सिमकोट । हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा रोकिएको तारा एयरलाइन्सका दुई जहाजले सोमवार उडान गरेका छन्। आइतवार बिहान नेपालगञ्जबाट उडान गरेका उक्त जहाज मध्यान्हपछि हिमपात हुँदा रोकिएका थिए । हिमपातले
पुष २० गते, २०७७ १९:१५ मा प्रकाशित
सुर्खेत । कर्णाली प्रदेश अटोमोवाईल एसोसिएसन अफ नेपालको अध्यक्षमा भद्र भण्डारी सर्वसम्मत चयन भएका छन् । नेपालको वीरेन्द्रनगरमा आइतबार भएको भेलाले सुर्खेत उद्योग बाणिज्य संघका कोषाध्यक्ष भण्डारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको
पुष ५ गते, २०७७ १८:५१ मा प्रकाशित
सुर्खेत । कर्णाली प्रदेशमा ९४ हजार ५ सय १५ जनाको कोरोना परीक्षण गरिएको छ । कोरोना भाइरस संक्रमण फैलिएको नौ महिनामा पीसीआर बिधिबाट यो परीक्षण गरिएको हो ।कर्णाली प्रदेशको कुल
पुष १ गते, २०७७ १५:०१ मा प्रकाशित
सुर्खेत । लागु औषध अफिमसहित एक जनालाई कर्णाली प्रदेश प्रहरी कार्यालयले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई केजी ७०० ग्राम अफिमसहित रुकुमपश्चिम सानीभेरी नगरपालिका–३ गरेला ५३
पुष १ गते, २०७७ १४:०३ मा प्रकाशित
कालीकोट । कर्णाली करिडोरअन्तर्गत कर्णाली नदीको खुलालुमा दुईपटक शिलान्यास भएको पक्की पुल अझै बनेको छैन । कालीकोटको खुलालुदेखि हुम्ला जोड्ने पुल १२ वर्षअघि तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेल र २०६९ मा भौतिक
पुष १ गते, २०७७ १३:३८ मा प्रकाशित
सुर्खेत । हुम्लाको ताँजाकोट गाउँपालिका–३ की मनसरा रोकायाको सारा जीवन भारी बोकेरै बित्यो । कुनै बेला दिपायलबाट भारी बोक्थिन् । समय क्रममा भारी बोक्ने ठाउँ फेरिए । तर, उनको थाप्लोबाट
पुष १ गते, २०७७ १३:३१ मा प्रकाशित
सुर्खेत । कोहलपुर–सुर्खेत १३२ केभिए प्रसारण लाइनको काम सरु भएको छ । एक महिनाभित्र सम्पन्न गर्ने गरी विस्तृत सर्भेको काम थालिएको आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख रविकुमार चौधरीले विस्तृत
मंसिर २८ गते, २०७७ १२:४८ मा प्रकाशित
दैलेख । दैलेखमा कालीज मार्न जंगल गएका एकजना युवकको रुखबाट लडेर मृत्यु भएको छ । महाबु गाउँपालिका–२, घोगेपाटाका २४ वर्षीय लोकबहादुर बुढाको आइतबार बिहान मृत्यु भएको हो । घर नजिकैको
मंसिर २८ गते, २०७७ ११:३४ मा प्रकाशित
सुर्खेत । नेपाली सेनाले स्थानीय तहसँगको सहकार्यमा सहकार्यमा सुर्खेतको बयालकाँडा गढी र दैलेखको कोतगढीको संरक्षण तथा पुर्नःनिर्माण गर्ने भएको छ । नेपाली सेनाले ऐतिहासिक महत्व बोके सुर्खेत र दैलेका गढीको
मंसिर २७ गते, २०७७ १५:३३ मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आगामी आइतबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन् । मंसिर २८ गते आइतबार बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने गरी परिषद्को बैठक बोलाइएको बालुवाटार स्रोतले
मंसिर २६ गते, २०७७ १५:५१ मा प्रकाशित
हुम्ला । चीनसँगको सीमा जोडिएको हिल्सामा स्थापना भएको सीमा सुरक्षाचौकी ९बिओपी० का सुरक्षाकर्मीले माइनस सात डिग्रीसम्मको तापक्रममा हिउँ छिचोल्दै सीमा क्षेत्रको गस्ती गर्नुपरेको छ । हिमपातपछि बन्द रहेको हिल्साको बाटोमा
मंसिर २६ गते, २०७७ १५:१९ मा प्रकाशित
जुम्लामा छाँयाकन हुने चलचित्र प्रकाशले जुम्लाका स्थानीय कलाकार खोजी कार्य सुरु गरेको छ । फागुनको पहिलो हप्तादेखि जुम्लाका जिल्लाका बिभिन्न गाउँहरु तथा रमणीय क्षेत्रमा छायाँकन हुने चलचित्रले कलाकारको खोजी गरेको
मंसिर २४ गते, २०७७ १६:५१ मा प्रकाशित