असार ३० २०८२, सोमबार

कर्णाली प्रदेश

नाम्खाबाट कोरोना ससंक्रमीत एक पुरूषलाई हेलिकप्टरबाट उद्वार

हुम्ला नाम्खा गाउँपालिकाबाट कोरोना संक्रमण देखिएका एक जना पुरूषको हेलिकप्टरबाट उद्वार गरिएको छ । गाँउपालिका केन्दबाट हेलिकप्टरबाट कोरोना संक्रमण देखिएका ६३ वर्षिया पुरूषको उद्वार गरिएको हो । स्वासपरशवासमा समस्या भएपछि

कार्तिक ३० गते, २०७७ १२:३६ मा प्रकाशित

कोरोना संक्रमण रोक्न जडिबुटीको प्रयोग गरौं : मन्त्री बुढा

सुर्खेत, कात्तिक २७ ।प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले कर्णालीमा कोरोना संक्रमण कम हुनुमा यहाँको जडिबुटी र अर्गानिक खाना महत्वपूर्ण रहेको बताउनु भएको छ । उहाँले रोगप्रतिरोधात्मक

कार्तिक २८ गते, २०७७ १९:२८ मा प्रकाशित

उत्कृष्ट कार्य सम्पादन गरेका समाजिक मन्त्री दल रावल लाई बर्खास्त गरीदै

१६ कार्तिक ,सुर्खेत।कर्णालीमा उत्कृष्ट कार्य सम्पादन गरेका कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई बर्खास्त गर्ने तयारी भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी गरेपछि प्रधानमन्त्री केपी

कार्तिक १६ गते, २०७७ १२:२० मा प्रकाशित

राजीनामा नदिन कर्णाली प्रदेश का मन्त्रीहरुलाई ओलिको निर्देशन

१६ कार्तिक,काठमाडौं ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पक्षका मन्त्रीहरूलाई राजीनामा नदिन निर्देशन दिएको बुझिएको छ । मुख्यमन्त्री शाहीले शनिबारै केही

कार्तिक १६ गते, २०७७ ११:४९ मा प्रकाशित

गाउँपालिका अध्यक्ष बमद्वारा साझा घरमा रहेका बेसहरालाई दशैंमा खसी उपहार

सुर्खेत । सुर्खेत वीरेन्द्रनगर–९ लाटीकोइलीमा संचालित साझा घरमा रहेका बेसहरालाई कालिकोटका पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले खसी उपहार दिएका छन् । साझा घरमा रहेका ३३ जना वेसहरा बालबालिकालाई दशैंको उपलक्ष्यमा

कार्तिक ६ गते, २०७७ १२:१७ मा प्रकाशित

रेडपाण्डाको छाला सहित चार जना पक्राउ

सुर्खेत । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित सुर्खेतको बीरेन्द्रनगरबाट चार जना प्रकाउ परेका छन। सुर्खेत प्रहरीले बीरेन्द्रनगर ६ गोदामलार्इनको एक रेष्टुरेन्टबाट चार जनालाई नियन्त्रणमा लिएको छ। रेडपाण्डाको छाला खरिद बिक्री

कार्तिक ६ गते, २०७७ १२:०० मा प्रकाशित

महामारीका बेला सरकार संसदबाट भाग्योः महामन्त्री खड्का

सुर्खेत । नेपाल कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले देशमा कोरोना महामारी बेला संसदको महत्वपूर्ण बहसबाट सरकार भागेको आरोप लगाएका छन् । सामाजिक संजाल फेसबुकमा महामन्त्री खड्काले सरकार संसदबाट हठात भागेको आरोप

कार्तिक ६ गते, २०७७ ११:५८ मा प्रकाशित

कोरोना संक्रमित महिलाको मृत्यु

सुर्खेत । रुकुमपश्चिम त्रिवेणी गाउँपालिका–६ मुरुका एक कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।आन्द्राको क्यान्सरबाट पीडित महिलामा असोज २० गते भरतपुर क्यान्सर अस्पातालबाट उपचार गराएर आएर घरमा बसेकी महिलाको

कार्तिक ५ गते, २०७७ १४:२२ मा प्रकाशित

विपन्नलाई गाउँपालिकाकाले उपलब्ध गरायो दशैं राहत

सुर्खेत । कालिकोटको शुभकालिका गाउँपालिकाले गाउँपालिकाका भित्रका अति विपन्न, गरिब, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई दशैं राहत उपलब्ध गराएको छ । दशैं तिहारमा खर्च टार्न कठिन भएका गाउँपालिकाका भित्रका

कार्तिक ५ गते, २०७७ १३:१७ मा प्रकाशित

पेचिलो बन्दै नेकपा कर्णालीको विवादः मुख्यमन्त्री पक्षले भोली बोलायो संसदीय दलको बैठक

सुर्खेत । कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलमा बढेको विवाद मिलाउन काठमाडौं पुगेका कर्णाली नेताहरु फिर्ता हुने भएका छन् । केन्द्रमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल

कार्तिक ५ गते, २०७७ १२:३४ मा प्रकाशित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सातादेखि तालाबन्दी

सुर्खेत । डिन नियुक्तिको विरोध गर्दै कर्मचारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी गरेका छन् । एकसातादेखिको तालाबन्दीले प्रतिष्ठानको कामकाज प्रभावित भएको छ । तर, प्रतिष्ठानका पदाधिकारीले तालाबन्दी खोल्न कुनै पहल गरेका छैनन् ।

कार्तिक ५ गते, २०७७ ११:२९ मा प्रकाशित

भ्रष्टाचार गरेको भए भत्ताको आश गर्दैनथेँ (भिडियो)

सुर्खेत । डा. बाबुराम भट्टराईले एउटा कार्यक्रममा भनेका थिए ‘चप्पल लगाएर सडकमा हिड्ने नेताहरु कसरी रातारात काठमाडौंमा आलिसान महल, पजेरो लगाएतका यत्रो सम्पती कहाँबाट जोडेँ । यसको छानविन गर्न आवश्यक

कार्तिक ४ गते, २०७७ १३:३० मा प्रकाशित