फागुन २६ २०८१, सोमबार

मुख्य समाचार

नेपाल चिन बिचकाे मुस्ताङ जिल्लमा पर्ने काेराेला नाका खाेल्ने तयारी

नेपाल–चीनबीचको कोरला नाका खुला गर्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका बेला दुवै देशको नाका खोल्न सहमत भएपछि तयारी थालिएको हो ।मुस्ताङका प्रमुख जिल्ला अधिकारी

असोज १२ गते, २०८० १०:४७ मा प्रकाशित

सात वर्षपछि पाकिस्तानी क्रिकेट टिम भारतमा ( भिडियो )

पाकिस्तानी पुरूष क्रिकेट टिम सात वर्षपछि बुधबार पहिलो पटक भारत पुगेको छ।बाबर आजम नेतृत्वको पाकिस्तानी क्रिकेट टिम बुधबार हैदरावाद पुगेको हो।भारतमा हुने यसपालिको विश्वकप क्रिकेट प्रतियोगिता ५ अक्टोबरमा सुरू भएर

असोज ११ गते, २०८० ११:०३ मा प्रकाशित

मंगोलियाविरुद्ध २७३ रनले नेपाल विजयी

काठमाडौं । एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो अहिलेसम्मकै फराकिलो जित हो ।यसअघि चेक गणतन्त्रले टर्कीमाथि २५७ रनको

असोज १० गते, २०८० १२:१७ मा प्रकाशित

सीता टेलिसिरियल प्रशारण सुरु ( भिडियो लिंक सहित )

घरेलु हिंसाको विषयवस्तु उठान गरेको पारिवारिक टेलिसिरियल ‘सीता’को प्रसारण सुरु भएको छ। सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रीमियम टेलिभिजनबाट प्रसारण सुरु भएको हो। हरेक मंगलबार राती ८

असोज १० गते, २०८० १०:५७ मा प्रकाशित

ग्लोबल ओरियन्स नेपाल प्रा.लि को बृहत सरसफाइ कार्यक्रम सम्पन्न

सुर्खेत । ग्लोबल ओरियन्स नेपाल प्रा.लि को आयोजना मा आज मिति २०८०/०६/०९ गते बृहत सरसफाइ कार्यक्रम बिरेन्द्रनगर नगरपालिका वाडा न-६ को समोन्वयमा सम्पन्न भएको छ । बिहान ६:३० देखी १०

असोज ९ गते, २०८० २१:३९ मा प्रकाशित

सन्दीप लामिछाने एसियन गेम खेल्न चीन जाँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसियन गेममा सहभागिता जनाउन चीनतर्फ जाँदैछन् । साढे १२ बजे उनको फ्लाइट रहेको छ । त्यसका लागि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । तीन

असोज ९ गते, २०८० ११:४४ मा प्रकाशित

सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश-०२-००१ ख- ०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको लमही-९ अमिलियामा मंगलबार बिहान करिब साढे ६ बजेतिर दुर्घटना भएको हो ।दाङमा बस दुर्घटनामा परी १५ जना

असोज ९ गते, २०८० ११:२८ मा प्रकाशित

पूर्व मन्त्री रामकुमार श्रेष्ठलाई ६ महिना कैद

काठमाडौं : अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा पूर्व मन्त्री रामकुमार श्रेष्ठ दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीशद्वय यमुना भट्टराई र खुशीप्रसाद थारुको इजलासले पूर्व सचिवसमेत रहेका पूर्वमन्त्री श्रेष्ठलाई दोषी

असोज ९ गते, २०८० १०:४६ मा प्रकाशित

माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू-१९ फुटबलको सेमिफाइनलमा

माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा नेपालले अब भुटान वा भारतसँग खेल्ने छ ।दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई ४-१ गोलले हरायो ।नेपाललाई जिताउन

असोज ८ गते, २०८० १६:२५ मा प्रकाशित

सल्यान जिप दुर्घटना हुदा २ को मृत्यु

सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएका दुवै जना तुलसीपुरका रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार चालक तुलसीपुर उपमहानगरपालिका–१८ बस्ने २५ वर्षीय

असोज ८ गते, २०८० १३:२० मा प्रकाशित

महिलालाई करणी गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ

बझाङमा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ परेका छन्। छबिसपाथिभेरा गाउँपालिकाकी एक महिलालाई आइतबार दिउँसो ३ बजे जबरजस्ती करणी गरि फरार भएका एक नाबालकलाई पक्राउ

असोज ८ गते, २०८० १३:११ मा प्रकाशित

सहकारी अभियान मार्फत प्रदेशको आर्थिक समृद्धि हुन्छः मन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले सहकारी अभियान मार्फत आर्थिक समृद्धि हुने बताउनु भएको छ।सुर्खेतको वीरेन्द्रनगर ३ उत्तरगंगामा साना किसान सहकारी संस्था

असोज ८ गते, २०८० १२:२२ मा प्रकाशित