सुर्खेत । साताको पहिलो दिनबाट स्थिर रहेको सुनको मूल्य आज बढेको छ ।

सुनचादी व्यवसायी संघ सुर्खेत अनुसार तीन दिन (आइतबार, सोमबार र मङ्गलवार) मात्रै १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले वृद्धि भई १ लाख १३ हजार ६ सय रुपैयाँमा कायम भएको छ ।

त्यसै गरी यस दिन चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।