माघ २५ २०८२, शनिबार

ताजा

राप्रपात्रय अध्यक्षलाई सुझाव

राप्रपा र राप्रपा संयुक्त एकीकरणपछि अहिले चुनाव चिन्हका बिषयमा पुनः बहस शुरु भएको छ । पार्टीको विधान नाम, झण्डा, चिन्ह त्यतिबेला नै (२०७४) महाधिवेशनमा स्वीकार गरिसकेको विषय हो ।महाअधिवेशनमा हिन्दु

असोज ६ गते, २०७७ १४:४७ मा प्रकाशित

एकता जोगाउन सम्झौता गरे:- कमल थापा

अब राप्रपाको चुनाव चिन्ह ‘हलो’ भदौ ६,काठमाडौं ।एकिकरण प्रक्रियामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह हलो हुने भएको छ । ६ महिनापछि राप्रपा र राप्रपा संयुक्तका नेताहरुले हलोलाई चुनाव चिन्ह

असोज ६ गते, २०७७ १०:४७ मा प्रकाशित

आफैले निर्बाह गर्दै गरेको यथार्थ कोरोना कहानी :- मुकुन्दश्याम गिरी

सुर्खेत।अहिलेकाे सांसारिक जिवनमा आफैले निर्वाह गर्दै गरेकाे एउटा सास्वत यथार्थ कहानी !! अचानक काेराेना ढाेका ढक्ढकाउन आयाे | ढाेका खाेल्ने पालाे आफ्नै परेछ ! काेराेनाले `निहाउ´भन्याे मैले पनि हाई गरिदियँ

भदौ ३१ गते, २०७७ ०७:५६ मा प्रकाशित

लामो दुरी यातायात असोज १ बाटै खुल्ने,५० प्रतिसत भाडा वृद्धि

३० भदौ, काठमाडौं ।लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको

भदौ ३० गते, २०७७ १९:२० मा प्रकाशित

कर्मचारी कोरोना संक्रमित,बिरेन्द्रनगर लेखा शाखा सिल

३० भदौ,सुर्खेत ।वीरेन्द्रनगर नगरपालिकाकाे केही कर्मचारीहरुमा कोराेना संक्रमण पुष्टि भएपछि एक साताका लागि आर्थिक प्रशासन शाखा बाट हुने सम्पूर्ण सेवा बन्द गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालका

भदौ ३० गते, २०७७ १८:५८ मा प्रकाशित

असोज ५ बाट लामो दुरी यातायात र आन्तरिक उडान खुल्ने

३० भदौ,काठमाडौ।यहि असोज ५ गतेबाट अन्तर जिल्ला यातायात र आन्तरिक हवाई उडान खुला हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले ५ गतेबाट लामो दूरीको यातायात र हवाई उडान खुला गर्ने

भदौ ३० गते, २०७७ ०८:२६ मा प्रकाशित

कोरोना बीमामा नया मापदण्ड

३० भदौ, काठमाडौं।बीमा समितिले कोरोना बीमाको नया मापदण्ड संशोधन गरेको छ । नया बीमितलाई कोभिड–१९ संक्रमण पुष्टि हुनासाथ बिमा रकमकाे २५ प्रतिशत मात्र दिने भएको छ । आइसोलेसनमा बस्नु परेमा

भदौ ३० गते, २०७७ ०८:०८ मा प्रकाशित

बिष्टद्रुारा व्यक्तिगत खर्चमा शिला नेपालीको उपचार

सुर्खेत । समाजसेवी हरि विष्टले सुर्खेतकी अति विपन्न परिवारकी शिला नेपालीको व्यक्तिगत खर्चमा उपचार गरेर जीवन बचाइदिएका छन् । वीरेन्द्रनगर १२ बस्ने शिला नेपालीलाई विगत केहि महिना देखि पित्त थैलिमा

भदौ ३० गते, २०७७ ०७:५२ मा प्रकाशित

कर्णाली प्रदेशका सांसद थापामाथि आक्रमण

३० भदौ,दैलेख ।दैलेख क्षेत्र नं. २ (ख) का प्रदेशसभा सदस्य सांसद सुशील थापामाथि साङ्घातिक आक्रमण भएको छ। आफ्नो निर्वाचन क्षेत्र अन्तरगत भैरवी गाउँपालिका–३ को छड्ने भन्ने स्थानमा कार्यकर्ता भेटघाट तथा

भदौ ३० गते, २०७७ ०७:२१ मा प्रकाशित

मेयर शाक्य पाच तारे होटलको आइसोलुसनमा

२९ भदौ,काठमाडौँ।काठमाडौं महानगरपालीका का मेयर विद्यासुन्दर शाक्य पत्नी र छोरासहित पाँचतारे होटल सोल्टी क्राउन प्लाजाको आइसोलेसन सेन्टरमा बसेका छन् । गत १५ गते संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा बस्ने बताएका मेयर

भदौ २९ गते, २०७७ ०७:२५ मा प्रकाशित

बालिका बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

२८ भदौ,सुर्खेत।सुर्खेतको पन्चपुरी नगरपालिका विद्यापुरमा १४ वर्षीय बालिकामाथी जवरजस्ती करणी भएको छ ।बालिकामाथी जबर्जस्ति बलात्कारको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी

भदौ २८ गते, २०७७ ०२:३५ मा प्रकाशित

नेपाली सेनाको विमान काठमाडौको सडकमै गुडिरहेको देखियो

२८ भदौ, काठमाडौं । शनिबार साँझ काठमाडौंको सडकमा नेपाली सेनाको विमान सडकमै गुडिरहेको देखियो ।यो देखेपछि यात्रा गरिरहेका तथा आसपासका क्षेत्रमा स्थानीयहरु दंग परे । तर यो विमान कुनै आपतकालीन

भदौ २८ गते, २०७७ ०१:५६ मा प्रकाशित