काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । चाँदीको स्थिर रहेको छ ।

अघिल्लो दिन बुधवार १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले वृद्धि भई १ लाख १४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

त्यसै गरी बिहीबार चाँदी प्रतितोला १ हजार ५ सय ५० रुपैयाँमा स्थिर रहेको छ ।