भदौ १ २०८३, सोमबार

संचार

जेसिस र केभीसी १०औं रेडियन्ट कप बास्केटबलको सेमिफाइनलमा

सुर्खेत – स्युचाटार स्थित रेडियन्ट पब्लिक स्कुलको कोर्टमा जारी १० औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा जेसिस र केभीसीले शनिबार सिनियर गल्र्सतर्फ सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्। जेसिसले मस्र्याङ्दीलाई २२–१५

मंसिर ९ गते, २०८१ ०८:५१ मा प्रकाशित

धरहरा चढ्दा र पार्किङ गर्दा आजबाट शुल्क लाग्ने

काठमाडौं, मंसिर ९ – धरहरामा प्रवेश गर्न चाहनेले आजदेखि शुल्क तिर्नुपर्ने भएको छ। यसअघि संविधान दिवस (असोज ३) देखि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरालाई अब सशुल्क सञ्चालनमा ल्याइएको हो।

मंसिर ९ गते, २०८१ ०८:३५ मा प्रकाशित

दुर्गा प्रसाईंका समर्थकद्वारा काठमाडौंमा प्रदर्शन, 

काठमाडौं, मंसिर ७ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले संयुक्त राष्ट्रवादी नागरिक आन्दोलनको ब्यानरमा शुक्रबार काठमाडौंको कोटेश्वरमा प्रदर्शन गर्दै खबरदारी सभा आयोजना गरेका छन्। प्रदर्शनमा सहभागीहरूले विभिन्न मागहरू अघि सारेका

मंसिर ७ गते, २०८१ १५:३५ मा प्रकाशित

दैलेखमा बोक्सीको आरोपमा कर्णबहादुर कामीको हत्या

सुर्खेत – दैलेख, दुल्लू नगरपालिका–१३ मालिकाको खडिकाधारामा ५६ वर्षीय कर्णबहादुर कामीको बोक्सीको आरोपमा हत्या भएको छ। हत्या गर्ने व्यक्ति उनीसँग भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह बिक रहेको जिल्ला प्रहरी

मंसिर ६ गते, २०८१ २१:४१ मा प्रकाशित

नलगाड नगरपालिका–१० को एक विद्यालय अझै सञ्चालनमा आएको छैन

सुर्खेत – दशै-तिहार बिदापछि पनि नलगाड नगरपालिका वडा नं १० स्थित समाज परिवर्तन प्राथमिक विद्यालय ध्यारगाउँ सञ्चालनमा आउन सकेको छैन। स्थानीयले दिएको जानकारीअनुसार विद्यालय बन्द हुँदा करिब ४०-४५ जना विद्यार्थीको

मंसिर ६ गते, २०८१ १९:१६ मा प्रकाशित

मध्यपश्चिम विश्वविद्यालयमा अंग्रेजी-नेपाली दुवै भाषामा प्रश्नपत्रको माग

सुर्खेत –मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीहरूले विश्वविद्यालयमा अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र प्रकाशन गर्न माग गरेका छन्। बुधबार विद्यार्थीहरूको समूहले परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख सहप्राध्यापक डा. दीपक अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै उक्त

मंसिर ६ गते, २०८१ ०७:०३ मा प्रकाशित

दैलेखमा पहिलो पटक चालक, सहचालक, र यात्रुहरूको प्राथमिक स्वास्थ्य परीक्षण: सुरक्षित यात्रा अभियानको शुरुआत

सुर्खेत — सवारी दुर्घटनालाई न्यूनिकरण गर्दै यात्रालाई थप सुरक्षित बनाउने उद्देश्यले, दैलेख जिल्ला ट्राफिक प्रहरी कार्यालयले ऐतिहासिक सामाजिक कार्यको आयोजना गरेको छ। पहिलो पटक, चालक, सहचालक, र यात्रुहरूको आँखा जाँच

मंसिर ३ गते, २०८१ १०:२१ मा प्रकाशित

मंसिर १६ को उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू

सुर्खेत, मंसिर २ — यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ। शनिबार बसेको निर्वाचन आयोगको बैठकले उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र आचारसंहिता लागू

मंसिर २ गते, २०८१ ०८:५२ मा प्रकाशित

स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै

सुर्खेत, मंसिर २ – यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया सुरु हुँदैछ। निर्वाचन आयोगले दिएको जानकारीअनुसार, मनोनयन दर्ताको समय बिहान १० बजेदेखि

मंसिर २ गते, २०८१ ०८:४० मा प्रकाशित

मंसिर १६ को स्थानीय तह उपनिर्वाचनका लागि ३८ निर्वाचन अधिकृत कार्यालय स्थापना

सुर्खेत – मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज देशभर ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको छ। निर्वाचन आयोगका अनुसार, ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र

कार्तिक ३० गते, २०८१ १८:५४ मा प्रकाशित

placeholder
सुर्खेतमा स्कुल बसको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु

सुर्खेत, — सुर्खेतको वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट एक ६ वर्षीया बालिकाको निधन भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर–१ देउतीथान निवासी समीक्षा सुनार रहेकी छिन्। प्रहरीका अनुसार, समीक्षा सुनारलाई शुक्रबार बिहान वीरेन्द्रनगर

कार्तिक ३० गते, २०८१ ११:३२ मा प्रकाशित

दार्चुलामा जिप दुर्घटना: ६ जनाकाे मृत्यु, ७ जना घाइते

सुर्खेत – दार्चुलामा शुक्रबार विहान जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। शैल्यशिखर नगरपालिका–६, बकजेबलामा म १ ज ३३८ नम्बरकाे जिप दुर्घटनामा परेको

कार्तिक ३० गते, २०८१ ०६:४६ मा प्रकाशित

कर्णाली महोत्सव २०८२