काठमाडौं । विश्व मानव समाज कोभिड–१९ को त्रासमा परिरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको अन्तरविरोधले राजनीतिक चासो बढाएको छ । आइतबार बस्ने नेकपा स्थायी कमिटीको बैठकमा
मंसिर २७ गते, २०७७ १५:३८ मा प्रकाशित
काठमाडौं । कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । । बिहीबार मात्रै सिटौलाले आफ्नै निवासमा गुटको भेला गराएका थिए । उनी बिहीबार बिहान सभापति शेरबहादुर देउवा निवास
मंसिर २७ गते, २०७७ १५:३१ मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आगामी आइतबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन् । मंसिर २८ गते आइतबार बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने गरी परिषद्को बैठक बोलाइएको बालुवाटार स्रोतले
मंसिर २६ गते, २०७७ १५:५१ मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच एक घण्टा छलफल भएको छ । उनीहरूबीच बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको
मंसिर २४ गते, २०७७ १५:०८ मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । पछिल्लो राजनीतिक अवस्थाका बारे छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले एक दुई दिनमा सर्वदलीय बैठक बोलाउन लागेको बालुवाटार
मंसिर २२ गते, २०७७ १२:२५ मा प्रकाशित
काठमाडौँ — भारतीय जासुसी संस्था रअ प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको विषय संसदीय समितिमा छलफलका लागि प्रवेश भएको छ । सत्तारुढ नेकपाकै सांसद भीम रावल तथा प्रतिपक्षी
मंसिर १९ गते, २०७७ १३:५२ मा प्रकाशित
सुर्खेत । राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको माग बिहिबार राजावादीहरुले ¥यालीसहित प्रर्दशन गरेका छन् । स्वतन्त्र नागरिक संघर्ष समिति नाममा राजावादीहरुले ¥यालीसहित प्रर्दशन गरेका हुन् ।राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको
मंसिर १८ गते, २०७७ १४:४५ मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी कार्यालय दमौलीको टोलीले आफूलाई नियन्त्रणमा लिएको पौडेलले बताएका छन् । उनले आफ्नो आधिकारिक फेसबुक एकाउन्टमा लेखेका
मंसिर १७ गते, २०७७ १६:२५ मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली आजको सचिवालय बैठकमा अनुपस्थित भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो सचिवालय बैठक बसे पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष
मंसिर १७ गते, २०७७ १५:२० मा प्रकाशित
सुर्खेत । राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको माग गर्दै भोली मंसिर १८ गते (बिहिबार) सुर्खेतमा बृहत ¥यालीसहित प्रर्दशन हुने भएको छ । स्वतन्त्र नागरिक संघर्ष समितिले बृहत ¥यालीसहित प्रर्दशन गर्न
मंसिर १७ गते, २०७७ ११:५५ मा प्रकाशित
सुर्खेत । उच्च अदातल सुर्खेतद्वारा रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका पाँच जना अधियुक्तलाई १÷१ लाख धरौटीको माग गरेको छ ।उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले बिहीबार
मंसिर १२ गते, २०७७ १७:४१ मा प्रकाशित
सुर्खेत । कर्णाली प्रदेश सरकार, मन्त्रिपरिषद्को बैठकले अधुरा रहेका आयोजना सम्पन्न गर्नका लागि बजेट बिनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७६÷०७७ को समपुरक र विशेष अनुदानबाट स्थानीय
मंसिर १२ गते, २०७७ १७:०० मा प्रकाशित