जेठ ७ २०८१, सोमबार

राजनीति

अध्यक्षद्वयकै उपस्थितिमा नेकपा सचिवालय बैठक सुरु

सुर्खेत — सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो एक बजेदेखि सचिवालय बैठक सुरु भएको हो ।बैठकमा पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहालसहित सचिवालयका नौ

मंसिर ३ गते, २०७७ १३:३५ मा प्रकाशित

गृहमन्त्री थापा लगायत ओली पक्षधर नेता अनौपचारिक सचिवालय बैठकमा आनुपस्थिति

नेपाल कम्युनिष्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठक सुरू भएको छ। पार्टी मुख्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सुरू भएको बैठकमा वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष

कार्तिक २१ गते, २०७७ १६:२१ मा प्रकाशित

प्रचण्डले डाकेको बैठकमा प्रधानमन्त्रीनिकट सचिवालय सदस्य नजाने सम्भावना

नेपाल कम्युनिष्ट पार्टी नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको अनौपचारिक बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी  ओलीनिकट नेताहरू नजाने देखिएको छ। प्रचण्डले शुक्रबार दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा

कार्तिक २१ गते, २०७७ १४:२९ मा प्रकाशित

उत्कृष्ट कार्य सम्पादन गरेका समाजिक मन्त्री दल रावल लाई बर्खास्त गरीदै

१६ कार्तिक ,सुर्खेत।कर्णालीमा उत्कृष्ट कार्य सम्पादन गरेका कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई बर्खास्त गर्ने तयारी भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी गरेपछि प्रधानमन्त्री केपी

कार्तिक १६ गते, २०७७ १२:२० मा प्रकाशित

राजीनामा नदिन कर्णाली प्रदेश का मन्त्रीहरुलाई ओलिको निर्देशन

१६ कार्तिक,काठमाडौं ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पक्षका मन्त्रीहरूलाई राजीनामा नदिन निर्देशन दिएको बुझिएको छ । मुख्यमन्त्री शाहीले शनिबारै केही

कार्तिक १६ गते, २०७७ ११:४९ मा प्रकाशित

पेचिलो बन्दै नेकपा कर्णालीको विवादः मुख्यमन्त्री पक्षले भोली बोलायो संसदीय दलको बैठक

सुर्खेत । कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलमा बढेको विवाद मिलाउन काठमाडौं पुगेका कर्णाली नेताहरु फिर्ता हुने भएका छन् । केन्द्रमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल

कार्तिक ५ गते, २०७७ १२:३४ मा प्रकाशित

भ्रष्टाचार गरेको भए भत्ताको आश गर्दैनथेँ (भिडियो)

सुर्खेत । डा. बाबुराम भट्टराईले एउटा कार्यक्रममा भनेका थिए ‘चप्पल लगाएर सडकमा हिड्ने नेताहरु कसरी रातारात काठमाडौंमा आलिसान महल, पजेरो लगाएतका यत्रो सम्पती कहाँबाट जोडेँ । यसको छानविन गर्न आवश्यक

कार्तिक ४ गते, २०७७ १३:३० मा प्रकाशित

मन्त्री बुढाद्वारा दशैं तिहारको शुभकामना दिदैँ महामारीबाट जोगिन आग्रह

सुर्खेत । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले नेपालीहरुको महान चाड दशैं तिहारको शुभकामना व्यक्त गरेका छन् । मन्त्री बुढाले हाल विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन र यो

कार्तिक ३ गते, २०७७ १३:२७ मा प्रकाशित

कर्णालीका उपसभामुख बिष्टले दशैं भत्ता मानव सेवामा खर्च गर्ने

सुर्खेत । कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्ती (बिष्ट) ले दशै खर्च (भत्ता) बापत पाएको ५० हजार रुपैयाँ सामाजिक सेवामा खर्च गर्ने भएकी छन् । कर्णाली प्रदेशसभाले दशै खर्च स्वरुप उपलब्ध

कार्तिक ३ गते, २०७७ १३:१२ मा प्रकाशित

महामन्त्री खड्काको मौनताले हैरान देउवा र पौडेल !

काठमाडौं । नेपाली काँग्रेसमा नेताहरुबीच विश्वासको संकट गहिरिँदै छ । महाधिवेशनमा आफू अनुकुल माहोल बनाउन काँग्रेस नेताहरु एक अर्काविरुद्ध हात धोएर लागेको देखिन्छ । संस्थापन र इतर पक्षभित्र पनि नेताहरुबीच

असोज ३० गते, २०७७ १२:५१ मा प्रकाशित

प्रधानमन्त्रीले भेट्ने समय दिएनन् कर्णालीमा किचलो गर्ने कमरेडहरुलाई

सुर्खेत । कर्णाली प्रदेशमा सत्ताको किचलो गरेर चर्चामा आएका मूख्यमन्त्री महेन्द्रबहादुर शाही, अविश्वास प्रस्तावका अगुवा यामलाल कँडेललगायत नेताहरू काठमाडौं आएर अलमलमा परेका छन् । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल

असोज ३० गते, २०७७ १२:१९ मा प्रकाशित

राप्रपा अध्यक्ष कमल थापा कोरोना संक्रमण

२९ असोज, काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ । थापाले ट्विटर मार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । बुधबार

असोज २९ गते, २०७७ २२:१७ मा प्रकाशित