चैत २४ २०८१, सोमबार

मुख्य समाचार

कक्षा १२ को परीक्षा आजबाट शुरु स् चार लाख ३२ हजार विद्यार्थी सहभागि

सुर्खेत । कोरोना कहरकै बीच कक्षा १२ को परीक्षा आजबाट शुरु भएको छ । कोभिड १९ संक्रमणको जोखिमका कारण गत वैशाखमा हुन नसकेको परीक्षा आजबाट शुरु भएको हो । परीक्षामा

मंसिर ९ गते, २०७७ १२:३६ मा प्रकाशित

पूर्वसभामुख महराकी पत्नी सीताको निधन

पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको उपचारका क्रममा निधन भएको छ। निमोनियापछि उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो। उनी माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित थिइन्। काठमाडौंको नर्भिक अस्पतालमा

कार्तिक १९ गते, २०७७ ११:४१ मा प्रकाशित

उत्कृष्ट कार्य सम्पादन गरेका समाजिक मन्त्री दल रावल लाई बर्खास्त गरीदै

१६ कार्तिक ,सुर्खेत।कर्णालीमा उत्कृष्ट कार्य सम्पादन गरेका कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई बर्खास्त गर्ने तयारी भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी गरेपछि प्रधानमन्त्री केपी

कार्तिक १६ गते, २०७७ १२:२० मा प्रकाशित

राजीनामा नदिन कर्णाली प्रदेश का मन्त्रीहरुलाई ओलिको निर्देशन

१६ कार्तिक,काठमाडौं ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पक्षका मन्त्रीहरूलाई राजीनामा नदिन निर्देशन दिएको बुझिएको छ । मुख्यमन्त्री शाहीले शनिबारै केही

कार्तिक १६ गते, २०७७ ११:४९ मा प्रकाशित

पाल्पामा दुई जना कोरोना संक्रमित को मृत्यु

११ कार्तिक,पाल्पापाल्पामा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारीका अनुसार लुम्बिनी मेडिकल कलेजमा उपचाररत एक महिला र पुरुषको सोमबार राति मृत्यु भएको हो । दुर्घटनामा

कार्तिक ११ गते, २०७७ १६:०७ मा प्रकाशित

डा. बाबुराम भट्टराईको दम्पति कोरोना संक्रमण

८ कार्तिक,काठमाडौं।पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईको दम्पतिलाई नै कोरोना संक्रमण भएको छ।   शनिबार बिहान सामािजक सञ्जालमार्फत डा.भट्टराईले आफूहरूलाई कोरोनाभाइरसको संक्रमण भएको जानकारी दिएका

कार्तिक ८ गते, २०७७ १३:२२ मा प्रकाशित

विराटनगरमा २ जना कोरोना संक्रमितको मृत्यु

८ कात्तिक, विराटनगर ।विराटनगरको नोबेल मेडिकल कलेजमा शनिबार विहान सुनसरी र इलामका एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज प्रबन्धक नारायण दाहालका अनुसार गढी गाउँपालिका– ९

कार्तिक ८ गते, २०७७ १३:०३ मा प्रकाशित

रेडपाण्डाको छाला सहित चार जना पक्राउ

सुर्खेत । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित सुर्खेतको बीरेन्द्रनगरबाट चार जना प्रकाउ परेका छन। सुर्खेत प्रहरीले बीरेन्द्रनगर ६ गोदामलार्इनको एक रेष्टुरेन्टबाट चार जनालाई नियन्त्रणमा लिएको छ। रेडपाण्डाको छाला खरिद बिक्री

कार्तिक ६ गते, २०७७ १२:०० मा प्रकाशित

महामारीका बेला सरकार संसदबाट भाग्योः महामन्त्री खड्का

सुर्खेत । नेपाल कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले देशमा कोरोना महामारी बेला संसदको महत्वपूर्ण बहसबाट सरकार भागेको आरोप लगाएका छन् । सामाजिक संजाल फेसबुकमा महामन्त्री खड्काले सरकार संसदबाट हठात भागेको आरोप

कार्तिक ६ गते, २०७७ ११:५८ मा प्रकाशित

पेचिलो बन्दै नेकपा कर्णालीको विवादः मुख्यमन्त्री पक्षले भोली बोलायो संसदीय दलको बैठक

सुर्खेत । कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलमा बढेको विवाद मिलाउन काठमाडौं पुगेका कर्णाली नेताहरु फिर्ता हुने भएका छन् । केन्द्रमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल

कार्तिक ५ गते, २०७७ १२:३४ मा प्रकाशित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सातादेखि तालाबन्दी

सुर्खेत । डिन नियुक्तिको विरोध गर्दै कर्मचारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी गरेका छन् । एकसातादेखिको तालाबन्दीले प्रतिष्ठानको कामकाज प्रभावित भएको छ । तर, प्रतिष्ठानका पदाधिकारीले तालाबन्दी खोल्न कुनै पहल गरेका छैनन् ।

कार्तिक ५ गते, २०७७ ११:२९ मा प्रकाशित

भ्रष्टाचार गरेको भए भत्ताको आश गर्दैनथेँ (भिडियो)

सुर्खेत । डा. बाबुराम भट्टराईले एउटा कार्यक्रममा भनेका थिए ‘चप्पल लगाएर सडकमा हिड्ने नेताहरु कसरी रातारात काठमाडौंमा आलिसान महल, पजेरो लगाएतका यत्रो सम्पती कहाँबाट जोडेँ । यसको छानविन गर्न आवश्यक

कार्तिक ४ गते, २०७७ १३:३० मा प्रकाशित