मेसी बार्सिलोनामै बस्ने, भन्छन्- कानुनी आधारमा छाड्न सक्छु, तर बार्सिलोनाविरुद्ध मुद्दा हाल्न चाहन्न
बार्सिलोनाका कीर्तिमानी फरवार्ड लिओनल मेसीले तत्काल क्लब नछाड्ने बताएका छन्। मेसीले बार्सिलोनाले जारी गरेको रिलिज क्लज तिर्न अन्य क्लबका लागि सम्भव नहुने तथा आफूलाई मुद्दा लड्ने चाहना नभएकाले क्लबमै बस्ने
भदौ २० गते, २०७७ ०७:५८ मा प्रकाशित