सुर्खेत। साताको दोस्रो दिन सुनको मूल्य घटेको छ ।

सोमबार बजारमा छापावाल सुन तोलामा ३ सयले घटेर १ लाख १४ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार मात्रै प्रतितोला १ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।