फागुन २८ २०८२, बिहीबार

मुख्य समाचार

सुर्खेतमा सात दिन निषेधाज्ञा थप

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कोरोना हटस्पट बन्न थालेपछि जारी निषेधाज्ञा सात दिन थप्ने निर्णय गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतमा कोरोना संक्रमितहरुको संख्या बढेकाले सात

वैशाख १८ गते, २०७८ २१:२८ मा प्रकाशित

placeholder
तुलसीपुरमा पार्किङ गरी राखेको एउटा कार भित्र ३ वटा शव फेला

दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको एउटा कारभित्र तीन वटा शव फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको कारभित्र तीन वटा शव फेला

वैशाख १८ गते, २०७८ २१:०९ मा प्रकाशित

नेकपा एमाले जिल्ला पार्टी कार्यालय सुर्खेत संचालनमा: प्रधानमन्त्रीको तस्वीरसहित

नेकपा एमाले सुर्खेतले आजदेखि जिल्ला पार्टी कार्यालय संचालन गरेको छ। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरणलाई अवैध ठहर गरेपछि नेकपा एमालेले आफ्नो कार्यालय खोलेको हो। पार्टी कार्यालय खोलिएपछि

फागुन २५ गते, २०७७ १४:२६ मा प्रकाशित

मन्त्री बुढाले राेजे माधव – प्रचण्ड समूह

सुर्खेत : कर्णाली प्रदेशका अर्का मन्त्रीले पनि प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छाडेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहमा राेजेका छन्। प्रदेशका उद्योग पर्यटन वन तथा

पुष २१ गते, २०७७ २०:०१ मा प्रकाशित

दैलेखमा ५ बर्षीय बालिका बलात्कार आरोपमा ३५ बर्षीय पुरुष प्रक्राउ

दैलेख । दैलेखमा ५ बर्षीय बालिका बलात्कार गरेको आरोपमा ३५ बर्षीय एक पुरुषलाई प्रक्राउ गरिएको छ। नारायण नगरपालिका ८ सिमडास्थित ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय रामबहादुर बिकलाई

पुष २१ गते, २०७७ १९:५५ मा प्रकाशित

साना कृषकको ऋण प्रदेश सरकारले तिरिदिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले साना कृषकहरुका लागि पनि ऋण ब्याजको कार्यक्रम ल्याएको छ । जस अन्तर्गत साना किसानले सहकारी संस्थामार्फत् लिएको ऋणको ब्याज कर्णाली प्रदेश सरकारले आफै तिरदिने भएको

पुष २० गते, २०७७ १९:२९ मा प्रकाशित

तीन दिनदेखि वेपत्ता व्यक्तिकाे साेमबार शव भेटियाे

सुर्खेत । तीन दिनदेखि बेपत्ता रहेका रुकुम पश्चिमका एक व्यक्तिको सोमबार शव भेटिएको छ।  त्रिवेणी गाउँपालिका–१० टोड्केका ५४ वर्षीय हरि बहादुर खड्काको मुसिकोट नगरपालिका–१४ स्थित हिलहाल्ने भिरबाट लडेर मृत्यु भएको

पुष २० गते, २०७७ १९:१९ मा प्रकाशित

हिमपातका कारण रोकिएका दुई जहाजले सोमवार गरे उडान

सिमकोट । हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा रोकिएको तारा एयरलाइन्सका दुई जहाजले सोमवार उडान गरेका छन्। आइतवार बिहान नेपालगञ्जबाट उडान गरेका उक्त जहाज मध्यान्हपछि हिमपात हुँदा रोकिएका थिए । हिमपातले

पुष २० गते, २०७७ १९:१५ मा प्रकाशित

मन्त्रिपरिषद् विस्तार गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश, अन्तरिम आदेशबारे २८ गते छलफल हुने

काठमाडौँ । मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। प्रतिनिधिसभा विघटन गरेर चुनावको मिति घोषणा भइसकेको अवस्थामा काम चलाउको हैसियतमा पुगेको मौजुदा मन्त्रिपरिषद विस्तार खारेजीको

पुष २० गते, २०७७ १९:१२ मा प्रकाशित

अटोमोवाईल एसोशियसन कर्णाली प्रदेशको अध्यक्षमा:भद्र भण्डारी

सुर्खेत । कर्णाली प्रदेश अटोमोवाईल एसोसिएसन अफ नेपालको अध्यक्षमा भद्र भण्डारी सर्वसम्मत चयन भएका छन् । नेपालको वीरेन्द्रनगरमा आइतबार भएको भेलाले सुर्खेत उद्योग बाणिज्य संघका कोषाध्यक्ष भण्डारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको

पुष ५ गते, २०७७ १८:५१ मा प्रकाशित

कर्णालीमा ७.५ प्रतिशतको कोरोना परीक्षण

सुर्खेत । कर्णाली प्रदेशमा ९४ हजार ५ सय १५ जनाको कोरोना परीक्षण गरिएको छ । कोरोना भाइरस संक्रमण फैलिएको नौ महिनामा पीसीआर बिधिबाट यो परीक्षण गरिएको हो ।कर्णाली प्रदेशको कुल

पुष १ गते, २०७७ १५:०१ मा प्रकाशित

placeholder
अफिमसहित एक जना पक्राउ

सुर्खेत । लागु औषध अफिमसहित एक जनालाई कर्णाली प्रदेश प्रहरी कार्यालयले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई केजी ७०० ग्राम अफिमसहित रुकुमपश्चिम सानीभेरी नगरपालिका–३ गरेला ५३

पुष १ गते, २०७७ १४:०३ मा प्रकाशित