२७ भदौ,सुर्खेत ।
कर्णाली प्रदेश सरकार का उधाेग पर्यटन बन तथा वातावरण मन्त्री नन्द सिह बुढा द्रुारा गुराँस गाउँपालिका दैलेख अबस्थित भ्यु टावर र गुम्बा को अनुगमन गरीएको छ।

शनिबार को अनुगमन मा भ्यु टावर को जिम्मेवार लिने उपभोक्त समितिलाई मन्त्री बुढाले धन्यवाद समेत ज्ञापन गरेका छन।
समितिले सम्झौता अनुसार समयमा काम सकेको र अझै थप काम मन्त्रालयको सम्झौता बमोजिम काम गर्ने समिति म अध्यक्षले मन्त्री बुढा लाई जानकारी दिए।

त्यस्तै मन्त्री बुढाले अनुगमनको क्रममा बिरेन्द्रनगर नगरपालिका १३ अबस्थित ठिल्ले ताक्तेलिङ गुम्बा पनि अनुगमन गरेका छन ।अनुगमन को क्रममै मन्त्री बुढा ले १५० स्थानीय पर्यटक संग भलाकुसारी समेत गरेका हुन ।
अनुगमन गर्ने क्रममा समितिका अध्यक्ष अनुसार निर्माण पुर्ण नहुदा पनि दैनिक भ्यु टावरमा ३०० देखी ४०० जना पर्यटक हरुको आवतजावत हुने कुरा सेतो पन्छी ड्ट कम लाई उनले जानकारी दिए ।

कर्णाली प्रदेश सरकारले पर्यटन क्षेत्र र पर्यटक हरुको लागी विशेष योजना तयार पारेको र कर्णाली प्रदेश लाई प्रबर्द्धन गर्न आएका पर्यटन समेत लाई धन्यवाद ज्ञापन गरेका छ्न।साथै मन्त्री बुढाले पर्यटक लाई कुनै पनि समस्या परे सिधै पर्यटन मन्त्रालय मा आफ्नो समस्या हरु जानकारी गराउन समेत अनुरोध गरेका छ्न।