जेठ २३ २०८२, बिहीबार

समाज

आन्तरिक राजस्व कार्यालय सुर्खेतद्वारा सेवा बन्द

सुर्खेत । कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि आन्तरिक राजस्व कार्यालय सुर्खेतले सेवा बन्द गरेको छ । कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्युतीय बाहेकका अन्य सेवा बन्द गरेको हो

असोज २९ गते, २०७७ १३:३२ मा प्रकाशित

चाडपर्व नजिकिएसँगै बजार अनुगमन तीव्र

सुर्खेत । चाडपर्व नजिकिएसँगै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका बजार अनुगमन तीव्र पारिने भएको छ । चाडपर्वको मौका छोपेर व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्यमा मनोमानी, ठगी, कालोबजारी गर्न सक्ने भएकाले बजार अनुगमन

असोज २९ गते, २०७७ १२:४९ मा प्रकाशित

कोरोनाका कारणले थला परे होमस्टे

सुर्खेत । सुर्खेतका बिभिन्न ठाउँमा संचालनमा रहेका होमस्टेहरु कोरोना कहरका कारणले थला परेका छन् । सुर्खेतको बराहताल गाउँपालिका–५ सालघारी होमस्टे, वीरेन्द्रनगर–९ पातलगंगा होमस्टे, जर्वुटास्थित आफर स्टे लगाएतका होमस्टे कोरोना कारणले

असोज २९ गते, २०७७ १२:०५ मा प्रकाशित

नेपाल सूमहले एक मन्त्री, उपसभामुख पाउने र दलको सचेतक कुर्मराज शाही

वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेता माधवकुमार नेपाल पक्षबीच गोप्य सहमति भएको छ । सहमति अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका

असोज २७ गते, २०७७ १३:३७ मा प्रकाशित

कालीमार्सी धानको स्वामित्वको अधिकार (प्याटेन्ट् राइट) खोइ ?

सुर्खेत। संसारको सबैभन्दा उच्च भागमा फल्ने अन्नबाली कालीमार्सी धान समुद्री सतहदेखि दुई हजार ८ सय ५० मिटर उचाइको भूमि जुम्लामा मात्र फल्ने गर्दछ । मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिने

असोज २७ गते, २०७७ ११:४१ मा प्रकाशित

सोती घटनामा बिषयमा उच्च अदालतका न्यायधीशबीच राय बाझियो

सुर्खेत । गत जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विकसहित ६ जनाको हत्या भएको घटना बिषयमा उच्च अदालत सुर्खेतमा परेको पुनरावेदनमा दुई न्यायधीश बीच राय

असोज २६ गते, २०७७ १३:४९ मा प्रकाशित

सोती घटनामा संग्लन ८ जनालाई छाड्न उच्च अदालतको आदेश

सुर्खेत । गत जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विकसहित ६ जनाको हत्या भएको घटनामा संग्लन ८ जनालाई उच्च अदालत सुर्खेतले छाड्न आदेश गरेको छ

असोज २६ गते, २०७७ ११:३२ मा प्रकाशित

नागरिकले स्टेचर पाएनन्, जनप्रतिनीधिले महङ्गा गाडी किने

सुर्खेत । कालिकोटको तिलागुफा नगरपालिकामा २०७५ साल मंसिर ५ गते नेपाल वातावरण समूहले आयोजना गरेको ‘दलितका समस्या विषयक’मा अन्र्तक्रिया कार्यक्रममा नगरपालिका–३ का दलित महिला वडा सदस्य सम्झना दर्जीले बिरामी बोक्ने

असोज २५ गते, २०७७ १३:१९ मा प्रकाशित

placeholder
कोरोना संक्रमित ७६ वर्षीया महिलाको मृत्यु

सुर्खेत । कोरोना संक्रमणबाट ७६ वर्षीया महिलाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारणले सुर्खेत वीरेन्द्रनगर–१० का ७६ वर्षीय महिलाको मृत्यु भएको हो ।कोरोना संक्रमित रहेकी ती महिलाको प्रदेश अस्पताल

असोज २५ गते, २०७७ १३:१२ मा प्रकाशित

शैक्षिक क्रान्ति को सुरुवात भन्दै आन्दोलन मा उत्रिए सुर्खेत का शिक्षकहरु

२४ असोज,सुर्खेत ।निजि तथा सस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन जिल्ला कार्यसमिति सुर्खेत र सस्थागत विद्यालय शिक्षक युनियन को संयुक्त आयोजनामा वीरेन्द्रनगर सुर्खेत मा विरोध प्रदर्शन भएको छ।निजि तथा सस्थागत विद्यालय

असोज २४ गते, २०७७ २२:१२ मा प्रकाशित

गाइड स्टार कर्णाली द्रुारा मानव सेवा आश्रमलाई सहयोग

२४ असोज,सुर्खेत ।गाइड स्टार कर्णाली (GSk क्लब) ले पहिलो कार्यक्रम अन्तर्गत मानव सेवा आश्रम लाई सहयोग गरेको छ ।गाइड स्टार कर्णाली ले वीरेन्द्रनगर–१२ स्थित मानव सेवा आश्रममा रहेका ४५ जना

असोज २४ गते, २०७७ २१:५१ मा प्रकाशित

दृष्टीबिहिन गणेश अरुलाई उज्यालो देखाउँने बाटोमा अग्रसर छन्

सुर्खेत । हुम्ला जिल्लाको चंखेली गाउँपालिका–२ दार्मा (साविकको दार्मा गाबिस–३)मा जन्मिएका गणेश देवकोटा(२६) १० महिनाको हुँदा दुबै आँखा गुमाए । सानै उमेरमा आँखाको ज्योती गुमाएका देवकोटा अहिले सानो ठिमी भक्तपुर

असोज २३ गते, २०७७ १४:५१ मा प्रकाशित