अध्यक्ष केसी लाई कोरोना देखिएपछि सुर्खेतको सिम्ता गाउँपालिका एक साताका लागि सिल २५ भदौ ,सुर्खेत ।सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीलाई कोरोना संक्रमण देखिएपछि गाउँपालिका सिल गरिएको छ।अध्यक्ष केसी
भदौ २५ गते, २०७७ १४:४० मा प्रकाशित
२४ भदौ,सुर्खेत।कर्णाली प्रदेशमा थप २८ जना कोरोना संक्रमित थपिएको छन ।कोरोना संक्रमीत थपिए संगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ७ सय १९ पुगेको छ । बुधबार कर्णालीका
भदौ २४ गते, २०७७ १७:१९ मा प्रकाशित
२३ भदौ २०७७सुर्खेत – कर्णाली प्रदेश राजधानी प्रवेश गर्ने प्रमुख नाकामा रहेको भेरीगंगा नगरपालिकाले नगर क्षेत्रका प्रमुख दुई बजार सील गरेकाे छ । समुदाय स्तरमा कोरोना फैलिन सक्ने जोखिमको आकलन
भदौ २३ गते, २०७७ ०८:३४ मा प्रकाशित
भाद्र २२,सुर्खेत । कर्णाली प्रदेश सभाका सांसद दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा श्रेष्ठलाई संक्रमण पुष्टि भएको हो । जुम्लाबाट
भदौ २२ गते, २०७७ १६:०१ मा प्रकाशित
२२,भदौ सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत को वीरेन्द्रनगर मा रहेका विभिन्न पर्यटन स्थल जानमा राेक लगाएकाे छ ।वीरेन्द्रनगर नगरपालिकाले जिराे ड्याम,गढी पदमार्ग ,धार्मिक स्थल र पर्यटकीय क्षेत्र मा जान
भदौ २२ गते, २०७७ ०५:५३ मा प्रकाशित
सुर्खेत । राष्ट्रिय बाणिज्य शाखा सुर्खेतका कर्मचारीमा कोरोना भाइरस पुष्टी भएको छ । शाखाकाे क्यास फाँटमा काम गर्ने एक जना कर्मचारीमा कोरोना पुष्टी भएको हो । कर्मचारीमा कोरोना देखिएपछि एकसताका लागि
भदौ २० गते, २०७७ १०:२४ मा प्रकाशित
काठमाडाैँ,गायक निशान भट्टराईले विवाह गरेका छन् । मड्गलबार धुलिखेल जिल्ला अदालतमा पुगेर ऋचा न्यौपानेसँग निशानले विवाह गरेका हुन् । निशान र ऋचा २ वर्षदेखि प्रेममा थिए । आफ्नो २ वर्षे
भदौ २० गते, २०७७ ०८:२१ मा प्रकाशित
कोरोना परीक्षणका लागि स्वाब दिएपछि अनिवार्य रूपमा क्वारेन्टिन बस्नू भनेर सरकारले भन्दै आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वाब दिएपछि आफूलाई सम्भावित संक्रमित ठानेर क्वारेन्टिनमा बस्न
भदौ २० गते, २०७७ ०५:२० मा प्रकाशित
डाेल्पा,डाेल्पाकाे त्रिपुरासुन्दरी मन्दीर पश्चिम नेपालकाे चर्चित धार्मिकस्थल हाे। यहि मन्दिरमा खप्तड बाबा पदमार्ग निर्माणकाे काम भइरहेकाे छ । १ हजार ८ खुट्किलाकाे सिडी निमार्ण बन्ने खप्तड बाबा पदमार्गकाे ६ सय
भदौ १९ गते, २०७७ १५:०४ मा प्रकाशित