नेपालगन्ज २१ भदौ :  बाँकेको जानकी गाउँपालिकामा रहेको अम्बे समूहले छड उत्पादन शुरु गरेको छ । छड उत्पादनमा देशकै प्रतिष्ठित औद्योगिक समूह अम्बेले रु ३ अर्वको लगानीमा यहाँ उद्योग स्थापना गरेको हो । लकडाउनपूर्व नै उत्पादन शुरु भए पनि बीचको केही महिना उत्पादन रोकिएको थियो । अवस्था सामान्य भएपछि फेरी उत्पादन शुरु गरिएको व्यवस्थापक अनुज श्रेष्ठले बताए । ६५ प्रतिशत स्थानीय कामदार राखेर उद्योग