असार ३० २०८२, सोमबार

कर्णाली प्रदेश

कोरोनासँगै डेङ्गी रोगका बिरामी बढे

सुर्खेत । सुर्खेतमा कोरोना महामारीसँगै लामखुट्टेबाट सर्ने डेङ्गी रोगका बिरामी भेटिन थालेका छन् । चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा सुर्खेत जिल्लामा डेङ्गी रोगका १०२ जना बिरामी भेटिएका

कार्तिक ३ गते, २०७७ १६:१५ मा प्रकाशित

मन्त्री बुढाद्वारा दशैं तिहारको शुभकामना दिदैँ महामारीबाट जोगिन आग्रह

सुर्खेत । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले नेपालीहरुको महान चाड दशैं तिहारको शुभकामना व्यक्त गरेका छन् । मन्त्री बुढाले हाल विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन र यो

कार्तिक ३ गते, २०७७ १३:२७ मा प्रकाशित

कर्णालीका उपसभामुख बिष्टले दशैं भत्ता मानव सेवामा खर्च गर्ने

सुर्खेत । कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्ती (बिष्ट) ले दशै खर्च (भत्ता) बापत पाएको ५० हजार रुपैयाँ सामाजिक सेवामा खर्च गर्ने भएकी छन् । कर्णाली प्रदेशसभाले दशै खर्च स्वरुप उपलब्ध

कार्तिक ३ गते, २०७७ १३:१२ मा प्रकाशित

जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले लागु गर्यो सेवा प्रवाह फारम

सुर्खेत । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले कार्यालयबाट हुने काम कारवाही बिषयमा सेवाग्राही सन्तुष्टी सर्वेक्षण फारम भर्न शुरु गरेको छ । कार्यालयबाट हुने सेवा प्रवाहका बिषयमा सेवाग्राहीबाट सन्तुष्टी सर्वेक्षण शुरु गरेको

कार्तिक ३ गते, २०७७ १२:४१ मा प्रकाशित

कोरोना नियन्त्रणको नाममा जथाभावी खर्च

दैलेख — जिल्लाका स्थानीय तहले कोरोना नियन्त्रणका नाममा जथाभावी खर्च गरेको पाइएको छ । दैलेखमा ११ वटा स्थानीय तहले कोरोना नियन्त्रणका नाममा अहिलेसम्म करिब २१ करोड ५५ लाख रुपैयाँ खर्च

कार्तिक ३ गते, २०७७ १२:१४ मा प्रकाशित

प्रधानमन्त्रीले भेट्ने समय दिएनन् कर्णालीमा किचलो गर्ने कमरेडहरुलाई

सुर्खेत । कर्णाली प्रदेशमा सत्ताको किचलो गरेर चर्चामा आएका मूख्यमन्त्री महेन्द्रबहादुर शाही, अविश्वास प्रस्तावका अगुवा यामलाल कँडेललगायत नेताहरू काठमाडौं आएर अलमलमा परेका छन् । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल

असोज ३० गते, २०७७ १२:१९ मा प्रकाशित

कोरोना संक्रमणबाट शुक्रबार कर्णालीमा २ जनाको मृत्यु

सुर्खेत । कोरोना संक्रमणका कारणले कर्णालीमा शुक्रबार दुई जनाको मृत्यु भएको छ । रुकुमपश्चिम चौरजहारी नगरपालिका–१४ का ३३ वर्षीया पुरुष र सुर्खेत गुर्भाकोट नगरपालिका–२ का २२ वर्षीया पुरुषको मृत्यु भएको

असोज ३० गते, २०७७ १२:१३ मा प्रकाशित

आन्तरिक राजस्व कार्यालय सुर्खेतद्वारा सेवा बन्द

सुर्खेत । कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि आन्तरिक राजस्व कार्यालय सुर्खेतले सेवा बन्द गरेको छ । कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्युतीय बाहेकका अन्य सेवा बन्द गरेको हो

असोज २९ गते, २०७७ १३:३२ मा प्रकाशित

उपकुलपतिको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपति कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । उपकुलपति डा। राजेन्द्रराज वाग्लेले अनियमित तवरले डिन नियुक्ति गरेको भन्दै कर्मचारी कल्याणकारी समाजले अस्पताल प्रशासनमा ताला

असोज २९ गते, २०७७ १३:१२ मा प्रकाशित

चाडपर्व नजिकिएसँगै बजार अनुगमन तीव्र

सुर्खेत । चाडपर्व नजिकिएसँगै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका बजार अनुगमन तीव्र पारिने भएको छ । चाडपर्वको मौका छोपेर व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्यमा मनोमानी, ठगी, कालोबजारी गर्न सक्ने भएकाले बजार अनुगमन

असोज २९ गते, २०७७ १२:४९ मा प्रकाशित

कोरोनाका कारणले थला परे होमस्टे

सुर्खेत । सुर्खेतका बिभिन्न ठाउँमा संचालनमा रहेका होमस्टेहरु कोरोना कहरका कारणले थला परेका छन् । सुर्खेतको बराहताल गाउँपालिका–५ सालघारी होमस्टे, वीरेन्द्रनगर–९ पातलगंगा होमस्टे, जर्वुटास्थित आफर स्टे लगाएतका होमस्टे कोरोना कारणले

असोज २९ गते, २०७७ १२:०५ मा प्रकाशित

१२ वर्ष कर्णालीमा सेवा गरेका खाद्य संस्थानका प्रमुख थापाको सरुवा

सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कार्यालयका कर्णाली प्रदेश प्रमुख भीमबहादुर थापाको विदाई भएको छ । १२ वर्षसम्म कर्णालीका बिभिन्न ठाउँमा रहेर सेवा गरेका थापा बाणिज्य तथा आपुर्ती मन्त्रालयमा

असोज २८ गते, २०७७ १३:५१ मा प्रकाशित