जेठ ५ २०८१, शनिबार

Author: setopanchi

कर्णाली ६ महिनामा ११ करोडको कृषि वस्तु निर्यात हुँदा ७१ करोडभन्दा बढीको आयात

सुर्खेत- कर्णालीमा ठूलो परिणाममा कृषि वस्तु आयात हुने गरेको पाइएको छ। कर्णाली प्रदेशबाट करिब ११ करोड रूपैयाँको कृषि वस्तु निर्यात हुँदा ७१ करोड रूपैयाँभन्दा धेरैको आयात हुने गरेको पाइएको हो।

माघ १० गते, २०८० १४:४० मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंक ५९औँ वर्षमा, दुई दशकदेखि निरन्तर नाफा कमाउँदै

काठमाडौं- सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ। नेपाल सरकारको पूर्ण स्वामित्वमा विसं २०२२ माघ १० गते स्थापना भएको बैंकले व्यावसायिक

माघ १० गते, २०८० १४:३६ मा प्रकाशित

मध्यपहाडी क्षेत्रका ७५१ समस्या र माग समेटेर एमालेले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’समक्ष मध्यपहाडी क्षेत्रका विकासका सम्भावना र चुनौतीसहित सात सय ५१ योजना तथा कार्यक्रम समेटिएको ध्यानाकर्षणपत्र बुझाएका छन्। गत

माघ ९ गते, २०८० १४:०० मा प्रकाशित

रुसी सेनामा थप एक नेपालीको मृत्यु

पोखरा । रुसी सेनामा थप एक जना नेपालीको मृत्यु भएको छ । रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको हो । गत भदौमा

माघ ९ गते, २०८० १३:५६ मा प्रकाशित

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिनेगरी अघि बढ्यो प्रक्रिया

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने भएको छ। प्राधिकरणले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा एउटै प्याकेज बनाएर भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय

माघ ९ गते, २०८० १३:३२ मा प्रकाशित

इन्टरनेट सेवामा चार वर्षमै दोस्रो बनेको डिशहोमको दृष्टि अब गुणस्तर र बजारीकरणमा

काठमाडौं- सेवा सुरूवातको चार वर्षमै इन्टरनेट सेवाको बजारमा दोस्रो स्थानमा पुगेको डिशहोमले सन् २०२४ मै चार लाखभन्दा बढी ग्राहक पुर्‍याउन लक्ष्य लिएको छ। सेवा सञ्चालनको सुरुवातमै आक्रमक सुरुवात गरेको कम्पनीले

माघ ९ गते, २०८० १३:२४ मा प्रकाशित

नीति तथा कार्यक्रम र बजेटलाई सकेसम्म जनमुखी बनाउँछौँ : प्रधानमन्त्री दाहाल

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलसँगको

माघ ९ गते, २०८० १३:१९ मा प्रकाशित

अदालतमा मुद्दा विचाराधीन रहेकै बेला गभर्नर अधिकारी १० दिन बिदामा बस्दै

काठमाडौं- गभर्नर महाप्रसाद अधिकारी भोलि बुधबारबाट १० दिन बिदामा बस्ने भएका छन्। गभर्नर अधिकारीको शैक्षिक योग्यता र यसअघिको निलम्बनसम्बन्धी मुद्दा अदालतमा रहेको अवस्थामा कानूनी परामर्श सघन बनाउँदै उनी अहिले बिदामा

माघ ९ गते, २०८० १३:१६ मा प्रकाशित

इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

काठमाडौं- सिभिल सेभिङ एण्ड क्रेडिट कोओपरेटिभका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्।विशेष अदालतले सिभिल सहकारीका सञ्चालक तामाङलाई दोषी ठहर गरेको हो। उनीविरूद्ध एक वर्षअघि सम्पत्ति शुद्धीकरण

माघ ७ गते, २०८० १८:१५ मा प्रकाशित

जलविद्युतमा क्षमता बढाउँदै निजी क्षेत्र, सयौँ आयोजनामा खर्बौं लगानी गर्दै

काठमाडौं- नेपालमा हाल २८ सय मेगावाट क्षमता केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ। जसमा निजी क्षेत्रको मात्रै १ सय ६७ आयोजनाका २ हजार १ सय ५४ मेगावाट क्षमता प्रसारणलाइनमा जोडिएको छ।स्वतन्त्र ऊर्जा

माघ ६ गते, २०८० १०:२१ मा प्रकाशित

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ‘सोनाम लोछार’ गीत सार्वजनिक

काठमाडौं । गायक सुभ तामाङ  र गायिका सुमिना लो लामाको स्वरमा नयाँ गीत ‘सोनाम लोछार’ सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत् सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम

माघ ६ गते, २०८० १०:१५ मा प्रकाशित

महिलातर्फ उपाधिका लागि एपिएफ र न्यू डायमण्ड भिड्ने

पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फको उपाधिका लागि नेपाल एपिएफ क्लब र न्यू डायमण्ड स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । चौथो टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधिका

माघ ६ गते, २०८० १०:१० मा प्रकाशित