वैशाख ३१ २०८१, सोमबार

मुख्य समाचार

त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख चन्दले दिए राजीनामा

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन्। सुरक्षा प्रमुखले एकाएक राजीनामा दिएपछि अहिले निकै चासोको विषय बनेको छ। व्यक्तिगत कारणले

माघ २१ गते, २०८० ०९:५५ मा प्रकाशित

देशैभरि पुग्छ चितवनको तोरीको तेल, वार्षिक डेढ करोडको बिक्री

चितवन- तोरी उत्पादनमा अग्रणी जिल्ला चितवनको तोरीको तेल देशैभरि पुग्ने गर्दछ। बाटो प्रयोग गर्ने र यहाँ रोजगारी गर्नेदेखि उपहारका लागिसमेत यहाँको तोरीको तेल देशैभर पुग्ने गरेको छ।पूर्व-पश्चिम राजमार्ग नजिकै बाइपास

माघ १६ गते, २०८० १५:१४ मा प्रकाशित

कोरियाली लगानीकर्ता र उद्यमीलाई स्वागत गर्न तत्पर छौँ : मन्त्री साउद

काठमाडौं- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालमा आगामी बैशाखमा हुने लगानी शिखर सम्मेलनमा कोरियाली लगानीकर्ता र उद्यमीहरूको ठूलो सङ्ख्यालाई स्वागत गर्न आफूहरु तत्पर रहेको बताएका छन्। नेपाल र गणतन्त्र दक्षिण कोरियाबीचको कूटनीतिक

माघ १६ गते, २०८० १५:०९ मा प्रकाशित

तनहुँमा मिनीट्रक र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

तनहुँमा गएराति सवारी दुर्घटना हुँदा मृत्यु भएका मोटरसाइकल चालकको नाम ठेगाना खुलेको छ ।मृत्यु हुनेमा तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं. ३ का २६ वर्षीय सफल राना मगर रहेको जिल्ला प्रहरी

माघ १५ गते, २०८० ११:४७ मा प्रकाशित

राष्ट्र बैंकमार्फत सहकारी नियमन : समस्याग्रस्त एकदर्जन सहकारीको निरीक्षण र लेखा जाँच गर्न पत्राचार

काठमाडौं- सहकारी संस्थाको नियमन गर्न असफल सरकारले अब त्यसको जिम्मा राष्ट्र बैंकलाई नै दिन काम सुरु गरेको छ।राष्ट्र बैंक ऐन २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ नै संशोधन गरेर

माघ १५ गते, २०८० १०:३२ मा प्रकाशित

उपभोक्ताको सरोकार जोडिएका सूचना लुकाउँदै गुणस्तर तथा नापतौल विभाग

काठमाडौं- व्यवसायीको स्वार्थमा लागेर गुणस्तर तथा नापतौल विभागले उपभोक्ताको सरोकार जोडिएका सूचना लुकाउँदै आएको छ।गुणस्तर तथा नापतौल विभागले देशभर उत्पादन भएका वस्तुको गुणस्तर परीक्षण गर्दै आएको छ। तर दुई वर्षदेखि

माघ १५ गते, २०८० १०:२७ मा प्रकाशित

लागुऔषध मुद्दाका थुनुवा भगाउन प्रहरीले गरे एक करोडको डिल, ६ लाख बुझेर भगाए

काठमाडौं- लागुऔषध मुद्दाका एक थुनुवालाई भगाउन एक प्रहरीले एक करोड रुपैयाँबाट डिल गरी ६ लाख २५ हजार रुपैयाँ बुझेको पाइएको छ। थुनुवालाई भगाएर १६ वर्षपछि पक्राउ परेका तत्कालीन प्रहरीले एक

माघ १४ गते, २०८० ११:३३ मा प्रकाशित

एक अर्बको लागतमा ३० पालिकामा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र

काठमाडौं- सरकारले करिब एक अर्बको लागतमा विभिन्न ३० पालिकामा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनामार्फत सेवा

माघ १४ गते, २०८० ११:२४ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंक ५९औँ वर्षमा, दुई दशकदेखि निरन्तर नाफा कमाउँदै

काठमाडौं- सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ। नेपाल सरकारको पूर्ण स्वामित्वमा विसं २०२२ माघ १० गते स्थापना भएको बैंकले व्यावसायिक

माघ १० गते, २०८० १४:३६ मा प्रकाशित

मध्यपहाडी क्षेत्रका ७५१ समस्या र माग समेटेर एमालेले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’समक्ष मध्यपहाडी क्षेत्रका विकासका सम्भावना र चुनौतीसहित सात सय ५१ योजना तथा कार्यक्रम समेटिएको ध्यानाकर्षणपत्र बुझाएका छन्। गत

माघ ९ गते, २०८० १४:०० मा प्रकाशित

रुसी सेनामा थप एक नेपालीको मृत्यु

पोखरा । रुसी सेनामा थप एक जना नेपालीको मृत्यु भएको छ । रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको हो । गत भदौमा

माघ ९ गते, २०८० १३:५६ मा प्रकाशित

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिनेगरी अघि बढ्यो प्रक्रिया

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने भएको छ। प्राधिकरणले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा एउटै प्याकेज बनाएर भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय

माघ ९ गते, २०८० १३:३२ मा प्रकाशित