कार्तिक १४ २०८२, बिहीबार

समाज

डा. केसीलाई जबर्जस्ती ट्रमा सेन्टर पुर्‍याइयो

काठमाडौं, ६ असोज । नौ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं आएलगत्तै जबर्जस्ती ट्रमा सेन्टर पुर्‍याइएको छ । नेपालगन्जबाट काठमाडौं विमानस्थल उत्रिएका केसीलाई लिन टिचिङ अस्पतालको एम्बुलेन्स पुगेको थियो ।

असोज ६ गते, २०७७ १५:११ मा प्रकाशित

लामो दुरी यातायात असोज १ बाटै खुल्ने,५० प्रतिसत भाडा वृद्धि

३० भदौ, काठमाडौं ।लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको

भदौ ३० गते, २०७७ १९:२० मा प्रकाशित

असोज ५ बाट लामो दुरी यातायात र आन्तरिक उडान खुल्ने

३० भदौ,काठमाडौ।यहि असोज ५ गतेबाट अन्तर जिल्ला यातायात र आन्तरिक हवाई उडान खुला हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले ५ गतेबाट लामो दूरीको यातायात र हवाई उडान खुला गर्ने

भदौ ३० गते, २०७७ ०८:२६ मा प्रकाशित

बिष्टद्रुारा व्यक्तिगत खर्चमा शिला नेपालीको उपचार

सुर्खेत । समाजसेवी हरि विष्टले सुर्खेतकी अति विपन्न परिवारकी शिला नेपालीको व्यक्तिगत खर्चमा उपचार गरेर जीवन बचाइदिएका छन् । वीरेन्द्रनगर १२ बस्ने शिला नेपालीलाई विगत केहि महिना देखि पित्त थैलिमा

भदौ ३० गते, २०७७ ०७:५२ मा प्रकाशित

कर्णाली प्रदेशका सांसद थापामाथि आक्रमण

३० भदौ,दैलेख ।दैलेख क्षेत्र नं. २ (ख) का प्रदेशसभा सदस्य सांसद सुशील थापामाथि साङ्घातिक आक्रमण भएको छ। आफ्नो निर्वाचन क्षेत्र अन्तरगत भैरवी गाउँपालिका–३ को छड्ने भन्ने स्थानमा कार्यकर्ता भेटघाट तथा

भदौ ३० गते, २०७७ ०७:२१ मा प्रकाशित

बालिका बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

२८ भदौ,सुर्खेत।सुर्खेतको पन्चपुरी नगरपालिका विद्यापुरमा १४ वर्षीय बालिकामाथी जवरजस्ती करणी भएको छ ।बालिकामाथी जबर्जस्ति बलात्कारको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी

भदौ २८ गते, २०७७ ०२:३५ मा प्रकाशित

नेपाली सेनाको विमान काठमाडौको सडकमै गुडिरहेको देखियो

२८ भदौ, काठमाडौं । शनिबार साँझ काठमाडौंको सडकमा नेपाली सेनाको विमान सडकमै गुडिरहेको देखियो ।यो देखेपछि यात्रा गरिरहेका तथा आसपासका क्षेत्रमा स्थानीयहरु दंग परे । तर यो विमान कुनै आपतकालीन

भदौ २८ गते, २०७७ ०१:५६ मा प्रकाशित

काठमाडौ उपत्यकामा आजदेखि के खुल्छ, के खोल्न पाइँदैन?

२५ भदौ,काठमाडौं।काठमाडौ उपत्यकामा बिहीबारबाट ‘सीमित निषेधाज्ञा’ लागू गरिँदैछ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सामूहिक बैठकले बुधबार यस्तो निर्णय गरेको हो। निषेधाज्ञा खुकुलो पार्दै केही क्षेत्रलाई बन्देज लगाएर

भदौ २५ गते, २०७७ ०२:०५ मा प्रकाशित