भदौ २० २०८२, शुक्रबार

कर्णाली प्रदेश

काँक्रेविहारका जरायो मारेको आरोपमा पाँच जना पक्राउ

सुर्खेत । काँक्रेविहारका संरक्षित जरायो मारेको आरोपमा पाँच जना पक्राउ परेका छन् । वीरेन्द्रनगर–१० नयाँगाउँ क्षेत्रबाट जरायो मारेर मासु भागवण्डा गरिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । जरायो

असार २७ गते, २०८० १०:२९ मा प्रकाशित

मध्यपश्चिम विश्वविद्यालयको तेह्रौं वार्षिकोत्सव समारोह सम्पन्न

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले तेह्रौं वार्षिकोउत्सव भव्यताका साथ मनाएको छ। वार्षिकोउत्सव समारोहलाई सम्वाेधन गर्दै मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशको समग्र विकास र उन्नयनका लागि दक्ष जनशक्ति उत्पादनमा मध्यपश्चिम विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहने बताए । मुख्यमन्त्री

असार ४ गते, २०८० १३:२३ मा प्रकाशित

किसान महासंघले बुझायो माग पत्र

अखिल नेपाल किसान महासंघ कर्णाली प्रदेश कमिटीले आज भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री भिम प्रसाद शर्मालाई प्रदेशका किसानहरुको आवश्यकता सम्बोधानार्थ २७ बुदे माग पत्र पेश गरेको छ ।

जेठ ३ गते, २०८० १३:५८ मा प्रकाशित

बुबा – मनिस गहतराज

सुर्खेत : बुद्दले भनेजस्तै, जीवनमा दुखको महासागर छ।  जन्मेर कोक्रामा हल्लिन थालेदेखी आरेघाटमा मलामीहरूसंग अन्तिम बिदाइ लिँदै आगोको फिलिङ्गोमा शरीरलाई धुँवा नबनाएसम्म दुखको भारीले मान्छे थिचिन्छ, किचिन्छ।  निचोरिन्छछे थििचिन्छ। किचिन्छ।

फागुन २७ गते, २०७९ २१:०१ मा प्रकाशित

‘गणेशजल महोत्सव २०७९’ सम्पन्न

सुर्खेत । श्री गणेशजल बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतले विभिन्न कार्यक्रम गरी शनिबार ‘गणेशजल महोत्सव २०७९’ सम्पन्न गरेको छ । महाेत्सवकाे कर्णाली प्रदेश सकारका सामाजिक विकास मन्त्री टेकराज पछाईले एक समाराेहका

माघ २८ गते, २०७९ २२:१० मा प्रकाशित

सुर्खेतमा मृत भेटिए युवा

सुर्खेतमा एक युवा मृत भेटिएका छन्। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा बस्दै आएका हुम्लास्थित अदानचुली गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय मिलन बुमी मृत फेला परेको प्रहरीले जानकारी

माघ १७ गते, २०७९ १५:१४ मा प्रकाशित

श्री गणेशजल बहुउद्देश्यीय सहकारी संस्था द्धारा वरिष्ठ कलाकार सम्मानित

श्री गणेशजल बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतको त्रैमासिक मुखपत्र ‘गणेशजल सन्देश’ विमोचन कार्यक्रममा कला, सस्कृति र संगितको क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै वरिष्ठ कलाकारहरु गंगा केसी, भीमबहादुर कार्की र

माघ १२ गते, २०७९ २३:१७ मा प्रकाशित

‘गणेशजल सन्देश’ विमोचन

सुर्खेत । श्री गणेशजल बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतको त्रैमासिक मुखपत्र ‘गणेशजल सन्देश’ एक समारोहका बीच बिहीबार विमोचन गरिएको छ ।  श्री गणेशजल बहुउद्देश्यीय सहकारी संस्था लिका अध्यक्ष प्रेमकुरमार बिसी, जिल्ला

माघ १२ गते, २०७९ २२:०५ मा प्रकाशित

समावेशी बनाउन भन्दै उर्मिलालाई बनाइयो राज्यमन्त्री

कर्णाली प्रदेश सरकारमा उर्मिला विश्वकर्मा राज्यमन्त्री बनेकी छन्। मन्त्रिमण्डललाई समावेशी बनाउन भन्दै नेकपा माओवादी केन्द्रबाट निर्वाचित डोल्पाकी सांसद विश्वकर्मालाई राज्यमन्त्री बनाइएको हो। उनलाई भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत राज्यमन्त्री बनाइएको

माघ ११ गते, २०७९ २०:२७ मा प्रकाशित

कर्णालीका नवनियुक्त मन्त्रीले लिए शपथ

कर्णालीका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। बुधबार प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।  नेकपा एमालेबाट मन्त्री बनेका सामाजिक विकासमन्त्री जुम्लाका टेकराज पछाई, मुगुका जीतबहादुर

माघ ११ गते, २०७९ २०:२२ मा प्रकाशित

सुर्खेतको पञ्चपुरीका लेखा अधिकृतसहित तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेतको पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहनबहादुर बुढासहित अन्य दुईजना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले उनीहरु विरुद्ध भ्रष्टाचारको कसूर गरेको ठहर गर्दै बुधबार विशेष अदालतमा

माघ ११ गते, २०७९ २०:१७ मा प्रकाशित

विश्वासको मत पाएपछि मुख्यमन्त्री शर्माले भने- कर्णालीमा छिट्टै मन्त्रीहरुको टुङ्गो लगाउँछौं

सुर्खेत । विश्वासको मत पाइसकेपछि कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रीहरुको टुंगो छिट्टै लगाउने बताएका छन् । शुक्रबार प्रदेशसभा बैठकबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए ।

माघ ७ गते, २०७९ १०:०२ मा प्रकाशित