रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार बिहान भएको स्कार्पिओ दुर्घटनामा आठ जनाको ज्यान गएको छ। बा १६ च ३१६२ नम्बरको स्कार्पिओ अनियन्त्रित भई सडक किनारको रुखमा ठोक्किँदा सिराहा जिल्लाको अर्नामा
मंसिर २५ गते, २०८१ १०:३६ मा प्रकाशित
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा मानव सेवा आश्रमको भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ जारी छ। २१ शुक्रबारदेखि सुरु भएको महायज्ञ २८ मंसिरसम्म सञ्चालन हुनेछ। महायज्ञको
मंसिर २२ गते, २०८१ २२:५० मा प्रकाशित
सुर्खेत। मानवसेवा आश्रम सुर्खेत वीरेन्द्रनगर सेवाकेन्द्रको भवन निर्माणका लागि शुक्रबार श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञको भव्य शुभारम्भ गरिएको छ। बुलबुल उद्यानबाट सुरु भएको शोभा कलश यात्रा बाजागाजा, सांस्कृतिक झाँकी,
मंसिर २२ गते, २०८१ ०८:०६ मा प्रकाशित
२० मंसिर, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशको मानवसेवा आश्रमले कर्णाली प्रदेशस्तरीय भवन निर्माणका लागि आर्थिक र भावनात्मक सहयोग जुटाउने उद्देश्यले सुर्खेतमा आयोजना गर्न लागेको श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ–२०८१
मंसिर २० गते, २०८१ २१:१४ मा प्रकाशित
सुर्खेत – एक वर्षअघि चितवनको भरतपुरबाट उद्धार गरिएका ५१ वर्षीय सुजन थापाको जीवनमा आइतबारको दिन विशेष बन्यो। मानव सेवा आश्रमको हेटौंडा मुख्यालयको संरक्षणमा बसेका थापाको लामो प्रतीक्षापछि परिवारसँग पुनर्मिलन भएको
मंसिर १८ गते, २०८१ १३:०४ मा प्रकाशित
काठमाडौं महानगरपालिका-१६ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ विजयी भएकी छन्। निर्वाचन आयोगका अनुसार श्रेष्ठले २,९०२ मत ल्याउँदै विजय हासिल गरिन्। प्रतिस्पर्धामा एमालेका लक्ष्मीरत्न तुलाधरले १,२१८ मत प्राप्त
मंसिर १७ गते, २०८१ ०६:३९ मा प्रकाशित
स्थानीय चुनावको प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेसले सातमध्ये पाँच वटा वडा जितेर अग्रता कायम गरेको छ। कांग्रेसले रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५,
मंसिर १६ गते, २०८१ २२:२७ मा प्रकाशित
रोल्पा, रुन्टीगढी गाउँपालिका–४ मा सम्पन्न वडाध्यक्षको चुनावमा नेपाली कांग्रेसका भुपमणी पुन मगर विजयी भएका छन्। उहाँले ६४३ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई पछि पार्नुभयो। एमालेका बेगम पुनले ५३५ मत प्राप्त गर्नुभयो,
मंसिर १६ गते, २०८१ २२:११ मा प्रकाशित
ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार गंगा तामाङ विजयी भएका छन्। तामाङले ३९९ मत प्राप्त गर्दै प्रतिद्वन्द्वीलाई पराजित गरेका हुन्। चुनावी
मंसिर १६ गते, २०८१ २२:०७ मा प्रकाशित
जाजरकोट – कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह १५ मतको अन्तरले विजयी भएका छन्। सिंहले कुल ३४७ मत प्राप्त गर्दै वडाध्यक्षको जिम्मेवारी सम्हाल्न सफल भएका हुन्। निकटतम
मंसिर १६ गते, २०८१ २१:५१ मा प्रकाशित
रुकुम (पश्चिम), सानीभेरी गाउँपालिका वडा नं ५ मा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ। यो वडामा कुल ११४६ मत खसेको थियो। नेपाली कांग्रेसका उम्मेदवारले ५९० मत प्राप्त
मंसिर १६ गते, २०८१ २१:१९ मा प्रकाशित
सुर्खेत – कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार खड्कराज शाही विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले १ सय ४३ मत ल्याएर वडाध्यक्ष
मंसिर १६ गते, २०८१ २०:५३ मा प्रकाशित