वैशाख ३० २०८१, आइतबार

अर्थ

कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षका अधुरा योजना पुरा गर्न बजेट बिनियोजन

सुर्खेत । कर्णाली प्रदेश सरकार, मन्त्रिपरिषद्को बैठकले अधुरा रहेका आयोजना सम्पन्न गर्नका लागि बजेट बिनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७६÷०७७ को समपुरक र विशेष अनुदानबाट स्थानीय

मंसिर १२ गते, २०७७ १७:०० मा प्रकाशित

वनमन्त्री बस्नेत र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबीच छलफल सम्पन्न

सुर्खेत । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत र कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबीच समन्वयत्माक बैठक सम्पन्न भएको छ । र प्रदेशबीचमा देखिएका समस्याका बिषयमा मन्त्री बस्नेत

मंसिर १२ गते, २०७७ १३:१७ मा प्रकाशित

दुई वर्षपछि चामल ढुवानीको प्रक्रिया सुरु

जाजरकोट । विगत दुई वर्षदेखि रोकिएको खाद्यान्न ढुवानी कार्य उपल्लो डोल्पामा बल्ल शुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेशले उपल्लो डोल्पामा खाद्यान्न ढुवानीका लागि बोलपत्र निकालेर

मंसिर ११ गते, २०७७ १२:१७ मा प्रकाशित

उद्योगमा लगानी बढाउन व्यवसायीसँग मन्त्री बुढाको आग्रह

सुर्खेत । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले उद्योगमा लगानी बढाउनका लागि व्यवसायीहरुलाई आग्रह गरेका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले आयोजना गरेको छैटौ राष्ट्रिय उद्योग

मंसिर ९ गते, २०७७ २०:२८ मा प्रकाशित

गाउँपालिका अध्यक्ष बमद्वारा साझा घरमा रहेका बेसहरालाई दशैंमा खसी उपहार

सुर्खेत । सुर्खेत वीरेन्द्रनगर–९ लाटीकोइलीमा संचालित साझा घरमा रहेका बेसहरालाई कालिकोटका पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले खसी उपहार दिएका छन् । साझा घरमा रहेका ३३ जना वेसहरा बालबालिकालाई दशैंको उपलक्ष्यमा

कार्तिक ६ गते, २०७७ १२:१७ मा प्रकाशित

रेडपाण्डाको छाला सहित चार जना पक्राउ

सुर्खेत । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित सुर्खेतको बीरेन्द्रनगरबाट चार जना प्रकाउ परेका छन। सुर्खेत प्रहरीले बीरेन्द्रनगर ६ गोदामलार्इनको एक रेष्टुरेन्टबाट चार जनालाई नियन्त्रणमा लिएको छ। रेडपाण्डाको छाला खरिद बिक्री

कार्तिक ६ गते, २०७७ १२:०० मा प्रकाशित

विपन्नलाई गाउँपालिकाकाले उपलब्ध गरायो दशैं राहत

सुर्खेत । कालिकोटको शुभकालिका गाउँपालिकाले गाउँपालिकाका भित्रका अति विपन्न, गरिब, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई दशैं राहत उपलब्ध गराएको छ । दशैं तिहारमा खर्च टार्न कठिन भएका गाउँपालिकाका भित्रका

कार्तिक ५ गते, २०७७ १३:१७ मा प्रकाशित

कर्णालीका उपसभामुख बिष्टले दशैं भत्ता मानव सेवामा खर्च गर्ने

सुर्खेत । कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्ती (बिष्ट) ले दशै खर्च (भत्ता) बापत पाएको ५० हजार रुपैयाँ सामाजिक सेवामा खर्च गर्ने भएकी छन् । कर्णाली प्रदेशसभाले दशै खर्च स्वरुप उपलब्ध

कार्तिक ३ गते, २०७७ १३:१२ मा प्रकाशित

आन्तरिक राजस्व कार्यालय सुर्खेतद्वारा सेवा बन्द

सुर्खेत । कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि आन्तरिक राजस्व कार्यालय सुर्खेतले सेवा बन्द गरेको छ । कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्युतीय बाहेकका अन्य सेवा बन्द गरेको हो

असोज २९ गते, २०७७ १३:३२ मा प्रकाशित

उपकुलपतिको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपति कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । उपकुलपति डा। राजेन्द्रराज वाग्लेले अनियमित तवरले डिन नियुक्ति गरेको भन्दै कर्मचारी कल्याणकारी समाजले अस्पताल प्रशासनमा ताला

असोज २९ गते, २०७७ १३:१२ मा प्रकाशित

चाडपर्व नजिकिएसँगै बजार अनुगमन तीव्र

सुर्खेत । चाडपर्व नजिकिएसँगै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका बजार अनुगमन तीव्र पारिने भएको छ । चाडपर्वको मौका छोपेर व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्यमा मनोमानी, ठगी, कालोबजारी गर्न सक्ने भएकाले बजार अनुगमन

असोज २९ गते, २०७७ १२:४९ मा प्रकाशित

कोरोनाका कारणले थला परे होमस्टे

सुर्खेत । सुर्खेतका बिभिन्न ठाउँमा संचालनमा रहेका होमस्टेहरु कोरोना कहरका कारणले थला परेका छन् । सुर्खेतको बराहताल गाउँपालिका–५ सालघारी होमस्टे, वीरेन्द्रनगर–९ पातलगंगा होमस्टे, जर्वुटास्थित आफर स्टे लगाएतका होमस्टे कोरोना कारणले

असोज २९ गते, २०७७ १२:०५ मा प्रकाशित