भदौ ९ २०८३, मंगलबार

राजनीति

दुर्गा प्रसाईंका समर्थकद्वारा काठमाडौंमा प्रदर्शन, 

काठमाडौं, मंसिर ७ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले संयुक्त राष्ट्रवादी नागरिक आन्दोलनको ब्यानरमा शुक्रबार काठमाडौंको कोटेश्वरमा प्रदर्शन गर्दै खबरदारी सभा आयोजना गरेका छन्। प्रदर्शनमा सहभागीहरूले विभिन्न मागहरू अघि सारेका

मंसिर ७ गते, २०८१ १५:३५ मा प्रकाशित

नलगाड नगरपालिका–१० को एक विद्यालय अझै सञ्चालनमा आएको छैन

सुर्खेत – दशै-तिहार बिदापछि पनि नलगाड नगरपालिका वडा नं १० स्थित समाज परिवर्तन प्राथमिक विद्यालय ध्यारगाउँ सञ्चालनमा आउन सकेको छैन। स्थानीयले दिएको जानकारीअनुसार विद्यालय बन्द हुँदा करिब ४०-४५ जना विद्यार्थीको

मंसिर ६ गते, २०८१ १९:१६ मा प्रकाशित

रुकुमपूर्व उपनिर्वाचनमा माओवादी केन्द्रले खाता खोलेको छ

सुर्खेत – रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं. २ को उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको छ। कांग्रेस र एमालेको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका उम्मेदवार

मंसिर ५ गते, २०८१ १३:३६ मा प्रकाशित

मंसिर १६ को उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू

सुर्खेत, मंसिर २ — यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ। शनिबार बसेको निर्वाचन आयोगको बैठकले उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र आचारसंहिता लागू

मंसिर २ गते, २०८१ ०८:५२ मा प्रकाशित

स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै

सुर्खेत, मंसिर २ – यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया सुरु हुँदैछ। निर्वाचन आयोगले दिएको जानकारीअनुसार, मनोनयन दर्ताको समय बिहान १० बजेदेखि

मंसिर २ गते, २०८१ ०८:४० मा प्रकाशित

मंसिर १६ को स्थानीय तह उपनिर्वाचनका लागि ३८ निर्वाचन अधिकृत कार्यालय स्थापना

सुर्खेत – मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज देशभर ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको छ। निर्वाचन आयोगका अनुसार, ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र

कार्तिक ३० गते, २०८१ १८:५४ मा प्रकाशित

कर्णालीमा संसद र सञ्चारको सम्बन्ध नङ र मासु जस्तै बलियो हुनुपर्ने: सचिव बुढाथोकी

कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले संसद र सञ्चार क्षेत्रको सम्बन्धलाई नङ र मासु जस्तै बलियो हुनुपर्ने बताएका छन्। सोमबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित ‘संसदीय रिपोर्टिङ सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि तालिम’को

कार्तिक १४ गते, २०८१ १५:४३ मा प्रकाशित

वीरेन्द्रनगरमा १९ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता सुरु

कर्णाली प्रदेशको वीरेन्द्रनगर स्थित कालिन्चोक क्रिकेट मैदानमा आजदेखि १९ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले खेलको उद्घाटन गर्दै प्रतियोगिताको औपचारिक शुभारम्भ

कार्तिक ६ गते, २०८१ १३:०६ मा प्रकाशित

एमाले नलगाड नगर संगठन कमिटिको अगुवा कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रम

नलगाड नगरपालिकाको सभाहलमा नेपाल कमुनिस्ट पार्टी (एमाले) नलगाड नगर संगठन कमिटिको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलको प्रमुख उपस्थितिमा भएको हो।

कार्तिक ५ गते, २०८१ १५:३८ मा प्रकाशित

नलगाड नगरपालिकामा प्रशासनिक अन्योल

जाजरकोट, नलगाड नगरपालिका– नगरप्रमुख डम्बरबहादुर रावतको स्वार्थमा केन्द्रीयताको आरोप लगाउँदै नलगाड नगरपालिकाका ७ वडाध्यक्ष सहित कार्यपालिकाका सदस्यहरूले दुई दिन भित्र समस्या समाधान गर्न चेतावनी दिएका छन्। १३ मध्ये ७ वडाध्यक्ष

असोज २० गते, २०८१ १८:४१ मा प्रकाशित

भूकम्प प्रभावित जाजरकोटको विद्यालयलाई ७ लाख ८ हजार सहयोग हस्तान्तरण

नेकपा माओवादी केन्द्रको तत्कालीन प्रवास समन्वय समिति जन प्रगतिशील मँचले सङ्कलन गरेको रकम भूकम्प प्रभावित जाजरकोटको एक विद्यालयलाई हस्तान्तरण गरिएको छ। माओवादी केन्द्रको एसिया सङ्गठन समितिका सहइन्चार्ज तथा तत्कालीन प्रवास

असोज १६ गते, २०८१ १४:४३ मा प्रकाशित

अखिल क्रान्तिकारीको महाधिवेशनमा उमेर हद विवाद: नेतृत्व चयन अन्योलमा

नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया विवादका कारण अन्योलमा परेको छ। बिहिबारदेखि शुरु भएको महाधिवेशन एक साता बितिसक्दा पनि

असोज १६ गते, २०८१ १३:५५ मा प्रकाशित

कर्णाली महोत्सव २०८२