वैशाख ३० २०८१, आइतबार

समाज

सर्वदलीय बैठक बोलाउने प्रधानमन्त्रीको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । पछिल्लो राजनीतिक अवस्थाका बारे छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले एक दुई दिनमा सर्वदलीय बैठक बोलाउन लागेको बालुवाटार

मंसिर २२ गते, २०७७ १२:२५ मा प्रकाशित

कालिकोटमा आगलागीमा परि एक किशोरीको मृत्यु

सुर्खेत । कालिकोटको शुभकालिका गाउँपालिका– ३ भर्तामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार राति भएको आगलागीमा परि १५ वर्षीया हिरु शाहीको मृत्यु भएको हो । चिसो भएका

मंसिर २२ गते, २०७७ १२:१० मा प्रकाशित

हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यही मङ्सिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको

मंसिर २२ गते, २०७७ ११:५० मा प्रकाशित

जुम्ला प्रशासन कार्यालय सिल

सुर्खेत । जिल्ला प्रशासन कार्यालय जुम्ला सिल गरिएको छ । प्रशासन कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गरिएको हो । जिल्ला प्रशासन कार्यालय जुम्लाले बुधबार बेलुका एक सूचना

मंसिर १८ गते, २०७७ १४:५८ मा प्रकाशित

सुर्खेतमा राजावादीको प्रर्दशन

सुर्खेत । राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको माग बिहिबार राजावादीहरुले ¥यालीसहित प्रर्दशन गरेका छन् । स्वतन्त्र नागरिक संघर्ष समिति नाममा राजावादीहरुले ¥यालीसहित प्रर्दशन गरेका हुन् ।राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको

मंसिर १८ गते, २०७७ १४:४५ मा प्रकाशित

ओली सचिवालय बैठकमा आएनन्, स्थायी कमिटी बैठक पनि सर्‍यो

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली आजको सचिवालय बैठकमा अनुपस्थित भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो सचिवालय बैठक बसे पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष

मंसिर १७ गते, २०७७ १५:२० मा प्रकाशित

सांसद विशुन्केद्वारा दुई अस्पतालको शिलान्याश

सुर्खेत । प्रतिनीधिसभा सांसद पार्वती विशुन्केले दैलेखमा १५ शैयाका दुई अस्पतालको शिलान्याश गरेकी छन् । गुराँस गाउँपालिकाको रतिखोला र नौमुले गाउँपालिकाको नौमुले अस्पतालको शिलान्याश गरेकी हुन् ।देशभरी कुल लागत अनुमान

मंसिर १७ गते, २०७७ १५:०८ मा प्रकाशित

कर्णालीमा नदीमा फेरी नहुँदा यातायात साधनलाई सास्ती

सुर्खेत । कर्णाली करिडोरअन्र्तगतको कालिकोटको नरहरिनाथ–१ लालीघाटमा रहेको कर्णाली नदी रहेको फेरी नबन्दा यातायात साधनहरुलाई सास्ती भएको छ । बर्सातका कारणले कर्णाली नदीमा बाढी आउँदा गत असार महिनामा बगाएको फेरी

मंसिर १७ गते, २०७७ १४:३८ मा प्रकाशित

कर्णालीमा आर्थिक अनियमिता गर्ने दुई जना एसपी र एक इन्स्पेक्टर निलम्बित

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी उपरीक्षक (एसपी) र एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई निलम्बन गरेको छ । प्रहरी उपरीक्षक रामेश्वर यादव, विमल बस्नेत र प्रहरी निरीक्षक

मंसिर १७ गते, २०७७ १२:४१ मा प्रकाशित

राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको माग गर्दै भोली सुर्खेतमा प्रर्दशन हुने

सुर्खेत । राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको माग गर्दै भोली मंसिर १८ गते (बिहिबार) सुर्खेतमा बृहत ¥यालीसहित प्रर्दशन हुने भएको छ । स्वतन्त्र नागरिक संघर्ष समितिले बृहत ¥यालीसहित प्रर्दशन गर्न

मंसिर १७ गते, २०७७ ११:५५ मा प्रकाशित

टेबल टेनिस खेलाडी सुख शाक्यको निधन

बुटलल । धवलागिरी क्षेत्रका पुराना टेबल टेनिस खेलाडी एवं पूर्वसहायक प्रशिक्षक सुख शाक्यको ६० वर्षको उमेरमा सोमबार निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको

मंसिर १६ गते, २०७७ १२:०१ मा प्रकाशित

६ जिल्ला हेर्ने कार्यालयः एक जना कर्मचारीको भरमा

सुर्खेत । खाद्य वस्तुको गुणस्तरको मापन तथा त्यसको नमूना लिएर जाँच गर्ने खाद्य, प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले एक जना कर्मचारीको भरमा ६ जिल्ला हेर्नुपर्ने बाध्यता रहेको छ

मंसिर १६ गते, २०७७ ११:२३ मा प्रकाशित