फागुन २७ २०८२, बुधवार

शिक्षा

जाजरकोट जिल्लाको नलगाड नगरपालिकाअन्तर्गतको नगर अस्पतालमा औषधि र आधारभूत उपचार सेवा नपाइने गरेको गुनासो स्थानीयवासीहरूले गरेका छन्। स्थानीयहरूका अनुसार अस्पतालमा कुनै पनि समस्या लिएर जाँदा तुरुन्त उपचार पाउन मुस्किल हुने

जेठ २२ गते, २०८२ २२:०७ मा प्रकाशित

हिजो मैले एउटा रोचक अनुभव गरें, जुन सामान्य लागे पनि गहिरो सामाजिक मानसिकता प्रकट गर्ने खालको थियो। एउटा नेतासँग पत्रकारिताको भेषमा कुरा गर्दा उनले मलाई “सर” भनेर सम्बोधन गरे। हरेक

जेठ २१ गते, २०८२ ११:२३ मा प्रकाशित

 आज १८ औ गणतन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइदै छ । तत्कालीन विद्रोही माओवादीको १० बर्षे जनयुद्धको बलमा नेपालमा गणतन्त्र स्थापना भएको थियो । माओवादीको सशस्त्र सङ्घर्ष र सात राजनैतिक

जेठ १६ गते, २०८२ १४:२२ मा प्रकाशित

सुर्खेत – नलगाड नगरपालिकामा कार्यरत केही सरकारी कर्मचारी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र को कार्यक्रममा सहभागि भएको खुलासा भएको छ। सोमबार भेरी नगरपालिका–१ मा आयोजित जनतासँग माओवाद कार्यक्रममा उनीहरु सहभागी

जेठ ७ गते, २०८२ १९:४४ मा प्रकाशित

सुर्खेत, नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य तथा युवा तथा खेलकुदका पूर्वमन्त्री कमरेड दलजित श्रीपाइलीको नेतृत्वमा एक उच्चस्तरीय टोलीले कर्णाली प्रदेश रंगशाला, सुर्खेतको स्थलगत अनुगमन गरेको छ। अनुगमन टोलीमा नेकपा

वैशाख २८ गते, २०८२ ११:४५ मा प्रकाशित

शौचालय प्रयोग गर्न डर लाग्छ – स्ववियू मौन

सुर्खेत। मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीमा अध्ययनरत विद्यार्थीहरू हाल शौचालय, खानेपानीजस्ता अत्यावश्यक सुविधाको अभावमा परेका छन्। दैनिक अध्ययनरत सयौं विद्यार्थीहरू शिक्षाको वातावरणभन्दा पहिले स्वच्छता र

वैशाख २२ गते, २०८२ १४:१८ मा प्रकाशित

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–६ मा शनिबार एक दिने निशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण तथा स्वास्थ्य जनचेतना शिविर सम्पन्न भएको छ। वीरेन्द्रनगर ६ को आर्थिक सहयोग र सुन्दर कर्णाली संस्थाको आयोजनामा

वैशाख २१ गते, २०८२ ०८:०७ मा प्रकाशित

भागबन्डा असमझदारीले साना दल आक्रोशित, एग्रीकल्चर उप–प्राध्यापक परीक्षा रोकियो

सुर्खेत। मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत ग्राजुएट स्कुल अफ एग्रीकल्चर एन्ड फरेस्ट्री, केन्द्रीय विभाग रामघाटमा गत चैत २० गते प्रकाशित उप–प्राध्यापक पदका लागि विज्ञापन अनुसार परीक्षा सञ्चालन हुनुपर्ने थियो। तर, तोकिएको समयमा

वैशाख १७ गते, २०८२ १७:४७ मा प्रकाशित

समाजवादी मोर्चा, नेपाल कर्णाली प्रदेश समितिले समसामयिक राजनीतिक परिवेश र समाजवादी मोर्चाको कार्यभारबारे अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम यही २०८२ बैशाख १३ गते बिहान ८ बजेबाट जिल्ला समन्वय

वैशाख ११ गते, २०८२ १०:२५ मा प्रकाशित

भारतको जम्मु कश्मीरस्थित वैसरण उपत्यकामा भएको आतंकवादी आक्रमणमा परी ज्यान गुमाएका रूपन्देही बुटवल–११ का २७ वर्षीय सुदीप न्यौपाको शव बिहीबार बिहान नेपाल ल्याइएको छ। शव नयाँ दिल्ली हुँदै लखनउबाट हवाईमार्गमा

वैशाख ११ गते, २०८२ ०९:१३ मा प्रकाशित

सुर्खेत, — नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी सुर्खेत जिल्ला कमिटीले पार्टीको ७६औं स्थापना दिवसको अवसरमा विचार गोष्ठी सम्पन्न गरेको छ। गोष्ठीको आयोजना सुर्खेतमा जिल्ला पार्टी कार्यालयमा गरिएको थियो। गोष्ठीमा प्रमुख

वैशाख १० गते, २०८२ ०९:०३ मा प्रकाशित

कर्णाली प्रदेश सरकारले दलित सशक्तीकरण विधेयक २०८१ जेठ २७ गते प्रदेशसभा सचिवालयमा दर्ता गरेको थियो । दलित विधेयक दर्ता पश्चात् दलित विधेयकले कर्णालीमा रहेका २९ प्रतिशत दलित समुदायको हकअधिकार सुनिश्चित

वैशाख ९ गते, २०८२ १३:२७ मा प्रकाशित