माघ १८ २०८१, शुक्रबार

कर्णाली प्रदेश

सुर्खेत– सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११ गलगौलमा दुई बालिका आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन्। मृतकहरू ३ वर्षीया करिश्मा राना र ६ महिनाकी राघवी राना हुन्। घटना बुधबार पौने ३

पुष २४ गते, २०८१ १७:२० मा प्रकाशित

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १३ को रिठ्ठा क्षेत्रमा भेरी नदी किनारमा एक पुरुषको शव फेला परेको छ। बुधवार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी

पुष २४ गते, २०८१ ११:१८ मा प्रकाशित

आठबिसकोट नगरपालिका वडा नं १३ मा एक पुरुषको शव फेला परेको छ। बुधवार बिहान भेरी नदीको किनारामा भल्मा क्षेत्र नजिकै मृत अवस्थामा एक पुरुष फेला परेको स्थानीयले जानकारी गराएका छन्।

पुष २४ गते, २०८१ १०:४० मा प्रकाशित

सुर्खेत – काठमाडौं उपत्यकामा आज बिहान ६ बजेर ५२ मिनेटमा ठूलो भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु चीनमा रहेको थियो, र यसको

पुष २३ गते, २०८१ ०७:३७ मा प्रकाशित

कर्णालीमा निजी गाडीले बोक्छन् खुलेआम भाडाका यात्रु, प्रशासनअनभिज्ञ भएको जवाफ दिएर पन्छिँदै

सुर्खेत । कर्णाली प्रदेशमा रातो नम्बर प्लेटको गाडीले धमाधम भाडाका यात्रु बोक्ने गरेका छन् । निजी गाडी (रातो नम्बर) प्लेटका गाडीले भाडाका यात्रु बोक्न नपाउने प्रावधान छ । तर पनि

पुष २१ गते, २०८१ ०९:३२ मा प्रकाशित

नेपाली कांग्रेसका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य तथा कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले जनताको मन जितेर मात्र नेता बन्नुपर्नेमा जोड दिनुभएको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ राडिमा

पुष २१ गते, २०८१ ०७:४९ मा प्रकाशित

पुस १५, सुर्खेत — नेकपा (एकीकृत समाजवादी) सुर्खेत जिल्ला कमिटीको आठौं जिल्ला अधिवेशन पुस १३ गते जिल्ला समन्वय समितिको सभाहलमा उद्घाटन भई पुस १५ गते सम्पन्न भएको छ। अधिवेशनले खड्गबहादुर

पुष १६ गते, २०८१ ०५:४८ मा प्रकाशित

सुर्खेत – गत मङ्सिर २१ गतेदेखि २८ गतेसम्म वीरेन्द्रनगरको खुल्लामञ्चमा सञ्चालन भएको महायज्ञबाट नौ करोड बढि रकम संकलन भएको छ । श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ मुल आयोजक समितिका अनुसार

पुष १४ गते, २०८१ २०:०३ मा प्रकाशित

जाजरकोटको नलगाड नगरपालिका वडा नं. ७ मा एक महिलाको दुखद निधन भएको छ। दानिपिपल माइतीघर भएकी र आठविसकोट नगरपालिकामा घर भएकी ४३ वर्षीया धनि परियारको भिरबाट लडेर मृत्यु भएको इलाका

पुष ११ गते, २०८१ २१:२९ मा प्रकाशित

जाजरकोट: जाजरकोट केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, बिहान ६:३३ बजे नायकवाडा आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का जाजरकोटसहित आसपासका

पुष ११ गते, २०८१ ०९:२१ मा प्रकाशित

जाजरकोट, नलगाड नगरपालिका वडा नम्बर ८ मालुवातरामा अवस्थित गणेश प्राथमिक विद्यालयमा हाल उल्लेखनीय सुधार भएको विद्यालयका शिक्षक फनेन्द्र केसीले बताएका छन्। भूगोलले पछाडि परेको कर्णाली प्रदेशमा गएको कार्तिक १७ गतेको

पुष १० गते, २०८१ १८:४६ मा प्रकाशित

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ मठमा रहेको सल्ले–मठ जोड्ने झोलुङगे पुलबाट एक व्यक्तिले हाम फालेर आत्महत्या गरेका छन्। रुकुम पूर्वको सिस्ने गाउँपालिका–७ का २७ वर्षीय लक्ष्मण विकले बुधबार दिउँसो १ बजेतिर

पुष १० गते, २०८१ १६:१८ मा प्रकाशित