वैशाख १२ २०८३, शनिबार

शिक्षा

बर्दिया राष्ट्रिय निकुञ्जमा गैडा अनुगमन तथा स्विप अपरेसन सुरु

१२ मंसिर २०८१, सुर्खेत – बर्दिया राष्ट्रिय निकुञ्जले गैडाको अवस्था र सङ्ख्या यकिन गर्न तथा वन्यजन्तु संरक्षणलाई प्रभावकारी बनाउन अनुगमन र स्विप अपरेसन सुरु गरेको छ। निकुञ्ज सुरक्षाका लागि खटिएको

मंसिर १२ गते, २०८१ २०:५३ मा प्रकाशित

प्रधानमन्त्री ओलीद्वारा सरकारका कामको समीक्षा गर्न मन्त्री र सचिवहरुसँग बैठक आह्वान

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको त्रैमासिक समीक्षा गर्न मन्त्री र सचिवहरूलाई बैठकमा बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

मंसिर १२ गते, २०८१ १२:३३ मा प्रकाशित

धरहरा चढ्दा र पार्किङ गर्दा आजबाट शुल्क लाग्ने

काठमाडौं, मंसिर ९ – धरहरामा प्रवेश गर्न चाहनेले आजदेखि शुल्क तिर्नुपर्ने भएको छ। यसअघि संविधान दिवस (असोज ३) देखि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरालाई अब सशुल्क सञ्चालनमा ल्याइएको हो।

मंसिर ९ गते, २०८१ ०८:३५ मा प्रकाशित

नलगाड नगरपालिका–१० को एक विद्यालय अझै सञ्चालनमा आएको छैन

सुर्खेत – दशै-तिहार बिदापछि पनि नलगाड नगरपालिका वडा नं १० स्थित समाज परिवर्तन प्राथमिक विद्यालय ध्यारगाउँ सञ्चालनमा आउन सकेको छैन। स्थानीयले दिएको जानकारीअनुसार विद्यालय बन्द हुँदा करिब ४०-४५ जना विद्यार्थीको

मंसिर ६ गते, २०८१ १९:१६ मा प्रकाशित

मध्यपश्चिम विश्वविद्यालयमा अंग्रेजी-नेपाली दुवै भाषामा प्रश्नपत्रको माग

सुर्खेत –मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीहरूले विश्वविद्यालयमा अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र प्रकाशन गर्न माग गरेका छन्। बुधबार विद्यार्थीहरूको समूहले परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख सहप्राध्यापक डा. दीपक अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै उक्त

मंसिर ६ गते, २०८१ ०७:०३ मा प्रकाशित

विद्यालय खाली राखेर शिक्षक जन्ती गए ,

सुर्खेत – नलगाड नगरपालिका–८, जिकुवास्थित पञ्चभयार माध्यमिक विद्यालयका केही शिक्षकहरू विद्यालय खाली राखेर जन्तीमा गएको पाईएको छ । प्रधानाध्यापक का दाजुको छोराको बिहेका लागि प्रअ नरेन्द्र कुमार केसी र अन्य

मंसिर ४ गते, २०८१ ११:३२ मा प्रकाशित

दैलेखमा पहिलो पटक चालक, सहचालक, र यात्रुहरूको प्राथमिक स्वास्थ्य परीक्षण: सुरक्षित यात्रा अभियानको शुरुआत

सुर्खेत — सवारी दुर्घटनालाई न्यूनिकरण गर्दै यात्रालाई थप सुरक्षित बनाउने उद्देश्यले, दैलेख जिल्ला ट्राफिक प्रहरी कार्यालयले ऐतिहासिक सामाजिक कार्यको आयोजना गरेको छ। पहिलो पटक, चालक, सहचालक, र यात्रुहरूको आँखा जाँच

मंसिर ३ गते, २०८१ १०:२१ मा प्रकाशित

१६ वर्षीय आदित्यकृष्णले कर्णाली याक्सको लागि तयार पारे लोगो, नयाँ पुस्ताको उत्साहको प्रतिविम्ब

सुर्खेत,  – कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सको लागि सहयोग पुर्याउने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगरस्थित ईत्रामका १६ वर्षीय आदित्यकृष्ण चपाईले पेन्टिङ मार्फत लोगो तयार

कार्तिक २८ गते, २०८१ ०३:३४ मा प्रकाशित

मध्यपश्चिम विश्व विद्यालय र कर्णाली प्रदेश योजना आयोग बीच सहकार्य हुने

सुर्खेत। मध्य पश्चिम विश्व विद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतम र कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष माननीय सुर्यनाथ योगी बीच आज एक कार्यक्रमका बीच ” कर्णाली प्रदेशको विकास र

कार्तिक २२ गते, २०८१ १२:५२ मा प्रकाशित

कर्णालीमा संसद र सञ्चारको सम्बन्ध नङ र मासु जस्तै बलियो हुनुपर्ने: सचिव बुढाथोकी

कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले संसद र सञ्चार क्षेत्रको सम्बन्धलाई नङ र मासु जस्तै बलियो हुनुपर्ने बताएका छन्। सोमबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित ‘संसदीय रिपोर्टिङ सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि तालिम’को

कार्तिक १४ गते, २०८१ १५:४३ मा प्रकाशित

मध्यपश्चिम विश्वविद्यालय र चाइना थ्री गर्जेज युनिभर्सिटी बीच सम्झौता पत्रमा हस्ताक्षर

सुर्खेत। मध्यपश्चिम विश्वविद्यालय नेपाल र चाइना थ्री गर्जेज युनिभर्सिटी, चीन बीच दुई पक्षीय सम्झौता पत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. ध्रुव कुमार

कार्तिक ४ गते, २०८१ ११:०५ मा प्रकाशित

करुण शाहीको आर्थिक सहयोग आह्वान, चार लाख पैँसठ्ठी हजार सङ्कलन

जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं. ७, खगेनकोट निवासी ५५ वर्षीय बल बहादुर शाही फोक्सो क्यान्सरको उपचार गराइरहेका छन्। भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा आर्थिक अभाव भएपछि, पीडित बल बहादुरका

असोज २१ गते, २०८१ १६:०१ मा प्रकाशित

कर्णाली महोत्सव २०८२