सुर्खेत । गाडीमुनि उत्तानो परेर एउटा बालकले पाटपूर्जा बनाइरहेको दृश्य हामी कमैले देखेका हौंला । यो दृश्य देख्दा धेरैलाई अचम्म लाग्छ । यद्यपि शुभकालिका गाउँपालिका–४ ९साविक सुकाटिया २० कालीकोटका खेमराज
असोज १३ गते, २०७७ १३:५५ मा प्रकाशित
सुर्खेत, १२ असोज । कर्णालीमा १९ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । सहित ३३ जनामा कोरोना पुष्टि भएको छ । सोमबार संक्रमित हुनेमा १९ जना महेश्वरी बाहिनीका
असोज १२ गते, २०७७ १८:२२ मा प्रकाशित
राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा अध्यादेश जारी गरेकी छन् । सोमबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्ले सिफारिस गरेका तीन अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका
असोज १२ गते, २०७७ १५:२० मा प्रकाशित
सुर्खेत, ११ असोज । कर्णालीमा आइतबार थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप ४५ जनामा कोरोना पुष्टि भएको हो ।कर्णालीमा
असोज ११ गते, २०७७ १६:५७ मा प्रकाशित
जुम्ला । कैलाली घर बताउने चार बालबालिका अलपत्र परेका छन् । अहिले उनिहरू जुम्ला पुगेका छन् । १७ वर्षीया मधु विक, १६ वर्षीया गिता विक, ९ वर्षीय नविन विक र
असोज ११ गते, २०७७ १३:०९ मा प्रकाशित
सुर्खेत । बझाङ जिल्ला मष्टा गाउँपालिका–२, खिकालामा १२ वर्षीय बालिका सम्झना कामीको बलात्कारपछि हत्या गरिएको भन्दै कर्णालीका युवा नेता, समाजसेवी तथा दलित अधिकारकर्मी तिर्थ सुनारले बलत्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग
असोज ११ गते, २०७७ १२:५२ मा प्रकाशित
सुर्खेत, १० असोज । सुर्खेतमा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य मनिश गहतराजसहित २०० जना युवा नेकपामा प्रवेश गरेका छन् । सुर्खेतका युवा नेता गहतराजसहितका युवाहरुलाई नेकपा कर्णाली
असोज १० गते, २०७७ १६:४२ मा प्रकाशित
सुर्खेत, १० असोज । कर्णाली करिडोर अन्र्तगत कालिकोट खुलालुदेखि हिल्सा सडकखण्डको खुलालुमा बन्न लागेको पक्की पुल निर्माण कार्य अलपत्र परेको छ । ठेकेदारको लापरवाही र सडक डिभिजन कार्यालय अनुगमन नहुदाँ
असोज १० गते, २०७७ १३:२९ मा प्रकाशित
सुर्खेत, १० असोज । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण लामो समयदेखि कर्णाली प्रदेशसभाको बैठक बस्न सकेको छैन् । चालु आर्थिक वर्षको बजेट पारित गरेसँगै असार २७ गते स्थगित भएको बैठक
असोज १० गते, २०७७ ११:११ मा प्रकाशित
सुर्खेत, ८ असोज । भारत झारखण्ड राज्य राँची जिल्लाका धर्मेन्द्र दास, उनको श्रीमति देवी परियार र भारत गुजरातका कालु यादव नेपाल हुने मेला महोत्सवमा आवश्यक पर्ने समानको जडानको काम गर्छन्
असोज ८ गते, २०७७ १८:१३ मा प्रकाशित
सुर्खेत, ८ असोज । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्र्तगत स्वास्थ्य सेवा महाशाखाका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सिल गरिएको छ । महाशाखाका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएकाले ३
असोज ८ गते, २०७७ १७:४६ मा प्रकाशित
नवराज महताराहुम्ला, ८ असोज । सरसर्ती हेर्दा चिनियाँ पक्षले निर्माण गरेका भवन नाम्खा गाउँपालिकाको भू–भागमै पर्ने देखिए पनि नेपाल र चीनबीचको ११ नम्बर सीमास्तम्भ नभेटिएकाले विवादित भूमिको यथार्थ यकिन गर्न
असोज ८ गते, २०७७ १२:५५ मा प्रकाशित