असार ३१ २०८२, मंगलबार

कर्णाली प्रदेश

कालिकोटमा आगलागीमा परि एक किशोरीको मृत्यु

सुर्खेत । कालिकोटको शुभकालिका गाउँपालिका– ३ भर्तामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार राति भएको आगलागीमा परि १५ वर्षीया हिरु शाहीको मृत्यु भएको हो । चिसो भएका

मंसिर २२ गते, २०७७ १२:१० मा प्रकाशित

हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यही मङ्सिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको

मंसिर २२ गते, २०७७ ११:५० मा प्रकाशित

जुम्ला प्रशासन कार्यालय सिल

सुर्खेत । जिल्ला प्रशासन कार्यालय जुम्ला सिल गरिएको छ । प्रशासन कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गरिएको हो । जिल्ला प्रशासन कार्यालय जुम्लाले बुधबार बेलुका एक सूचना

मंसिर १८ गते, २०७७ १४:५८ मा प्रकाशित

सुर्खेतमा राजावादीको प्रर्दशन

सुर्खेत । राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको माग बिहिबार राजावादीहरुले ¥यालीसहित प्रर्दशन गरेका छन् । स्वतन्त्र नागरिक संघर्ष समिति नाममा राजावादीहरुले ¥यालीसहित प्रर्दशन गरेका हुन् ।राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको

मंसिर १८ गते, २०७७ १४:४५ मा प्रकाशित

सांसद विशुन्केद्वारा दुई अस्पतालको शिलान्याश

सुर्खेत । प्रतिनीधिसभा सांसद पार्वती विशुन्केले दैलेखमा १५ शैयाका दुई अस्पतालको शिलान्याश गरेकी छन् । गुराँस गाउँपालिकाको रतिखोला र नौमुले गाउँपालिकाको नौमुले अस्पतालको शिलान्याश गरेकी हुन् ।देशभरी कुल लागत अनुमान

मंसिर १७ गते, २०७७ १५:०८ मा प्रकाशित

कर्णालीमा नदीमा फेरी नहुँदा यातायात साधनलाई सास्ती

सुर्खेत । कर्णाली करिडोरअन्र्तगतको कालिकोटको नरहरिनाथ–१ लालीघाटमा रहेको कर्णाली नदी रहेको फेरी नबन्दा यातायात साधनहरुलाई सास्ती भएको छ । बर्सातका कारणले कर्णाली नदीमा बाढी आउँदा गत असार महिनामा बगाएको फेरी

मंसिर १७ गते, २०७७ १४:३८ मा प्रकाशित

राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको माग गर्दै भोली सुर्खेतमा प्रर्दशन हुने

सुर्खेत । राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको माग गर्दै भोली मंसिर १८ गते (बिहिबार) सुर्खेतमा बृहत ¥यालीसहित प्रर्दशन हुने भएको छ । स्वतन्त्र नागरिक संघर्ष समितिले बृहत ¥यालीसहित प्रर्दशन गर्न

मंसिर १७ गते, २०७७ ११:५५ मा प्रकाशित

६ जिल्ला हेर्ने कार्यालयः एक जना कर्मचारीको भरमा

सुर्खेत । खाद्य वस्तुको गुणस्तरको मापन तथा त्यसको नमूना लिएर जाँच गर्ने खाद्य, प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले एक जना कर्मचारीको भरमा ६ जिल्ला हेर्नुपर्ने बाध्यता रहेको छ

मंसिर १६ गते, २०७७ ११:२३ मा प्रकाशित

राउटेको प्रश्नः प्रदेश सरकारले दिने भनेको भत्ता खोई ?

सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिका–५ मटेलाको तामाखानीमा बस्दै आएका घुमन्ते जीवन बिताउँदै आएका आएका राउटेहरुले कर्णाली प्रदेश सरकारले दिने भएको मासिक भत्ता नपाएको गुनासो गरेका छन् । संघीय सरकारले दिदैँ

मंसिर १५ गते, २०७७ १४:३५ मा प्रकाशित

कर्णालीमा ४२ वटा स्थानीय तहमा एकसाथ अस्पतालको शिलान्यास हुँदै

सुर्खेत । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित कर्णाली प्रदेशमाका ४२ वटा स्थानीय तहमा आधारभूत अस्पतालको एक साथ शिलान्याश गर्न लािगएको छ । कर्णाली प्रदेशका दश वटा जिल्लामा

मंसिर १५ गते, २०७७ ११:५४ मा प्रकाशित

सडक सञ्जालमा प्रदेश राजधानीसँग जोडियो रुकुम

सुर्खेत । रुकुम पश्चिम प्रदेश राजधानी वीरेन्द्रनगरसँग सडक सञ्जालमा जोडिएको छ । सानीभेरी नदीमाथि मोटरेबल पुल बनेसँगै सवारी साधन सुर्खेत जाने बाटो खुलेको हो ।सानीभेरी गाउँपालिका–८ र ३ नम्बर वडा

मंसिर १४ गते, २०७७ १७:०१ मा प्रकाशित

चिसो छल्न रारा आइपुगे विदेशी चरा

मुगु — चिसो छल्न रारामा विदेशी चराहरू भित्रिन थालेका छन् । युरोप, साइबेरिया, तिब्बत र भारतबाट चराहरू आउन थालेका हुन् । कमकुट, वाटरफल्ब, लिटिलक्रिट, टपटेक, ग्रिट, म्यासेन्जर, खोयाहाँस, कैलोटाउके हास,

मंसिर १४ गते, २०७७ १६:०२ मा प्रकाशित