कर्णाली प्रदेश सरकारमा उर्मिला विश्वकर्मा राज्यमन्त्री बनेकी छन्। मन्त्रिमण्डललाई समावेशी बनाउन भन्दै नेकपा माओवादी केन्द्रबाट निर्वाचित डोल्पाकी सांसद विश्वकर्मालाई राज्यमन्त्री बनाइएको हो। उनलाई भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत राज्यमन्त्री बनाइएको
माघ ११ गते, २०७९ २०:२७ मा प्रकाशित
कर्णालीका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। बुधबार प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। नेकपा एमालेबाट मन्त्री बनेका सामाजिक विकासमन्त्री जुम्लाका टेकराज पछाई, मुगुका जीतबहादुर
माघ ११ गते, २०७९ २०:२२ मा प्रकाशित
सुर्खेतको पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहनबहादुर बुढासहित अन्य दुईजना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले उनीहरु विरुद्ध भ्रष्टाचारको कसूर गरेको ठहर गर्दै बुधबार विशेष अदालतमा
माघ ११ गते, २०७९ २०:१७ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र पार्टीको प्रमुख सचेतकमा सन्तोष परियार चयन भएका छन्। रास्वपाको संसदीय दलको बैठकले श्रेष्ठलाई संसदीय दलको उपनेतामा र परियारलाई प्रमुख सचेतकको रुपमा
माघ ९ गते, २०७९ २१:२६ मा प्रकाशित
नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश मन्त्रीमा रेशम जुग्जालीलाई पठाउने निर्णय गरेको छ। माओवादी गण्डकीको संसदीय दलको सोमबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको माओवादी गण्डकीका अध्यक्ष गायत्री गुरुङ ‘कुसुम’ ले
माघ ९ गते, २०७९ २१:१२ मा प्रकाशित
कर्णाली प्रदेशका ८ वटा मन्त्रालयबाट एक मन्त्राएर घटाउने निर्णय भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जलस्रोत तथा उर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा गाभ्ने निर्णय गरेको हो।
माघ ९ गते, २०७९ २०:५३ मा प्रकाशित
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक अहिले ११ बजेका लागि बोलाएका छन् । संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद्
माघ ७ गते, २०७९ १०:१५ मा प्रकाशित
सुर्खेत । विश्वासको मत पाइसकेपछि कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रीहरुको टुंगो छिट्टै लगाउने बताएका छन् । शुक्रबार प्रदेशसभा बैठकबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए ।
माघ ७ गते, २०७९ १०:०२ मा प्रकाशित
सुर्खेत — कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले मौखिक आदेश
माघ ७ गते, २०७९ ०९:५५ मा प्रकाशित
माघ,सुर्खेत ।आज प्रतिनिधि सभा उपसभामुखको लागि मतदान हुँदैछ । प्रतिनिधि सभाको आज बस्ने बैठकबाछ उपसभामुख चयन गर्न लागिएको हो । बैठक आज दिउँसो १ बजे बोलाइएको छ । यसै बैठकमा
माघ ७ गते, २०७९ ०९:४६ मा प्रकाशित
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा सरकारकी प्रवक्ता बनेकी छन्। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। यसअघि पौडेलले प्रवक्ताको जिम्मेवारी
माघ ४ गते, २०७९ १९:५९ मा प्रकाशित
जिल्ला अदालत तनहुँले बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको अदालतको वेबसाइटमा उल्लेख छ। जिल्ला सरकारी वकिलको कार्यालय
माघ ३ गते, २०७९ २०:२९ मा प्रकाशित