फागुन १९ २०८१, सोमबार

मुख्य समाचार

काँक्रेविहारका जरायो मारेको आरोपमा पाँच जना पक्राउ

सुर्खेत । काँक्रेविहारका संरक्षित जरायो मारेको आरोपमा पाँच जना पक्राउ परेका छन् । वीरेन्द्रनगर–१० नयाँगाउँ क्षेत्रबाट जरायो मारेर मासु भागवण्डा गरिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । जरायो

असार २७ गते, २०८० १०:२९ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

सुर्खेत – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएकी उहाँको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो। रातिदेखि स्वास्थ्य अवस्था गम्भीर

असार २७ गते, २०८० १०:०८ मा प्रकाशित

अनीलकेशरी शाह रास्वपा प्रवेश संगै बने प्रशिक्षण विभाग प्रमुख

अनीलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशिक्षण विभाग प्रमुख बनेका छन्। बैंकरको परिचय बनाएका शाह केही दिनअघि रास्वपा प्रवेश गरेको बताइएको छ। उनलाई आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले

असार ७ गते, २०८० १३:४४ मा प्रकाशित

बुबा – मनिस गहतराज

सुर्खेत : बुद्दले भनेजस्तै, जीवनमा दुखको महासागर छ।  जन्मेर कोक्रामा हल्लिन थालेदेखी आरेघाटमा मलामीहरूसंग अन्तिम बिदाइ लिँदै आगोको फिलिङ्गोमा शरीरलाई धुँवा नबनाएसम्म दुखको भारीले मान्छे थिचिन्छ, किचिन्छ।  निचोरिन्छछे थििचिन्छ। किचिन्छ।

फागुन २७ गते, २०७९ २१:०१ मा प्रकाशित

यदि जीवन लेख्न मिल्थ्यो भने, म आफ्नै हातले खुशी लेख्ने थिएँ – मनिस गहतराज

भनिन्छ जीवन एउटा यात्रा हो जसलाई हामी सबैले सुरु गर्नुपर्ने हुन्छ र समापन पनि गर्नुपर्ने हुन्छ। सबैको जीवन उतार-चढाव, सुख र दु:ख, सफलता र असफलताले भरिएको हुन्छ। जीवनको यात्रा प्रत्येक

फागुन १२ गते, २०७९ १२:५८ मा प्रकाशित

‘गणेशजल महोत्सव २०७९’ सम्पन्न

सुर्खेत । श्री गणेशजल बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतले विभिन्न कार्यक्रम गरी शनिबार ‘गणेशजल महोत्सव २०७९’ सम्पन्न गरेको छ । महाेत्सवकाे कर्णाली प्रदेश सकारका सामाजिक विकास मन्त्री टेकराज पछाईले एक समाराेहका

माघ २८ गते, २०७९ २२:१० मा प्रकाशित

सुर्खेतमा मृत भेटिए युवा

सुर्खेतमा एक युवा मृत भेटिएका छन्। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा बस्दै आएका हुम्लास्थित अदानचुली गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय मिलन बुमी मृत फेला परेको प्रहरीले जानकारी

माघ १७ गते, २०७९ १५:१४ मा प्रकाशित

रवि लामिछानेले लिए नेपाली नागरिकता

सुर्खेत । रवि लामिछानेले नेपाली नागरिकता लिएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता लिएका हुन्। प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले लामिछानेले नागरिकता लिएको सेतोपाटीलाई बताए। ‘नागरिकता ऐनको दफा

माघ १५ गते, २०७९ १४:२२ मा प्रकाशित

श्री गणेशजल बहुउद्देश्यीय सहकारी संस्था द्धारा वरिष्ठ कलाकार सम्मानित

श्री गणेशजल बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतको त्रैमासिक मुखपत्र ‘गणेशजल सन्देश’ विमोचन कार्यक्रममा कला, सस्कृति र संगितको क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै वरिष्ठ कलाकारहरु गंगा केसी, भीमबहादुर कार्की र

माघ १२ गते, २०७९ २३:१७ मा प्रकाशित

गोरखा पठाइएका सिडिओको सरूवा बदर

सुर्खेत माघ ६ गते गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्लाका अधिकारी (सिडिओ) को सरूवा भएको सूचना निकाल्यो। रवि लामिछाने गृहमन्त्री भएपछि र सिडिओ सरूवासम्बन्धी नयाँ कार्यविधि बनेपछि पहिलो पटक सिडिओहरूको सरूवा भएको

माघ १२ गते, २०७९ २१:१२ मा प्रकाशित

समावेशी बनाउन भन्दै उर्मिलालाई बनाइयो राज्यमन्त्री

कर्णाली प्रदेश सरकारमा उर्मिला विश्वकर्मा राज्यमन्त्री बनेकी छन्। मन्त्रिमण्डललाई समावेशी बनाउन भन्दै नेकपा माओवादी केन्द्रबाट निर्वाचित डोल्पाकी सांसद विश्वकर्मालाई राज्यमन्त्री बनाइएको हो। उनलाई भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत राज्यमन्त्री बनाइएको

माघ ११ गते, २०७९ २०:२७ मा प्रकाशित

कर्णालीका नवनियुक्त मन्त्रीले लिए शपथ

कर्णालीका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। बुधबार प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।  नेकपा एमालेबाट मन्त्री बनेका सामाजिक विकासमन्त्री जुम्लाका टेकराज पछाई, मुगुका जीतबहादुर

माघ ११ गते, २०७९ २०:२२ मा प्रकाशित