भदौ २८ २०८३, आइतबार

कर्णाली प्रदेश

कर्मचारी कोरोना संक्रमित,बिरेन्द्रनगर लेखा शाखा सिल

३० भदौ,सुर्खेत ।वीरेन्द्रनगर नगरपालिकाकाे केही कर्मचारीहरुमा कोराेना संक्रमण पुष्टि भएपछि एक साताका लागि आर्थिक प्रशासन शाखा बाट हुने सम्पूर्ण सेवा बन्द गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालका

भदौ ३० गते, २०७७ १८:५८ मा प्रकाशित

कर्णाली प्रदेशका सांसद थापामाथि आक्रमण

३० भदौ,दैलेख ।दैलेख क्षेत्र नं. २ (ख) का प्रदेशसभा सदस्य सांसद सुशील थापामाथि साङ्घातिक आक्रमण भएको छ। आफ्नो निर्वाचन क्षेत्र अन्तरगत भैरवी गाउँपालिका–३ को छड्ने भन्ने स्थानमा कार्यकर्ता भेटघाट तथा

भदौ ३० गते, २०७७ ०७:२१ मा प्रकाशित

पर्यटन मन्त्री बुढा द्रुारा गुराँस भ्यु टावर अनुगमन

२७ भदौ,सुर्खेत ।कर्णाली प्रदेश सरकार का उधाेग पर्यटन बन तथा वातावरण मन्त्री नन्द सिह बुढा द्रुारा गुराँस गाउँपालिका दैलेख अबस्थित भ्यु टावर र गुम्बा को अनुगमन गरीएको छ। शनिबार को

भदौ २७ गते, २०७७ १६:०१ मा प्रकाशित

अनलाइन कक्षा र अनलाइन परिक्षा संचालान गर्दै मपबिबी-उप-प्राध्यापक पन्त

२६ भदौ,सुर्खेत।कर्णाली प्रदेश मा रहेको मध्यपश्चिमाअन्चल बिश्व बिधालय ले अनलाइन कक्षा र अनलाइन परीक्षा संचालन गरेको छ ।देश कोभिड-१९ को महामारीमा परीरहेको अबस्थामा विद्यार्थी हरुको शैक्षिक भविस्य लाई मध्यनजर गर्दै

भदौ २६ गते, २०७७ १४:१५ मा प्रकाशित

मन्त्रालयका कर्मचारी सहित कर्णालीमा ३० जनामा कोरोना पुष्टी

२६ भदौ,सुर्खेत ।सामाजिक विकास मन्त्रालयका एक कर्मचारीसहित कर्णालीका ३० जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा २९ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला १ गरी

भदौ २६ गते, २०७७ १३:१४ मा प्रकाशित

सुर्खेतमा चट्याङ लागेर दुई जनाको मृत्यु

२६ भदौ,सुर्खेत।सुर्खेतमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।सुर्खेतको पश्चिम् क्षेत्र बराहताल गाउँपालिका–१ सुगुरखालका सुरजबहादुर वलीको घरमा बुधबार राति चट्याङ पर्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते

भदौ २६ गते, २०७७ ०१:४८ मा प्रकाशित

निजी बिधालयका शिक्षकहरु आन्दोलनमा उत्रिने चेतावनी

२५ भदौ,सुर्खेत ।निजि तथा आवासीय विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुले गत साल चैत सम्मको तलब अहिले सम्म नपाएको भन्दै विभिन्न मागहरु राखी प्रेस विज्ञप्ति जारी गरेको छ ।निजि तथा संस्थागत

भदौ २५ गते, २०७७ १६:०३ मा प्रकाशित

गाउपालिका अध्यक्ष कोरोना संक्रमित,गाउपालिका सिल

अध्यक्ष केसी लाई कोरोना देखिएपछि सुर्खेतको सिम्ता गाउँपालिका एक साताका लागि सिल २५ भदौ ,सुर्खेत ।सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीलाई कोरोना संक्रमण देखिएपछि गाउँपालिका सिल गरिएको छ।अध्यक्ष केसी

भदौ २५ गते, २०७७ १४:४० मा प्रकाशित

कर्णालीमा थप २८ कोरोना संक्रमीत

२४ भदौ,सुर्खेत।कर्णाली प्रदेशमा थप २८ जना कोरोना संक्रमित थपिएको छन ।कोरोना संक्रमीत थपिए संगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ७ सय १९ पुगेको छ । बुधबार कर्णालीका

भदौ २४ गते, २०७७ १७:१९ मा प्रकाशित

भेरीगंगाको जहरे र झिंगनी बजार सहित छिन्चु बजार सिल

२३ भदौ २०७७सुर्खेत – कर्णाली प्रदेश राजधानी प्रवेश गर्ने प्रमुख नाकामा रहेको भेरीगंगा नगरपालिकाले नगर क्षेत्रका प्रमुख दुई बजार सील गरेकाे छ । समुदाय स्तरमा कोरोना फैलिन सक्ने जोखिमको आकलन

भदौ २३ गते, २०७७ ०८:३४ मा प्रकाशित

कर्णाली प्रदेश सांसद कोरोना संक्रमित

भाद्र २२,सुर्खेत । कर्णाली प्रदेश सभाका सांसद दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा श्रेष्ठलाई संक्रमण पुष्टि भएको हो । जुम्लाबाट

भदौ २२ गते, २०७७ १६:०१ मा प्रकाशित

वीरेन्द्रनगरको पर्यटन स्थल जानमा राेक

२२,भदौ सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत को वीरेन्द्रनगर मा रहेका विभिन्न पर्यटन स्थल जानमा राेक लगाएकाे छ ।वीरेन्द्रनगर नगरपालिकाले जिराे ड्याम,गढी पदमार्ग ,धार्मिक स्थल र पर्यटकीय क्षेत्र मा जान

भदौ २२ गते, २०७७ ०५:५३ मा प्रकाशित

कर्णाली महोत्सव २०८२