असोज ९ २०८३, शुक्रबार

कर्णाली प्रदेश

साना किसान कृषि सहकारीको ३०औँ वार्षिक साधारणसभा सम्पन्न

सुर्खेत, २०८३ असोज ७ गते। साना किसान कृषि सहकारी संस्था लिमिटेड, वीरेन्द्रनगर–३, उत्तरगंगा, सुर्खेतको ३०औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।संस्थाका अध्यक्ष श्रीमती विन्द्रा थापाको अध्यक्षतामा सम्पन्न साधारणसभामा साना किसान

असोज ८ गते, २०८३ ११:१० मा प्रकाशित

कर्णालीमा Ather को नयाँ यात्रा: सुर्खेतमा खुल्यो १६औँ सोरुम

सुर्खेत। नेपालमा विद्युतीय सवारीको बजार विस्तार भइरहेका बेला Ather Energy ले कर्णाली प्रदेशमा आफ्नो उपस्थिति थप मजबुत बनाएको छ। नेपालका लागि Ather Energy को आधिकारिक वितरक बैद्य इनर्जी प्रालि ले

असोज ५ गते, २०८३ १८:२० मा प्रकाशित

कर्णालीमै बसेर लेखे राष्ट्रिय सफलताको कथा, प्रेमकुमार बीसी बने नेपाल प्रथम

सुर्खेत। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०८२/०८३ को सञ्जाल व्यवसायतर्फ कर्णाली प्रदेशबाट प्रेमकुमार बीसी नेपाल प्रथम भएका छन्। कर्णालीमा बसेर बीमा व्यवसायमा सक्रिय बीसीले एक वर्षको अवधिमा ५

असोज ५ गते, २०८३ १७:१७ मा प्रकाशित

स्वर्णिम भेन्चर्समार्फत सुर्खेतमा आउँदै BYD को नयाँ सोरुम, कर्णालीका १० वटै जिल्ला लक्षित

सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा BYD को नयाँ सोरुम सञ्चालनमा आउने भएको छ। स्वर्णिम भेन्चर्स ग्रुपअन्तर्गत आइडियल सोलुसन प्रालि र सञ्चालक विजय शर्माको संयुक्त लगानीमा सोरुम सञ्चालनमा ल्याउन लागिएको हो।

असोज ४ गते, २०८३ १७:५१ मा प्रकाशित

संविधान दिवसमा जेनजी प्रकाश खड्काको शुभकामना : ‘संविधानको पूर्ण पालना र सुशासन नै अबको मुख्य आवश्यकता’

सुर्खेत । नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज असोज ३ गते देशभर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ। यही अवसरमा जेनजी अभियन्ता प्रकाश खड्काले सम्पूर्ण नेपालीमा संविधान दिवसको

असोज ३ गते, २०८३ १२:३२ मा प्रकाशित

सुर्खेत । उज्यालो नेपाल पार्टी कर्णाली प्रदेश समितिको वरिष्ठ उपाध्यक्ष पदमा हिक्मत गिरी चयन भएका छन्। मिति २०८३ साल भदौ ५ गते बसेको उज्यालो नेपाल पार्टी कर्णाली प्रदेश सचिवालयको बैठकले

भदौ २१ गते, २०८३ १८:५५ मा प्रकाशित

नेपाल दलित मोर्चा कर्णालीको एकता बैठक सम्पन्न, २५१ सदस्यीय प्रदेश समिति गठन

सुर्खेत । नेपाल दलित मोर्चा, कर्णाली प्रदेशको एकता बैठक २०८३ भदौ १५ गते सुर्खेतमा सम्पन्न भएको छ। कर्णाली प्रदेशका १० वटै जिल्लाबाट प्रतिनिधित्व रहेको उक्त बैठकले २५१ सदस्यीय कर्णाली प्रदेश

भदौ १७ गते, २०८३ २१:४० मा प्रकाशित

संघर्षशील महिला नेतृ पार्वती वि.क. (अनुयात्री) नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

सुर्खेत। लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलन, महिला अधिकार, वर्ग संघर्ष तथा सामाजिक परिवर्तनका क्षेत्रमा सक्रिय रहँदै आएकी संघर्षशील महिला नेतृ पार्वती वि.क. (अनुयात्री) नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी छन्। रुकुममा

भदौ १३ गते, २०८३ २१:०५ मा प्रकाशित

साना किसान कृषि सहकारीद्वारा शिशु स्याहार केन्द्र सञ्चालन

सुर्खेत । राष्ट्रिय सहकारी महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को संयुक्त साझेदारीमा साना किसान कृषि सहकारी संस्था लिमिटेड, वीरेन्द्रनगर–२, सुर्खेतमा स्थापना गरिएको शिशु स्याहार केन्द्रको उद्घाटन गरिएको छ। २०८३

भदौ ११ गते, २०८३ ११:१३ मा प्रकाशित

कर्णाली मन्त्रिपरिषद् ‘दलितविहीन’ – उर्मिला विश्वकर्मा र रणसिंह परियारलाई मन्त्री बनाउन सिफारिस

सुर्खेत। कर्णाली प्रदेशमा नवगठित मन्त्रिपरिषद्‌मा दलित समुदायको प्रतिनिधित्व नहुँदा असन्तुष्टि बढेको छ । नेपाल दलित मोर्चा, कर्णाली प्रदेश संयोजक मनिस गहतराजले नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय नेतृत्वलाई औपचारिक पत्र लेख्दै प्रदेश

भदौ ४ गते, २०८३ ११:३५ मा प्रकाशित

सुर्खेत । नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले त्रिपुरेश्वरमा आत्मदाह गरेका कर्णाली प्रदेश मुगुका गणेश नेपालीको परिवारलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । सांसद खड्काले आफ्नो तीन दिनको पारिश्रमिकसँगै

भदौ ३ गते, २०८३ २१:३४ मा प्रकाशित

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सुर्खेत मोडेल एकेडेमी तेक्वान्दो डोजाङ्गको आयोजनामा जुनियर बेल्ट ग्रेडिङ्ग समारोह–२०८३ सम्पन्न भएको छ। मिति २०८३ साल साउन ३१ गते सुर्खेत

साउन ३१ गते, २०८३ १२:५४ मा प्रकाशित

कर्णाली महोत्सव २०८२