वैशाख २८ २०८१, शुक्रबार

राजनीति

ओली र दाहालबीच बालुवाटारमा एक घण्टा छलफल

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच एक घण्टा छलफल भएको छ । उनीहरूबीच बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको

मंसिर २४ गते, २०७७ १५:०८ मा प्रकाशित

सर्वदलीय बैठक बोलाउने प्रधानमन्त्रीको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । पछिल्लो राजनीतिक अवस्थाका बारे छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले एक दुई दिनमा सर्वदलीय बैठक बोलाउन लागेको बालुवाटार

मंसिर २२ गते, २०७७ १२:२५ मा प्रकाशित

रअ प्रमुख भ्रमणको रिजल्ट आइसक्योः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ — भारतीय जासुसी संस्था रअ प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको विषय संसदीय समितिमा छलफलका लागि प्रवेश भएको छ । सत्तारुढ नेकपाकै सांसद भीम रावल तथा प्रतिपक्षी

मंसिर १९ गते, २०७७ १३:५२ मा प्रकाशित

सुर्खेतमा राजावादीको प्रर्दशन

सुर्खेत । राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको माग बिहिबार राजावादीहरुले ¥यालीसहित प्रर्दशन गरेका छन् । स्वतन्त्र नागरिक संघर्ष समिति नाममा राजावादीहरुले ¥यालीसहित प्रर्दशन गरेका हुन् ।राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको

मंसिर १८ गते, २०७७ १४:४५ मा प्रकाशित

पुल उद्घाटन गर्न हिँडेका कांग्रेस नेता पौडेल प्रहरी नियन्त्रणमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी कार्यालय दमौलीको टोलीले आफूलाई नियन्त्रणमा लिएको पौडेलले बताएका छन् । उनले आफ्नो आधिकारिक फेसबुक एकाउन्टमा लेखेका

मंसिर १७ गते, २०७७ १६:२५ मा प्रकाशित

ओली सचिवालय बैठकमा आएनन्, स्थायी कमिटी बैठक पनि सर्‍यो

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली आजको सचिवालय बैठकमा अनुपस्थित भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो सचिवालय बैठक बसे पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष

मंसिर १७ गते, २०७७ १५:२० मा प्रकाशित

राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको माग गर्दै भोली सुर्खेतमा प्रर्दशन हुने

सुर्खेत । राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको माग गर्दै भोली मंसिर १८ गते (बिहिबार) सुर्खेतमा बृहत ¥यालीसहित प्रर्दशन हुने भएको छ । स्वतन्त्र नागरिक संघर्ष समितिले बृहत ¥यालीसहित प्रर्दशन गर्न

मंसिर १७ गते, २०७७ ११:५५ मा प्रकाशित

उच्च अदातल सुर्खेतद्वारा रुकुमपश्चिम घटनाका पाँच जना अधियुक्तलाई १/१ लाख धरौटीको माग

सुर्खेत । उच्च अदातल सुर्खेतद्वारा रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका पाँच जना अधियुक्तलाई १÷१ लाख धरौटीको माग गरेको छ ।उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले बिहीबार

मंसिर १२ गते, २०७७ १७:४१ मा प्रकाशित

कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षका अधुरा योजना पुरा गर्न बजेट बिनियोजन

सुर्खेत । कर्णाली प्रदेश सरकार, मन्त्रिपरिषद्को बैठकले अधुरा रहेका आयोजना सम्पन्न गर्नका लागि बजेट बिनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७६÷०७७ को समपुरक र विशेष अनुदानबाट स्थानीय

मंसिर १२ गते, २०७७ १७:०० मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीः टुटफुटको सन्दर्भ

मनिष गहतराज नेपालमा कम्युनिष्ट पार्टीको स्थापना १९४९ सेप्टेम्बर १५ मा कलकत्तामा भएको हो । जसको नेतृत्व पुष्पलाल श्रेष्ठले गरेका थिए । जसमा नर बहादुर कर्माचार्य, निराजन गोविन्द वैद्य र नारायण

मंसिर ११ गते, २०७७ २०:४३ मा प्रकाशित

कर्णाली प्रदेश सरकारले सहिद र बेपत्ताका परिवारलाई रोजगारी दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले सहिद र वेपत्ताका परिवारलाई रोजगारी निति निर्माण गर्ने भएको छ । वेपत्ता पारिएको व्यक्तिको छानविन आयोगले सुर्खेतमा गरेको कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले

मंसिर १० गते, २०७७ १६:१३ मा प्रकाशित

गाडी मर्मत गर्ने जिम्मा प्रदेशसभा सचिवालयको होः नेता कँडेल

सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य नेकपा कर्णाली प्रदेशका सह–इन्चार्ज यमलाल कँडेलले बिभिन्न संचारमा माध्यममा आएको समचारमा ध्यानाअर्षण भएको बताएका छन् । कँडेलले बिभिन्न संचार माध्यममा ‘खरिद मुल्यभन्दा मर्मत खर्च बढी’

मंसिर १० गते, २०७७ १४:०४ मा प्रकाशित