भदौ २३ २०८२, सोमबार

Author: setopanchi

साना कृषकको ऋण प्रदेश सरकारले तिरिदिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले साना कृषकहरुका लागि पनि ऋण ब्याजको कार्यक्रम ल्याएको छ । जस अन्तर्गत साना किसानले सहकारी संस्थामार्फत् लिएको ऋणको ब्याज कर्णाली प्रदेश सरकारले आफै तिरदिने भएको

पुष २० गते, २०७७ १९:२९ मा प्रकाशित

तीन दिनदेखि वेपत्ता व्यक्तिकाे साेमबार शव भेटियाे

सुर्खेत । तीन दिनदेखि बेपत्ता रहेका रुकुम पश्चिमका एक व्यक्तिको सोमबार शव भेटिएको छ।  त्रिवेणी गाउँपालिका–१० टोड्केका ५४ वर्षीय हरि बहादुर खड्काको मुसिकोट नगरपालिका–१४ स्थित हिलहाल्ने भिरबाट लडेर मृत्यु भएको

पुष २० गते, २०७७ १९:१९ मा प्रकाशित

हिमपातका कारण रोकिएका दुई जहाजले सोमवार गरे उडान

सिमकोट । हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा रोकिएको तारा एयरलाइन्सका दुई जहाजले सोमवार उडान गरेका छन्। आइतवार बिहान नेपालगञ्जबाट उडान गरेका उक्त जहाज मध्यान्हपछि हिमपात हुँदा रोकिएका थिए । हिमपातले

पुष २० गते, २०७७ १९:१५ मा प्रकाशित

मन्त्रिपरिषद् विस्तार गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश, अन्तरिम आदेशबारे २८ गते छलफल हुने

काठमाडौँ । मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। प्रतिनिधिसभा विघटन गरेर चुनावको मिति घोषणा भइसकेको अवस्थामा काम चलाउको हैसियतमा पुगेको मौजुदा मन्त्रिपरिषद विस्तार खारेजीको

पुष २० गते, २०७७ १९:१२ मा प्रकाशित

अटोमोवाईल एसोशियसन कर्णाली प्रदेशको अध्यक्षमा:भद्र भण्डारी

सुर्खेत । कर्णाली प्रदेश अटोमोवाईल एसोसिएसन अफ नेपालको अध्यक्षमा भद्र भण्डारी सर्वसम्मत चयन भएका छन् । नेपालको वीरेन्द्रनगरमा आइतबार भएको भेलाले सुर्खेत उद्योग बाणिज्य संघका कोषाध्यक्ष भण्डारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको

पुष ५ गते, २०७७ १८:५१ मा प्रकाशित

कर्णालीमा ७.५ प्रतिशतको कोरोना परीक्षण

सुर्खेत । कर्णाली प्रदेशमा ९४ हजार ५ सय १५ जनाको कोरोना परीक्षण गरिएको छ । कोरोना भाइरस संक्रमण फैलिएको नौ महिनामा पीसीआर बिधिबाट यो परीक्षण गरिएको हो ।कर्णाली प्रदेशको कुल

पुष १ गते, २०७७ १५:०१ मा प्रकाशित

placeholder
अफिमसहित एक जना पक्राउ

सुर्खेत । लागु औषध अफिमसहित एक जनालाई कर्णाली प्रदेश प्रहरी कार्यालयले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई केजी ७०० ग्राम अफिमसहित रुकुमपश्चिम सानीभेरी नगरपालिका–३ गरेला ५३

पुष १ गते, २०७७ १४:०३ मा प्रकाशित

दुईपल्ट शिलान्यास तर बनेन पुल

कालीकोट । कर्णाली करिडोरअन्तर्गत कर्णाली नदीको खुलालुमा दुईपटक शिलान्यास भएको पक्की पुल अझै बनेको छैन । कालीकोटको खुलालुदेखि हुम्ला जोड्ने पुल १२ वर्षअघि तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेल र २०६९ मा भौतिक

पुष १ गते, २०७७ १३:३८ मा प्रकाशित

कर्णाली कोरिडोर हुँदै हुम्लीको आँगनमा पुगेको खुसी

सुर्खेत । हुम्लाको ताँजाकोट गाउँपालिका–३ की मनसरा रोकायाको सारा जीवन भारी बोकेरै बित्यो । कुनै बेला दिपायलबाट भारी बोक्थिन् । समय क्रममा भारी बोक्ने ठाउँ फेरिए । तर, उनको थाप्लोबाट

पुष १ गते, २०७७ १३:३१ मा प्रकाशित

नारायणकाजीको विषयमा प्रचण्डले मुख खोले, शोक प्रस्ताव पारित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई कमानसिंह लामासँग आर्थिक कारोबारमा जोडेर गरेको प्रचारप्रति आपत्ति जनाएका छन् ।

मंसिर २८ गते, २०७७ १४:३१ मा प्रकाशित

कोहलपुर-सुर्खेत प्रसारण लाइनको काम सुरु

सुर्खेत । कोहलपुर–सुर्खेत १३२ केभिए प्रसारण लाइनको काम सरु भएको छ । एक महिनाभित्र सम्पन्न गर्ने गरी विस्तृत सर्भेको काम थालिएको आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख रविकुमार चौधरीले विस्तृत

मंसिर २८ गते, २०७७ १२:४८ मा प्रकाशित

कालिज मार्न पुगेका युवा आफैं लडेर मृत्यु

दैलेख । दैलेखमा कालीज मार्न जंगल गएका एकजना युवकको रुखबाट लडेर मृत्यु भएको छ । महाबु गाउँपालिका–२, घोगेपाटाका २४ वर्षीय लोकबहादुर बुढाको आइतबार बिहान मृत्यु भएको हो । घर नजिकैको

मंसिर २८ गते, २०७७ ११:३४ मा प्रकाशित