जेठ ५ २०८१, शनिबार

Author: setopanchi

त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख चन्दले दिए राजीनामा

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन्। सुरक्षा प्रमुखले एकाएक राजीनामा दिएपछि अहिले निकै चासोको विषय बनेको छ। व्यक्तिगत कारणले

माघ २१ गते, २०८० ०९:५५ मा प्रकाशित

देशैभरि पुग्छ चितवनको तोरीको तेल, वार्षिक डेढ करोडको बिक्री

चितवन- तोरी उत्पादनमा अग्रणी जिल्ला चितवनको तोरीको तेल देशैभरि पुग्ने गर्दछ। बाटो प्रयोग गर्ने र यहाँ रोजगारी गर्नेदेखि उपहारका लागिसमेत यहाँको तोरीको तेल देशैभर पुग्ने गरेको छ।पूर्व-पश्चिम राजमार्ग नजिकै बाइपास

माघ १६ गते, २०८० १५:१४ मा प्रकाशित

कोरियाली लगानीकर्ता र उद्यमीलाई स्वागत गर्न तत्पर छौँ : मन्त्री साउद

काठमाडौं- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालमा आगामी बैशाखमा हुने लगानी शिखर सम्मेलनमा कोरियाली लगानीकर्ता र उद्यमीहरूको ठूलो सङ्ख्यालाई स्वागत गर्न आफूहरु तत्पर रहेको बताएका छन्। नेपाल र गणतन्त्र दक्षिण कोरियाबीचको कूटनीतिक

माघ १६ गते, २०८० १५:०९ मा प्रकाशित

तनहुँमा मिनीट्रक र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

तनहुँमा गएराति सवारी दुर्घटना हुँदा मृत्यु भएका मोटरसाइकल चालकको नाम ठेगाना खुलेको छ ।मृत्यु हुनेमा तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं. ३ का २६ वर्षीय सफल राना मगर रहेको जिल्ला प्रहरी

माघ १५ गते, २०८० ११:४७ मा प्रकाशित

राष्ट्र बैंकमार्फत सहकारी नियमन : समस्याग्रस्त एकदर्जन सहकारीको निरीक्षण र लेखा जाँच गर्न पत्राचार

काठमाडौं- सहकारी संस्थाको नियमन गर्न असफल सरकारले अब त्यसको जिम्मा राष्ट्र बैंकलाई नै दिन काम सुरु गरेको छ।राष्ट्र बैंक ऐन २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ नै संशोधन गरेर

माघ १५ गते, २०८० १०:३२ मा प्रकाशित

उपभोक्ताको सरोकार जोडिएका सूचना लुकाउँदै गुणस्तर तथा नापतौल विभाग

काठमाडौं- व्यवसायीको स्वार्थमा लागेर गुणस्तर तथा नापतौल विभागले उपभोक्ताको सरोकार जोडिएका सूचना लुकाउँदै आएको छ।गुणस्तर तथा नापतौल विभागले देशभर उत्पादन भएका वस्तुको गुणस्तर परीक्षण गर्दै आएको छ। तर दुई वर्षदेखि

माघ १५ गते, २०८० १०:२७ मा प्रकाशित

नाडा र एडीबी पदाधिकारीबीच भेट, अटोमोबाइल क्षेत्रदेखि विद्युतीय सवारीका चुनौतीसम्म छलफल

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल र एसियाली विकास बैंक (एडीबी) छलफल भएको छ। आइतबार नाडाको सचिवाल टेकुमा नाडा र एडीबी पदाधिकारीहरुबीच विभिन्न विषयहरुमा विस्तृत छलफल भएको हो। नाडाका अध्यक्ष

माघ १५ गते, २०८० १०:२३ मा प्रकाशित

कर्णालीका निजामती कर्मचारीलाई विवाह र पर्यटन बिदा

कर्णाली- कर्णाली प्रदेश सरकारले कर्मचारीलाई विवाह र पर्यटन बिदा थप गरेको छ। प्रदेश सरकारले ल्याएको ‘कर्णाली प्रदेश निजामती सेवा नियमावली, २०८०’मा राष्ट्रियरूपमा दिँदै आएको हाजिरी र बिदा भइपरि आउने बिदा,

माघ १४ गते, २०८० ११:५० मा प्रकाशित

प्रभु, हिमालयनसहित ६ बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

काठमाडौं- नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले ३ वाणिज्य बैंक, २ विकास बैंक र १ वित्तीय कम्पनीलाई नियामकीय कारबाही गरेको छ।राष्ट्र बैंकको निर्देशन उल्लघंन गरेको भन्दै राष्ट्र बैंकले ग्लोबल आइएमई

माघ १४ गते, २०८० ११:४२ मा प्रकाशित

स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्छ : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताएका छन्।पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औँ सभामा

माघ १४ गते, २०८० ११:३७ मा प्रकाशित

लागुऔषध मुद्दाका थुनुवा भगाउन प्रहरीले गरे एक करोडको डिल, ६ लाख बुझेर भगाए

काठमाडौं- लागुऔषध मुद्दाका एक थुनुवालाई भगाउन एक प्रहरीले एक करोड रुपैयाँबाट डिल गरी ६ लाख २५ हजार रुपैयाँ बुझेको पाइएको छ। थुनुवालाई भगाएर १६ वर्षपछि पक्राउ परेका तत्कालीन प्रहरीले एक

माघ १४ गते, २०८० ११:३३ मा प्रकाशित

एक अर्बको लागतमा ३० पालिकामा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र

काठमाडौं- सरकारले करिब एक अर्बको लागतमा विभिन्न ३० पालिकामा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनामार्फत सेवा

माघ १४ गते, २०८० ११:२४ मा प्रकाशित