जेठ ७ २०८१, सोमबार

अन्य

निजी बिद्यालयका शिक्षकद्वारा जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र

सुर्खेत । नीजि तथा संस्थागत विद्यालयका शिक्षक÷कर्मचारी युनियनले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापन–पत्र बुझाएको छ । प्याब्सन, एनप्याब्सन, वीरेन्द्रनगर नगरपालिका र नीजि तथा संस्थागत विद्यालयका शिक्षक÷कर्मचारी युनियन बीच भदौं २९

असोज १५ गते, २०७७ १७:३० मा प्रकाशित

कर्णालीमा बिहिबार थप १०५ जनामा कोरोना संक्रमण

सुर्खेत, १५ असोज । कर्णालीमा बिहिबार थप १०५ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल दैलेखमा

असोज १५ गते, २०७७ १७:०६ मा प्रकाशित

नेपालमा पहिलो पटक कोरोना संक्रमित डाक्टरको मृत्यु

सुर्खेत, १५ असोज । नेपालमा पहिलो पटक कोरोना संक्रमित एक डाक्टरको मृत्यु भएको छ ।कर्णाली प्रदेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको उपचारका क्रममा भेरी अस्पाताल बाँकेमा मृत्यु भएको हो

असोज १५ गते, २०७७ १६:३६ मा प्रकाशित

कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना पुष्टि

सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । प्रदेश प्रमुख कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमित देखिएकोले कन्ट्याक्ट ट्रेसिङ गर्दा प्रदेश प्रमुख कोलौनीलाई पनि कोरोना

असोज १५ गते, २०७७ १५:३८ मा प्रकाशित

घरमा मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ

सुर्खेत । सुर्खेत वीरेन्द्रनगर ११ पिपरामा घरमा नै मृत्यु भएकी ३५ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको छ । मंगलबार घरमा नै मृत्यु भएकी महिलाको मृत्युपछि स्वाब परीक्षण गर्दा उनमा कोरोना

असोज १५ गते, २०७७ १५:३५ मा प्रकाशित

चाड पर्व शुरु भयो, सुनचाँदी व्यापार न्युन

सुर्खेत । दशैं तिहार आउन करिब एक महिना बाँकी रहेको छ । विगत वर्षहरु यो सिजनमा सुनचाँदी किन्न आउनेको भीड नै लाग्ने गरेको भएपनि यो वर्ष सुनचाँदी किन्ने न्युन आउने

असोज १४ गते, २०७७ १८:०९ मा प्रकाशित

सुर्खेत महिला जेसीज सप्ताहव्यापी कार्यक्रम गर्दै

सुर्खेत । सुर्खेत महिला जेसीजले आफ्नो बार्षिक कार्यक्रम तालिकाअनुसार यही असोज १६ गतेबाट सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ ।सुर्खेत महिला जेसीज बर्ष २०२० ले आज पत्रकार सम्मेलनको आयोजना गरि यस्तो

असोज १४ गते, २०७७ १६:०९ मा प्रकाशित

कर्णाली थप ५७ जनामा कोरोना पुष्टि

सुर्खेत, १४ असोज । कर्णालीमा बुधबार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ५२ जनामा कोरोना पुष्टि भएको हो ।सुर्खेतका

असोज १४ गते, २०७७ १५:५२ मा प्रकाशित

काँक्रेविहार पर्खाल निर्माणमा बेवास्ता

सुर्खेत । कर्णालीको पुरातात्विक पर्यटकीयस्थल काँक्रेविहारमा संरचना निर्माण कार्य अलपत्र परेको छ । गत आर्थिक वर्ष छनोट गरिएको काँक्रेविहार कम्पाउन्डिङ ९पर्खाल० आयोजनालाई प्रदेश सरकारले यस वर्ष निरन्तरता नदिँदा संरचना निर्माण

असोज १४ गते, २०७७ १५:०९ मा प्रकाशित

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

सुर्खेत । २०२९ सालमा स्थापना भएको सुर्खेत कारागारमा जिर्ण अवस्थामा रहेको छ । ५० जना कैदीबन्दीको क्षमता रहेको सुर्खेत कारागारमा हाल दुईसय ७८ जना कैदीबन्दी छन् ।कारागारको भवन पुरानो र

असोज १४ गते, २०७७ १४:५८ मा प्रकाशित

दुर्गमका स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन

जुम्ला । जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाले ल्याब सेवा सञ्चालनमा ल्याएको छ । यस गाउँपालिकामा चारवटा स्वास्थ्य संस्था छन् । चार स्वास्थ्य संस्थामध्ये छुमचौर स्वास्थ्य चौकी र पटमारा स्वास्थ्य

असोज १४ गते, २०७७ १४:३७ मा प्रकाशित

कर्णाली थप ५२ जनामा कोरोना पुष्टि

सुर्खेत, १३ असोज । कर्णालीमा मंगलबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ५२ जनामा कोरोना पुष्टि भएको हो ।मंगलबार

असोज १३ गते, २०७७ १६:३५ मा प्रकाशित