सुर्खेत । बि.स. २०७४ सालमा कर्णाली विकास आयोगले ‘कर्णाली क्षेत्रको १० वर्षे विकास योजनाको कार्यान्वयन’ गर्न भन्दै साविकका कर्णालीका ४ जिल्लाको बस्ती विकासका बारे डा. दीपेन्द्र रोकायाको संयोकत्वमा एउटा समिति
असोज १८ गते, २०७७ १४:३८ मा प्रकाशित
सुर्खेत । महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसले बैंक तथा वित्तीय संस्थाको ब्याजदर ओरालो लागिरहेका बेला सुर्खेतको एक सहकारीले आफ्ना सदस्यहरुलाई राहत प्याकेजको घोषणा गरेको छ । सुर्खेतको लेकबेँसी नगरपालिका–९ साटाखानीस्थित
असोज १८ गते, २०७७ १३:४९ मा प्रकाशित
सुर्खेत । कर्णाली राजमार्गको कालिकोटको खाडाँचक्र नगरपालिकास्थित मान्मको जिरो प्वाइन्टदेखि सेरीघाटसम्मको ३ किलोमिटर सडक कालोपत्रे बनाउन शुरु भएको छ । खाँडाचक्र नगरपालिकाको पहलमा सडक डिभिजन कार्यालय जुम्लाले ३ किलोमिटर सडकखण्ड
असोज १६ गते, २०७७ १४:४२ मा प्रकाशित
दैलेख । गाउँपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि दैलेखको गुराँस गाउँपालिकामा एक सातासम्म शिल गरिएको छ । पालिकामा आउने सेवाग्राहीलाई संक्रमण नफैलियोस् भने पालिका शिल गरिएको गाउँपालिका
असोज १६ गते, २०७७ १४:३१ मा प्रकाशित
सुर्खेत, १६ असोज । जिल्ला अस्पताल कालिकोटमा आज(शुक्रबार)बाट आकस्मिक र प्रसुति सेवाबाहेक अन्य सेवाहरु बन्द गरिएको छ । जिल्ला अस्पताल कालिकोटमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि आकस्मिक र प्रसुति सेवाबाहेक
असोज १६ गते, २०७७ ०९:१० मा प्रकाशित
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिको काम अघि बढाउन कर्णाली प्रदेश र नेपाल सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही, संस्कृति, पर्यटन
असोज १६ गते, २०७७ ०८:३५ मा प्रकाशित
दीपेन्द्र शर्मासुर्खेत । कर्णाली प्रदेशको एकमात्र प्रदेशस्तरीय आयुर्वेदिक औषधालय सुर्खेतको सेवा विस्तार भएसँगै यहाँका स्थानीयको आकर्षण पनि बढ्दै गएको देखिएको छ । आयुर्वेदिक उपचार पद्दतिप्रति नागरिकको विश्वास रहे पनि राज्यको
असोज १६ गते, २०७७ ०८:२३ मा प्रकाशित
सुर्खेत । राजमार्गको सुर्खेतदेखि जुम्लाको २३२ किलोमिटर राजमार्गमा दर्जर्नौ ठाउँमा पुल निर्माण हुन थालेको वर्षौ दिन बित्यो । लामो समयदेखि निर्माधिन ती पुलहरु अहिले पनि बन्न सकेका छैनन् ।कर्णाली राजमार्गमा
असोज १६ गते, २०७७ ०८:२० मा प्रकाशित
सुर्खेत । नीजि तथा संस्थागत विद्यालयका शिक्षक÷कर्मचारी युनियनले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापन–पत्र बुझाएको छ । प्याब्सन, एनप्याब्सन, वीरेन्द्रनगर नगरपालिका र नीजि तथा संस्थागत विद्यालयका शिक्षक÷कर्मचारी युनियन बीच भदौं २९
असोज १५ गते, २०७७ १७:३० मा प्रकाशित
सुर्खेत, १५ असोज । कर्णालीमा बिहिबार थप १०५ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल दैलेखमा
असोज १५ गते, २०७७ १७:०६ मा प्रकाशित
सुर्खेत, १५ असोज । नेपालमा पहिलो पटक कोरोना संक्रमित एक डाक्टरको मृत्यु भएको छ ।कर्णाली प्रदेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको उपचारका क्रममा भेरी अस्पाताल बाँकेमा मृत्यु भएको हो
असोज १५ गते, २०७७ १६:३६ मा प्रकाशित
सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । प्रदेश प्रमुख कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमित देखिएकोले कन्ट्याक्ट ट्रेसिङ गर्दा प्रदेश प्रमुख कोलौनीलाई पनि कोरोना
असोज १५ गते, २०७७ १५:३८ मा प्रकाशित