सुर्खेत । कर्णाली प्रदेश अटोमोवाईल एसोसिएसन अफ नेपालको अध्यक्षमा भद्र भण्डारी सर्वसम्मत चयन भएका छन् । नेपालको वीरेन्द्रनगरमा आइतबार भएको भेलाले सुर्खेत उद्योग बाणिज्य संघका कोषाध्यक्ष भण्डारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।नेपालको उपाध्यक्षमा सैयद अन्वर अली, दुई पाङग्रे विक्री वितरणकातर्फबाट उपाध्यक्ष गोबिन्द पौडेल र विभिन्न गाडी मोटरसाइकलका पार्ट्स बिक्री वितरकतर्फबाट उपाध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन् ।यस्तै महासचिवमा प्रकाश शाही, सचिव ईन्द्रबहादुर खड्का र कोषाध्यक्ष सुशील रेग्मी छन् । सदस्यहरुमा भने राजु शर्मा, यमालाल आचार्य चयन भएका छन् ।