कार्तिक २३ २०८२, शनिबार

Author: दिपेन्द्र शर्मा

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पुरुष यौन हिंसा र पितृसत्तात्मक सोचका कारण समाजमा देखापरेका समस्याहरू न्यूनीकरणका विषयमा सरोकारवालासँग कार्यशाला गोष्ठी सम्पन्न भएको छ। शक्ति समूहद्वारा सञ्चालित डाउन टु जिरो सुफासेक

कार्तिक २० गते, २०८२ ०४:३७ मा प्रकाशित

जाजरकोट — ग्लोबल सिभिङ शेयरिङ नेपालकी सुवर्णा संग बिबिसी नेपाली सेवाका सम्वाददाता प्रकाश पन्त को गतबर्ष काठमाडौंमा भेट भयो । त्यस भेट पछि सुवर्णाले भन्नुभयो कि हामी केही साथिहरुले चिसोको

कार्तिक १२ गते, २०८२ १२:४८ मा प्रकाशित

मुड्केचुला, डोल्पा — डोल्पाका गाउँहरूमा उत्पादन हुने स्याउ बजारसम्म पुर्‍याउन नसकिँदा किसानहरू ठूलो घाटामा परेका छन्। मुड्केचुला गाउँपालिकामा स्याउ प्रशस्त मात्रामा फल्दछ, तर सडक पुगे पनि ठाउँ–ठाउँमा पुल नबन्ने र

असोज ४ गते, २०८२ ०७:२५ मा प्रकाशित

रुकुम–पूर्व र बागलुङ जिल्लाको सीमा नजिकैको पातिहाल्ने भञ्ज्याङलाई केन्द्रबिन्दु बनाएर बुधबार साँझ भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ८ बजेर २५ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प

असोज १ गते, २०८२ २१:१९ मा प्रकाशित

जाजरकोट — स्थानीय सरकारका निरन्तर बेवास्ताबीच जाजरकोट जिल्लाको नलगाड नगरपालिका–११ मा जनताको सहयोग र जनश्रमदानमार्फत डेढ किलोमिटर सडक निर्माण भएको छ। वडा अध्यक्ष लालबहादुर बानियाँको नेतृत्वमा चट्टान चिर्दै कठिन भौगोलिक

भदौ ९ गते, २०८२ १९:३५ मा प्रकाशित

भक्तपुरको बोडेस्थित सिन्टीटारमा दुई किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। मृतकहरू सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ घर भएका १६ वर्षीया मेनुका कँडेल र उनकी १३ वर्षीया बहिनी सिर्जना कँडेल रहेको

साउन ९ गते, २०८२ १६:०३ मा प्रकाशित

वीरेन्द्रनगर नगरपालिकाले र प्रदेश सरकारले सुर्खेतकाे मुटुमा रहेको बुलबुलेको विकासका केही सकारात्मक कामहरू गरिरहेको छ । जसको लागि उ धन्यवादको पात्र रहेको छ । यस विषयमा  डा. नवराज केसी  बालरोग विशेषज्ञ

साउन ३ गते, २०८२ १३:१९ मा प्रकाशित

सुर्खेत, असार १— कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२ र ०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। चालु आर्थिक वर्षको

असार २ गते, २०८२ ०६:१८ मा प्रकाशित

जाजरकोट जिल्लाको नलगाड नगरपालिका–७ स्थित दानिपीपलमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय दल्लीका अनुसार दुर्घटनामा परि ट्याक्टर

जेठ ३१ गते, २०८२ १९:०६ मा प्रकाशित

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ र जाजरकोटको नलगाड नगरपालिका–८ को सिमानास्थित मन्मै क्षेत्रको ठुलीभेरी नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिकाको ज्यान गएको छ भने एकजना अझै बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय

जेठ २४ गते, २०८२ १७:५१ मा प्रकाशित

 आज १८ औ गणतन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइदै छ । तत्कालीन विद्रोही माओवादीको १० बर्षे जनयुद्धको बलमा नेपालमा गणतन्त्र स्थापना भएको थियो । माओवादीको सशस्त्र सङ्घर्ष र सात राजनैतिक

जेठ १६ गते, २०८२ १४:२२ मा प्रकाशित

सुर्खेत – नलगाड नगरपालिकामा कार्यरत केही सरकारी कर्मचारी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र को कार्यक्रममा सहभागि भएको खुलासा भएको छ। सोमबार भेरी नगरपालिका–१ मा आयोजित जनतासँग माओवाद कार्यक्रममा उनीहरु सहभागी

जेठ ७ गते, २०८२ १९:४४ मा प्रकाशित