कर्णाली प्रदेश टेबल टेनिस संघको सचिबमा मल्ल चयन
सुर्खेत ।कर्णाली प्रदेश टेबल टेनिस संघ सुर्खेतको मिति २०८० चैत्र १५ मा सम्पन्न भएको पहिलो प्रदेश अधिवेशनले हिक्मत ब. मल्ललाई निर्विरोध सचिब चयन गरेको छ । सथै उक्त अधिवेशनबाट अध्यक्षमा देविराम देवकोटा, बरिष्ठ उपाध्यक्षमा मनिष गहतराज, उपाध्यक्षमा राजीव महर्जन, कोषाध्यक्षमा दिपक खड्का लगायतका ३ सदस्यीय प्रदेश समितीको निर्विरोध रुपमा गठन भएको छ । सुर्खेतमा जिल्ला खेलकुद विकाश समिति सुर्खेतका सदस्य सचिव जगत प्यकुरेलको अध्यक्षता र कर्णाली प्रदेश खेलकुद बिकास परिषद वोर्ड सदस्य टक्क बहादुर शाहीको प्रमुख आतित्थता रेहेको थियो ।
सदस्यहरु सेवक शर्मा, कमला खड्का भारती, र हृदय रिमाल।
कर्णाली प्रदेश टेबुलटेनिष संघका सम्पूर्ण टिम
अध्यक्ष – देबिराम देबकाेटा, कालिकोट
उपाध्यक्ष – मनिष गहतराज, सुर्खेत
उपाध्यक्ष – राजिव महर्जन, सल्यान
सचिव – हिक्मत ब.मल्ल, सुर्खेत
काेषाध्यक्ष – दिपक खड्का, दैलेख
सदस्य – सेवक शर्मा, रूकुम पश्चिम
सदस्य – कमला खड्का भारती, सुर्खेत
सदस्य – हृदय रिमाल, सुर्खेत
प्रतिक्रिया दिनुहोस्