फागुन ८ २०८२, शुक्रबार

संचार

स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै

सुर्खेत, मंसिर २ – यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया सुरु हुँदैछ। निर्वाचन आयोगले दिएको जानकारीअनुसार, मनोनयन दर्ताको समय बिहान १० बजेदेखि

मंसिर २ गते, २०८१ ०८:४० मा प्रकाशित

मंसिर १६ को स्थानीय तह उपनिर्वाचनका लागि ३८ निर्वाचन अधिकृत कार्यालय स्थापना

सुर्खेत – मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज देशभर ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको छ। निर्वाचन आयोगका अनुसार, ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र

कार्तिक ३० गते, २०८१ १८:५४ मा प्रकाशित

placeholder
सुर्खेतमा स्कुल बसको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु

सुर्खेत, — सुर्खेतको वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट एक ६ वर्षीया बालिकाको निधन भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर–१ देउतीथान निवासी समीक्षा सुनार रहेकी छिन्। प्रहरीका अनुसार, समीक्षा सुनारलाई शुक्रबार बिहान वीरेन्द्रनगर

कार्तिक ३० गते, २०८१ ११:३२ मा प्रकाशित

दार्चुलामा जिप दुर्घटना: ६ जनाकाे मृत्यु, ७ जना घाइते

सुर्खेत – दार्चुलामा शुक्रबार विहान जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। शैल्यशिखर नगरपालिका–६, बकजेबलामा म १ ज ३३८ नम्बरकाे जिप दुर्घटनामा परेको

कार्तिक ३० गते, २०८१ ०६:४६ मा प्रकाशित

आश्रयविहीनलाई आश्रय दिन भवन निर्माणका लागि सुर्खेतमा महायज्ञ हुने

२९ कात्तिक सुर्खेत, कर्णाली प्रदेश सुर्खेतमा आश्रयविहीन तथा बेसहारा मानिसलाई सुरक्षित आवास प्रदान गर्दै आएको मानव सेवा आश्रमको लागि कर्णाली प्रदेश स्तरीय भवन निर्माणको लागी महायज्ञ सुरु हुने भएको छ।

कार्तिक २९ गते, २०८१ २०:०५ मा प्रकाशित

१६ वर्षीय आदित्यकृष्णले कर्णाली याक्सको लागि तयार पारे लोगो, नयाँ पुस्ताको उत्साहको प्रतिविम्ब

सुर्खेत,  – कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सको लागि सहयोग पुर्याउने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगरस्थित ईत्रामका १६ वर्षीय आदित्यकृष्ण चपाईले पेन्टिङ मार्फत लोगो तयार

कार्तिक २८ गते, २०८१ ०३:३४ मा प्रकाशित

कर्णालीमा संसद र सञ्चारको सम्बन्ध नङ र मासु जस्तै बलियो हुनुपर्ने: सचिव बुढाथोकी

कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले संसद र सञ्चार क्षेत्रको सम्बन्धलाई नङ र मासु जस्तै बलियो हुनुपर्ने बताएका छन्। सोमबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित ‘संसदीय रिपोर्टिङ सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि तालिम’को

कार्तिक १४ गते, २०८१ १५:४३ मा प्रकाशित

करुण शाहीको आर्थिक सहयोग आह्वान, चार लाख पैँसठ्ठी हजार सङ्कलन

जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं. ७, खगेनकोट निवासी ५५ वर्षीय बल बहादुर शाही फोक्सो क्यान्सरको उपचार गराइरहेका छन्। भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा आर्थिक अभाव भएपछि, पीडित बल बहादुरका

असोज २१ गते, २०८१ १६:०१ मा प्रकाशित

नलगाड नगरपालिकामा प्रशासनिक अन्योल

जाजरकोट, नलगाड नगरपालिका– नगरप्रमुख डम्बरबहादुर रावतको स्वार्थमा केन्द्रीयताको आरोप लगाउँदै नलगाड नगरपालिकाका ७ वडाध्यक्ष सहित कार्यपालिकाका सदस्यहरूले दुई दिन भित्र समस्या समाधान गर्न चेतावनी दिएका छन्। १३ मध्ये ७ वडाध्यक्ष

असोज २० गते, २०८१ १८:४१ मा प्रकाशित

Prime Minister Oli returning home via Qatar

– Prime Minister KP Sharma Oli arrived in Qatar’s capital Doha today after participating in the 79th General Assembly of the United Nations.  He went to Boston to participate in

असोज १३ गते, २०८१ २१:४१ मा प्रकाशित

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, कार्यकर्ताहरू केन्द्रीय कार्यालयमा भेला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत पोखराबाट पक्राउ पुर्जी जारी भएपछि पार्टीका कार्यकर्ताहरू केन्द्रीय कार्यालय च:मतीमा भेला हुन थालेका छन्। सभापति लामिछानेलाई पक्राउ गर्न प्रहरी परिचालन

असोज ६ गते, २०८१ १९:४६ मा प्रकाशित

मध्यपश्चिम विश्वविद्यालयमा इरास्मस रोडशो कार्यक्रम सम्पन्न

सुर्खेत भाद्र २४, – मध्यपश्चिम विश्वविद्यालयको वीरेन्द्रनगर, सुर्खेतस्थित स्कुल अफ म्यानेजमेन्ट (मुसोम) को सभाहलमा इरास्मस रोडशो (Erasmus Roadshow) कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथिका रूपमा विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार

भदौ २४ गते, २०८१ १८:२१ मा प्रकाशित