सुर्खेत, ८ असोज । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्र्तगत स्वास्थ्य सेवा महाशाखाका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सिल गरिएको छ । महाशाखाका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएकाले ३ दिनसम्मका लागि सिल गरिएको महाशाखाले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयअन्र्तगत स्वास्थ्य सेवा महाशाखाका एक जना कर्मचारीमा कोरोना संक्रमण पष्टि भएको र असोज ८, ९ र १० गते ३ दिनका लागि स्वास्थ्य सेवा महाशाखा सिल गरिएको मन्त्रालयका सचिव का स्वाका सचिव लोकनाथ पौड्यालले जानकारी दिए ।