माघ २० २०८१, आइतबार

अन्य

कर्णालीमा चार हजार सङ्क्रमित, तीन हजार सङ्क्रमणमुक्त

सुर्खेत। दिनहुँ कोरोना सङ्क्रमित बढ्ने क्रमसँगै आइतबार पनि कर्णालीमा ६१ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यद्यपि २० जना मात्र कोरोना सङ्क्रमणमुक्त भएका छन् । कर्णाली प्रदेश अस्पताल तथा

असोज १९ गते, २०७७ १२:३९ मा प्रकाशित

कोरोना संक्रमणमा नेपाल चीनभन्दा अगाडि , पछिल्लो २४ घन्टामा २,२५३ जनामा संक्रमण

काठमाडौं । नेपालमा कोरोना संक्रमण निरन्तर बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

असोज १८ गते, २०७७ १७:५८ मा प्रकाशित

कर्णालीमा आइतबार ६१ जना कोरोना संक्रमित

सुर्खेत, १८ असोज । आइतबार कर्णालीमा थप ६१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र जिल्ला अस्पताल दैलेखमा गरिएको परीक्षणमा थप ६१ जनामा

असोज १८ गते, २०७७ १७:४७ मा प्रकाशित

साहारा क्याम्पस सुर्खेतका छात्र भीमबहादुर कर्णाली प्रदेश प्रथम

सुर्खेत । त्रिभुवन विश्वविद्यालययबाट सम्बन्धन प्राप्त साहारा क्याम्पस, सुर्खेतका छात्र भीमबहादुर बिसी २०७६ मा संचालित बिबिएस प्रथम बर्षको वार्षीक परीक्षामा कर्णालीकै प्रथम स्थान हासिल गरेका छन् । बिसीले कर्णाली प्रदेशमै

असोज १८ गते, २०७७ १७:१७ मा प्रकाशित

लठ्ठिने औषधि खुवाएर १६ वर्षीया किशोरीमाथि मिनी बसमै बलात्कार

काठमाडौं । लठ्ठिने औषधि खुवाएर १६ वर्षीया किशोरीमाथि बलात्कार भएको छ । १६ र १७ गते मिनिबसमा किशोरीलाई राखेर पटक पटक बलात्कार गर्ने दुई जनालाई प्रहरीले पक्रेको छ । भक्तपुरका

असोज १८ गते, २०७७ १५:३० मा प्रकाशित

कांग्रेसका ७ केन्द्रीय सदस्यमा कोरोनापछि केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । ७ जना केन्द्रीय सदस्यसहित पार्टी कार्यालयका १९ जनामा कोरोना पुष्टि भएपछि बैठक स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए

असोज १८ गते, २०७७ १५:२४ मा प्रकाशित

कर्णालीका अधिकांश बस्ती असुरक्षित

सुर्खेत । बि.स. २०७४ सालमा कर्णाली विकास आयोगले ‘कर्णाली क्षेत्रको १० वर्षे विकास योजनाको कार्यान्वयन’ गर्न भन्दै साविकका कर्णालीका ४ जिल्लाको बस्ती विकासका बारे डा. दीपेन्द्र रोकायाको संयोकत्वमा एउटा समिति

असोज १८ गते, २०७७ १४:३८ मा प्रकाशित

कोरोना प्रभावितलाई सहुलियतपूर्ण कर्जाको घोषणा

सुर्खेत । महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसले बैंक तथा वित्तीय संस्थाको ब्याजदर ओरालो लागिरहेका बेला सुर्खेतको एक सहकारीले आफ्ना सदस्यहरुलाई राहत प्याकेजको घोषणा गरेको छ । सुर्खेतको लेकबेँसी नगरपालिका–९ साटाखानीस्थित

असोज १८ गते, २०७७ १३:४९ मा प्रकाशित

कर्णाली राजमार्गको ३ किलोमिटर सडक कालोपत्रे हुँदै

सुर्खेत । कर्णाली राजमार्गको कालिकोटको खाडाँचक्र नगरपालिकास्थित मान्मको जिरो प्वाइन्टदेखि सेरीघाटसम्मको ३ किलोमिटर सडक कालोपत्रे बनाउन शुरु भएको छ । खाँडाचक्र नगरपालिकाको पहलमा सडक डिभिजन कार्यालय जुम्लाले ३ किलोमिटर सडकखण्ड

असोज १६ गते, २०७७ १४:४२ मा प्रकाशित

दैलेखको गुराँस गाउँपालिका शिल

दैलेख । गाउँपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि दैलेखको गुराँस गाउँपालिकामा एक सातासम्म शिल गरिएको छ । पालिकामा आउने सेवाग्राहीलाई संक्रमण नफैलियोस् भने पालिका शिल गरिएको गाउँपालिका

असोज १६ गते, २०७७ १४:३१ मा प्रकाशित

सम्झनामा गान्धी : लापरवाह युवकदेखि राष्ट्रपितासम्म

सुर्खेत । भारतमा राष्ट्रपिताको उपमा पाएका मोहनदास करमचन्द गान्धीलाई महात्मा भनिन्छ । उनी एक चतुर नेता थिए, जसले बेलायतीहरुको शासनबाट भारतलाई स्वतन्त्र गराए, गरिब भारतीयहरुको हक–अधिकारका लागि आवाज उठाए ।

असोज १६ गते, २०७७ ११:५५ मा प्रकाशित

placeholder
जिल्ला अस्पताल कालिकोटको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द

सुर्खेत, १६ असोज । जिल्ला अस्पताल कालिकोटमा आज(शुक्रबार)बाट आकस्मिक र प्रसुति सेवाबाहेक अन्य सेवाहरु बन्द गरिएको छ । जिल्ला अस्पताल कालिकोटमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि आकस्मिक र प्रसुति सेवाबाहेक

असोज १६ गते, २०७७ ०९:१० मा प्रकाशित