माघ २५ २०८१, शुक्रबार

Author: setopanchi

मेयर शाक्य पाच तारे होटलको आइसोलुसनमा

२९ भदौ,काठमाडौँ।काठमाडौं महानगरपालीका का मेयर विद्यासुन्दर शाक्य पत्नी र छोरासहित पाँचतारे होटल सोल्टी क्राउन प्लाजाको आइसोलेसन सेन्टरमा बसेका छन् । गत १५ गते संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा बस्ने बताएका मेयर

भदौ २९ गते, २०७७ ०७:२५ मा प्रकाशित

बालिका बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

२८ भदौ,सुर्खेत।सुर्खेतको पन्चपुरी नगरपालिका विद्यापुरमा १४ वर्षीय बालिकामाथी जवरजस्ती करणी भएको छ ।बालिकामाथी जबर्जस्ति बलात्कारको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी

भदौ २८ गते, २०७७ ०२:३५ मा प्रकाशित

नेपाली सेनाको विमान काठमाडौको सडकमै गुडिरहेको देखियो

२८ भदौ, काठमाडौं । शनिबार साँझ काठमाडौंको सडकमा नेपाली सेनाको विमान सडकमै गुडिरहेको देखियो ।यो देखेपछि यात्रा गरिरहेका तथा आसपासका क्षेत्रमा स्थानीयहरु दंग परे । तर यो विमान कुनै आपतकालीन

भदौ २८ गते, २०७७ ०१:५६ मा प्रकाशित

पर्यटन मन्त्री बुढा द्रुारा गुराँस भ्यु टावर अनुगमन

२७ भदौ,सुर्खेत ।कर्णाली प्रदेश सरकार का उधाेग पर्यटन बन तथा वातावरण मन्त्री नन्द सिह बुढा द्रुारा गुराँस गाउँपालिका दैलेख अबस्थित भ्यु टावर र गुम्बा को अनुगमन गरीएको छ। शनिबार को

भदौ २७ गते, २०७७ १६:०१ मा प्रकाशित

अनलाइन कक्षा र अनलाइन परिक्षा संचालान गर्दै मपबिबी-उप-प्राध्यापक पन्त

२६ भदौ,सुर्खेत।कर्णाली प्रदेश मा रहेको मध्यपश्चिमाअन्चल बिश्व बिधालय ले अनलाइन कक्षा र अनलाइन परीक्षा संचालन गरेको छ ।देश कोभिड-१९ को महामारीमा परीरहेको अबस्थामा विद्यार्थी हरुको शैक्षिक भविस्य लाई मध्यनजर गर्दै

भदौ २६ गते, २०७७ १४:१५ मा प्रकाशित

मन्त्रालयका कर्मचारी सहित कर्णालीमा ३० जनामा कोरोना पुष्टी

२६ भदौ,सुर्खेत ।सामाजिक विकास मन्त्रालयका एक कर्मचारीसहित कर्णालीका ३० जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा २९ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला १ गरी

भदौ २६ गते, २०७७ १३:१४ मा प्रकाशित

देशव्यापी नेता कार्यकर्तासँग भर्चुअल बैठक गर्दै कमल थापा

२६ भदौ,काठमाडौं ।कोभिड १९ को महामारीका कारण राजनीतिक गतिविधी ठप्प प्रायः भएको समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा भने देशव्यापी रुपमा नेता कार्यकर्ताहरुसँग भर्चुअल बैठकमा व्यस्त रहेका छन् ।

भदौ २६ गते, २०७७ ११:५९ मा प्रकाशित

सुर्खेतमा चट्याङ लागेर दुई जनाको मृत्यु

२६ भदौ,सुर्खेत।सुर्खेतमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।सुर्खेतको पश्चिम् क्षेत्र बराहताल गाउँपालिका–१ सुगुरखालका सुरजबहादुर वलीको घरमा बुधबार राति चट्याङ पर्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते

भदौ २६ गते, २०७७ ०१:४८ मा प्रकाशित

निजी बिधालयका शिक्षकहरु आन्दोलनमा उत्रिने चेतावनी

२५ भदौ,सुर्खेत ।निजि तथा आवासीय विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुले गत साल चैत सम्मको तलब अहिले सम्म नपाएको भन्दै विभिन्न मागहरु राखी प्रेस विज्ञप्ति जारी गरेको छ ।निजि तथा संस्थागत

भदौ २५ गते, २०७७ १६:०३ मा प्रकाशित

गाउपालिका अध्यक्ष कोरोना संक्रमित,गाउपालिका सिल

अध्यक्ष केसी लाई कोरोना देखिएपछि सुर्खेतको सिम्ता गाउँपालिका एक साताका लागि सिल २५ भदौ ,सुर्खेत ।सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीलाई कोरोना संक्रमण देखिएपछि गाउँपालिका सिल गरिएको छ।अध्यक्ष केसी

भदौ २५ गते, २०७७ १४:४० मा प्रकाशित

काठमाडौ उपत्यकामा आजदेखि के खुल्छ, के खोल्न पाइँदैन?

२५ भदौ,काठमाडौं।काठमाडौ उपत्यकामा बिहीबारबाट ‘सीमित निषेधाज्ञा’ लागू गरिँदैछ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सामूहिक बैठकले बुधबार यस्तो निर्णय गरेको हो। निषेधाज्ञा खुकुलो पार्दै केही क्षेत्रलाई बन्देज लगाएर

भदौ २५ गते, २०७७ ०२:०५ मा प्रकाशित

कर्णालीमा थप २८ कोरोना संक्रमीत

२४ भदौ,सुर्खेत।कर्णाली प्रदेशमा थप २८ जना कोरोना संक्रमित थपिएको छन ।कोरोना संक्रमीत थपिए संगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ७ सय १९ पुगेको छ । बुधबार कर्णालीका

भदौ २४ गते, २०७७ १७:१९ मा प्रकाशित