कर्णाली याक्सले चितवन राइनोजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। बुधबार भएको एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले पराजित गर्दै क्वालिफायर-२ मा प्रवेश
पुष ३ गते, २०८१ १२:५० मा प्रकाशित
सुर्खेत— पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही-भालुवाङ सडकखण्डको बिजौरीमा आज बेलुका स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। राप्ती गाउँपालिका-८ बिजौरी निवासी २० वर्षीय किसन शाहीलाई स्कुल बसले ठक्कर दिएको थियो।
पुष ३ गते, २०८१ ०२:२६ मा प्रकाशित
नेपालगञ्ज: बाँकेको जानकी गाउँपालिका वडा नं. ६ पिप्रहवास्थित एक होटलको कोठामा अन्दाजी ३०–३५ वर्षका एक पुरुषको शव फेला परेको छ। जानकी–६ मा दुलारे गडरियाको घरमा निर्मला चन्द ठकुरीले सञ्चालन गरेको
पुष १ गते, २०८१ २१:२९ मा प्रकाशित
सुर्खेतको वीरेन्द्रनगरमा ताओ मन्दिरको उद्घाटन कार्यक्रम मङ्सिर ३० गते (१५ डिसेम्बर २०२४) सम्पन्न भएको छ। प्रमुख अतिथि सुर्खेत जिल्ला समन्वय अधिकारी रामबहादुर बुढाको अाथित्यतामा आयोजित कार्यक्रममा विशेष अतिथि वसन्त कुमार
मंसिर ३० गते, २०८१ १७:५९ मा प्रकाशित
जाजरकोट, नलगाड नगरपालिका वडा नं. ५ स्थित रघुनाथमा बस्ने लीला बोहरा बुढाथोकी भिरबाट लडेर गम्भीर घाइते भएपछि उपचारका लागि ठूलो आर्थिक सहयोग आवश्यक परेको छ। उहाँको स्वास्थ्य स्थिति निकै गम्भीर
मंसिर २७ गते, २०८१ १०:४८ मा प्रकाशित
सुर्खेत- मानव सेवा आश्रम सुर्खेत शाखाको भवन निर्माणका लागि सञ्चालन भइरहेको श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञमा भोलि (मंसिर २४) वरिष्ठ हास्य कलाकार किरण केसी र शिवहरि पौडेल आउने भएका
मंसिर २३ गते, २०८१ १९:१६ मा प्रकाशित
सुर्खेत। मानवसेवा आश्रम सुर्खेत वीरेन्द्रनगर सेवाकेन्द्रको भवन निर्माणका लागि शुक्रबार श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञको भव्य शुभारम्भ गरिएको छ। बुलबुल उद्यानबाट सुरु भएको शोभा कलश यात्रा बाजागाजा, सांस्कृतिक झाँकी,
मंसिर २२ गते, २०८१ ०८:०६ मा प्रकाशित
२० मंसिर, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशको मानवसेवा आश्रमले कर्णाली प्रदेशस्तरीय भवन निर्माणका लागि आर्थिक र भावनात्मक सहयोग जुटाउने उद्देश्यले सुर्खेतमा आयोजना गर्न लागेको श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ–२०८१
मंसिर २० गते, २०८१ २१:१४ मा प्रकाशित
सुर्खेत, मंसिर १९ – कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा आश्रयविहीनहरूको सहायताका लागि एक विशेष महायज्ञ आयोजना हुँदैछ। आगामी मंसिर २१ देखि २८ गतेसम्म सञ्चालन हुने यो महायज्ञ खुल्लामञ्चमा
मंसिर १९ गते, २०८१ १९:३१ मा प्रकाशित
सुर्खेत – एक वर्षअघि चितवनको भरतपुरबाट उद्धार गरिएका ५१ वर्षीय सुजन थापाको जीवनमा आइतबारको दिन विशेष बन्यो। मानव सेवा आश्रमको हेटौंडा मुख्यालयको संरक्षणमा बसेका थापाको लामो प्रतीक्षापछि परिवारसँग पुनर्मिलन भएको
मंसिर १८ गते, २०८१ १३:०४ मा प्रकाशित
काठमाडौं महानगरपालिका-१६ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ विजयी भएकी छन्। निर्वाचन आयोगका अनुसार श्रेष्ठले २,९०२ मत ल्याउँदै विजय हासिल गरिन्। प्रतिस्पर्धामा एमालेका लक्ष्मीरत्न तुलाधरले १,२१८ मत प्राप्त
मंसिर १७ गते, २०८१ ०६:३९ मा प्रकाशित
स्थानीय चुनावको प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेसले सातमध्ये पाँच वटा वडा जितेर अग्रता कायम गरेको छ। कांग्रेसले रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५,
मंसिर १६ गते, २०८१ २२:२७ मा प्रकाशित