सुर्खेत। मानवसेवा आश्रम सुर्खेत वीरेन्द्रनगर सेवाकेन्द्रको भवन निर्माणका लागि शुक्रबार श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञको भव्य शुभारम्भ गरिएको छ। बुलबुल उद्यानबाट सुरु भएको शोभा कलश यात्रा बाजागाजा, सांस्कृतिक झाँकी,
मंसिर २२ गते, २०८१ ०८:०६ मा प्रकाशित
२० मंसिर, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशको मानवसेवा आश्रमले कर्णाली प्रदेशस्तरीय भवन निर्माणका लागि आर्थिक र भावनात्मक सहयोग जुटाउने उद्देश्यले सुर्खेतमा आयोजना गर्न लागेको श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ–२०८१
मंसिर २० गते, २०८१ २१:१४ मा प्रकाशित
सुर्खेत, मंसिर १९ – कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा आश्रयविहीनहरूको सहायताका लागि एक विशेष महायज्ञ आयोजना हुँदैछ। आगामी मंसिर २१ देखि २८ गतेसम्म सञ्चालन हुने यो महायज्ञ खुल्लामञ्चमा
मंसिर १९ गते, २०८१ १९:३१ मा प्रकाशित
सुर्खेत – एक वर्षअघि चितवनको भरतपुरबाट उद्धार गरिएका ५१ वर्षीय सुजन थापाको जीवनमा आइतबारको दिन विशेष बन्यो। मानव सेवा आश्रमको हेटौंडा मुख्यालयको संरक्षणमा बसेका थापाको लामो प्रतीक्षापछि परिवारसँग पुनर्मिलन भएको
मंसिर १८ गते, २०८१ १३:०४ मा प्रकाशित
काठमाडौं महानगरपालिका-१६ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ विजयी भएकी छन्। निर्वाचन आयोगका अनुसार श्रेष्ठले २,९०२ मत ल्याउँदै विजय हासिल गरिन्। प्रतिस्पर्धामा एमालेका लक्ष्मीरत्न तुलाधरले १,२१८ मत प्राप्त
मंसिर १७ गते, २०८१ ०६:३९ मा प्रकाशित
स्थानीय चुनावको प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेसले सातमध्ये पाँच वटा वडा जितेर अग्रता कायम गरेको छ। कांग्रेसले रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५,
मंसिर १६ गते, २०८१ २२:२७ मा प्रकाशित
जाजरकोट – कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह १५ मतको अन्तरले विजयी भएका छन्। सिंहले कुल ३४७ मत प्राप्त गर्दै वडाध्यक्षको जिम्मेवारी सम्हाल्न सफल भएका हुन्। निकटतम
मंसिर १६ गते, २०८१ २१:५१ मा प्रकाशित
रुकुम (पश्चिम), सानीभेरी गाउँपालिका वडा नं ५ मा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ। यो वडामा कुल ११४६ मत खसेको थियो। नेपाली कांग्रेसका उम्मेदवारले ५९० मत प्राप्त
मंसिर १६ गते, २०८१ २१:१९ मा प्रकाशित
सुर्खेत – मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पश्चिम र जाजरकोटलाई जोड्ने भेरी नदीमाथिको पुल निर्माण कार्य पुनः अध्ययन गरी अघि बढ्ने भएको छ। रुकुम पश्चिमको चौरजहारी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकालाई जोड्ने
मंसिर १४ गते, २०८१ २१:०८ मा प्रकाशित
सुर्खेत । भारतीय क्रिकेट स्टार शिखर धवन नेपाल प्रिमियर लिग (एनपीएल) खेल्नका लागि शुक्रबार साँझ काठमाडौं आइपुगेका छन्। धवन यसपटक कर्णाली याक्स टिममा आबद्ध छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धवनलाई कर्णाली
मंसिर १४ गते, २०८१ २०:४४ मा प्रकाशित
सुर्खेत – रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष रामचन्द्र बस्नेतको गाडी दुर्घटनामा मृत्यु भएको छ। शुक्रबार दिउँसो सोही गाउँपालिकाको वडा नम्बर ६ स्थित सिमलडाँडाको भीरमा फोर्स गाडी दुर्घटना
मंसिर १४ गते, २०८१ १६:१३ मा प्रकाशित
सुर्खेत – जाजरकोट, नलगाड नगरपालिका-१, चिउरीमा बिहीबार अज्ञात समूहले एमाले उम्मेदवार चढेको गाडीमाथि आक्रमण गरेका छन्। नलगाड नगरपालिकाको उपमेयर पदकी उम्मेदवार सुनिता बोहरा चढेको गाडीमा ढुंगा प्रहार भएको एमालेका केन्द्रीय
मंसिर १४ गते, २०८१ ०६:४२ मा प्रकाशित